सुनिताले एकै पटकमा जन्माईन् ४ बच्चा : जसमा ३ छोरी, १ छोरा

Best Khabar Team | २०७६ माघ २ गते बिहिबार


१६ जनवरी, २०२०

पोखरा । पोखराको मणिपाल अस्पतालमा प्रसुती गराउन भर्ना भएकी एक महिनाले एकैपटक ४ वटा बच्चा जन्माएकी छन् । स्यङ्गजाको पुतलीबजार नगरपालिका वडा नम्बर १ की सुनिता पौडेले ३ छोरी र एक छोरालाई एकैपटक जन्मदिएकी हुन् ।

उनी २६ वर्षकी मात्रै छिन् । शल्यक्रिया गरी जन्मिएका चारै बच्चाको अवस्था सामान्य रहेको बताइएको छ । हाल चारै बच्चालाई विशेष अस्पताले विशेष ढंगले उपचार अघि बढाइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पहलगाम आक्रमणको जवाफ ‘अप्रेसन सिन्दुर’बाट फकाउँदै भारत : पाकिस्तानका विभिन्न स्थानमा आक्रमण, दर्जनौं मारिए पहलगाम आक्रमणको जवाफ ‘अप्रेसन सिन्दुर’बाट फकाउँदै भारत : पाकिस्तानका विभिन्न स्थानमा आक्रमण, दर्जनौं मारिए

२०८२ बैशाख २४ गते बुधबार

०७ मे, २०२५नयाँदिल्ली, भारत । गत अप्रिल २२ तारिखका...

युरोपमा कोरोना : मृतकको संख्या इटाली, स्पेन, फ्रान्सपछि बेल्जियममा धेरै युरोपमा कोरोना : मृतकको संख्या इटाली, स्पेन, फ्रान्सपछि बेल्जियममा धेरै

२०७७ बैशाख ४ गते बिहिबार

१६ अप्रिल, २०२० लिंकरोभर, बेल्जियम । युरोपेली युनियनसम्बद्ध २७...

नेपालमा कोरोना : हालसम्म ११ को मृत्यु, संक्रमितको संख्या ३ हजार नजिक नेपालमा कोरोना : हालसम्म ११ को मृत्यु, संक्रमितको संख्या ३ हजार नजिक

२०७७ जेठ २३ गते शुक्रबार

०५ जुन, २०२०काठमाडौं । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको...

पोर्चुगलको समुद्रमा डुबेर एकैघरका दुई नेपालीको निधन पोर्चुगलको समुद्रमा डुबेर एकैघरका दुई नेपालीको निधन

२०७६ पुष २८ गते सोमबार

१३ जनवरी, २०२० लिस्बन । पोर्चुगलको राजधानी लिस्बनबाट दक्षिण...

Top