प्रदेशहरुको खबर

कोरोना संक्रमित मध्ये थप दुईजना डिस्चार्ज, ७ जनाले कोरोनालाई जिते

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२२ अप्रिल, २०२०कञ्चनपुर । कोरोना संक्रमित भै अस्पतालमा उपचाररत थप दुईजना डिस्चार्ज भएका छन् । यसरी डिस्चाज हुनेमा धादिङ्ग र कञ्चनपुरका दुई पुरुष रहेका छन् । भारतबाट आएका कञ्चनपुरका सुनार थरका एक युवकमा चैत्र २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । १८ दिनसम्म अस्पतालमा उपचारपछि उनी घर फर्केका हुन् । यस्तै साउदीबाट फर्केका धादिङ्गका…

उदयपुर भुल्केका ८ जनामा कोरोना आशंका : थप परीक्षणका लागि स्वाब धरान पठाईयो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२१ अप्रिल, २०२०गाईघाट । उदयपुरको भुल्केस्थित एकै गाउँका ८ जनामा कोरोनाको संक्रमण भएको आशंका गरिएको छ । यसअघि १३ जना कोरोना संक्रमित भेटिएको भुल्केको स्थानीय मस्जिद नजिकैको गाउँका ८ जनामा कोरोनाको आशंका गर्दै उनीहरुको केहीदिन अघि उनीहरुको स्वाब विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा ल्याइएकोमा उनीहरुमा कोरोना संक्रमण पोजेटिभ देखिएको बताइएको छ । -यापिड टेस्टका क्रममा उनीहरुमा…

नेपालमा कोरोना : चौथो संक्रमितपनि डिस्चार्ज, २७ को उपचार चल्दै

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१९ अप्रिल, २०२०धनगढी । नेपालमा कोरोना संक्रमणमा परी निको भएर घर फर्कनेहरुको संख्या ४ पुगेको छ । आज कैलाली लम्कीका २१ वर्षका युवकले कोरोनालाई जितेका हुन् । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ती युवकको ल्याव परीक्षणका क्रममा पछिल्लो ४ पटक नै नेगेटिभ रिपोर्ट आएपछि उनलाई आज अस्पतालले डिस्चार्ज गरेको हो । यसअघि कोरोना संक्रमित तीन…

उदयपुरमा थप एक भारतीयमा कोरोना पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१८ अप्रिल, २०२०गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकामा रहेको एक मस्दिजमा बस्दै आएका थप अर्का एक भारतीय नागरिकमा कोरोनाको संक्रमण भेटिएको छ । त्रिगुगा नपाको भुल्केस्थित नुर मस्जिदमा बस्दै आएका ६५ वर्षका भारतीय नागरिकमा कोरोना संक्रमण भेटिएको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाको आशंकामा ती भारतीय नागरिकको स्वाब परीक्षण गर्दा उनमा कोरोना…

अब लामो दुरी हिँडेर जानपनि प्रतिबन्ध !

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१७ अप्रिल, २०२०काठमाडौं । कोरोना रोगका संक्रमितहरुको संख्या बढ्दै गएपछि सरकारले अब लामो दुरीमा रहेका गन्तव्यमा हिँडेर जान समेत प्रतिबन्ध लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले लामो दुरीमा हिँडेर जाँदा मजदुरहरु दोहोरो जोखिममा पर्ने भन्दै तत्कालका लागि लामो दुरीमा हिँडेर गरिने आवात जावतमा रोक लगाउन निर्देशन दिएका हुन् । योसँगै अब काठमाडौंलगायत देशका विभिन्न…

बाग्लुङ्गकी ६५ वर्षकी कोरोना संक्रमित महिलाको लगातार तेश्रो रिपोर्ट पनि नेगेटिभ

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१६ अप्रिल, २०२० बलेवा । कोरोना संक्रमित भै जिल्ला अस्पतालको आइसोलेसनमा रहेकी एक ६५ वर्षकी महिलाले कोरोनालाई जित्ने तयारी गरेकी छन् । चिकित्सकहरुका अनुसार लगातार तेश्रो पटक गरिएको परीक्षणमा पनि उनमा कोरोना संक्रमण नेगेटिभ देखिएपनि उनलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ । तर त्यो भन्दा अगाडि तेश्रो पटकको स्वाब परीक्षणको रिपोर्टका लागि नमुना पोखरा पठाईको…

भारतबाट ट्रकमा रौतहट फर्केका युवकमा कोरोना संक्रमण, वीरगञ्जमा उपचार चल्दै

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१३ अप्रिल, २०२० संग्रामपुर । गत चैत्र १६ गते भारतको राजधानी दिल्लीबाट नेपाल आएका एक युवकमा कोरोना संक्रमण देखिएको छ । रौतहटको इसनाथ गाउँपालिका बस्ने १९ वर्षका नाम उल्लेख नगरिएका ती युवकमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रोजगारीको लागि दिल्ली पुगेका ती युवक भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि दिल्लीबाट मोतिहारी जिल्लासम्म…

हेल्थ डेक्स राखेर तातोपानी नाका सञ्चालनमा, आवश्यक स्वास्थ्य सामग्री ल्याइने

Best Khabar Team | २०७७ भाद्र १९ गते शुक्रबार

०९ अप्रिल, २०२०चौतारा । नेपाल चीन सीमावर्ती नाका तातोपानी आजदेखि पुनः सञ्चालनमा आएको छ । चीनमा कोरोना भाइरसको संक्रमण देखिएलगत्तै चीनले नेपालसँग सिमा जोडिएको सिन्धुपाल्चोकको तातोपानी नाका गएको माघको तेश्रो सातादेखि तत्कालका लागि बन्द गरेको थियो । नेपालमा अत्यावश्यकीय स्वास्थ्य साम्री आपूर्ति गर्नका लागि सो नाका सञ्चालनमा ल्याइएको हो । त्यसका लागि नाकामा विश्व स्वास्थ्य…

स्वास्थ्य मन्त्रालयले भन्यो : ‘सबै मृत्यु कोरोनाले हुँदैन, समाचार लेख्दा गम्भीर बनौं’

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

३० मार्च, २०२० काठमाडौं । स्वास्थ्य मन्त्रलायले देशका विभिन्न अस्पतालमा उपचारका क्रममा रहेका विरामीहरुको मृत्युको विषयसँग जोडेर आएका समाचारहरुमा सत्यता नभएको भन्दै यस्ता समाचार सम्प्रेषण गर्दा गम्भीर बन्न सञ्चारकर्मीहरुलाई विशेष आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले आज नियमित पत्रकार सम्मेलन गरी हरेक मृत्युलाई कोरोनासँग जोडेर नहेर्न र समाजलाई अनावश्यक रुपमा त्रसित नबनाउन…

गंगाजमुना गाउँपालिकाको गज्जबको काम : विदेशबाट आउनेको नाम, ठेगाना र मोबाइल नम्बर सार्वजनिक, कोरोना सचेतनामा गाउँपालिका एककदम अगाडि

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

३० मार्च, २०२० धादिङ्गबेसी । धादिङ्गको गंगाजमुना गाउँपालिकाले पछिल्लो ३ सातायता विश्वका विभिन्न मुलुकमा पुगेर गाउँ फर्केका गाउँलेहरुको नाम, ठेगाना र मोबाइल नम्बर समेत सार्वजनिक गरेको छ । गाउँपालिकाको यो काम कोरोना संक्रमण नियन्त्रण र सचेतनाका लागि महत्वपूर्ण कमद भएको भन्दै स्थानीय वासिन्दाले खुसी व्यक्त गरेका छन् । गाउँपालिकाले विदेशबाट आएकाहरुको नामाबली, ठेगाना र कतिपयको…

धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिकाले उता-र्यो विदेशबाट आउनेको सूची, सबै आ-आफ्नै घरको क्वारेन्टाइनमा (नामावलीसहित)

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२९ मार्च, २०२०सल्यानटार । धादिङ्गको उत्तरी क्षेत्रमा पर्ने त्रिपुरासुन्दरी गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र हालै विदेशबाट आएकाहरुको सूची तयार गरेको छ । गाउँपालिका र स्थानीय वडाको सक्रियतामा तयार गरीको सूचीमा ४८ जना पछिल्लो दुई सातायता भारत, मलेसिया, कतारलगायतका मुलुकबाट त्रिपुरासुन्दरी गाउँपालिकाका विभिन्न वडास्थित आफ्नो घर फर्कनेहरु छन् । यसरी फर्केकाहरु सबै कम्तीमा १४ दिनको क्वारेन्टाइनमा आ आफ्नै…

कोरोनाको आशंकामा नमुना लिन गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्जमा धावनमार्गमा चिप्लियो : विमान रहेका ५ जना सुरक्षित

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२८ मार्च, २०२०बाँके । आज बिहान कोरोनाको आशंका गरिएकाहरुको स्वाबको नमुना लिन काठमाडौंबाट आएको विमान अवतरणका क्रममा नेपालगञ्ज विमानस्थलमा चिप्लिएको छ । नेपाल एयरलाईन्सको वाई १२ ई कलसाईन भएको सो विमान अवतरणका क्रममा विमानस्थलको धावनमार्गबाट चिप्लिएर छेउको जाली तथा घाँसे मैदानमा पुगेर रोकिएको थियो । विमान चिप्लिएको भएपनि विमानमा रहेका चालक दलका ३ सहित २…

के नेपालमा उल्का पिण्ड खसेकै हो त ?

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२६ मार्च, २०२० पोखरा । आज राती करिब ८ बजेतिरको समयमा पश्चिम नेपालका अधिकांश जिल्लाका स्थानीय वासिन्दाले आकाशमा उज्यालो मुस्लो देखेको बताएका छन् । पश्चिम नेपालको कास्की, पर्वत, बाग्लुङ्ग, स्याङ्गजालगायतका जिल्लाका स्थानीय वासिन्दाका अनुसार राती ८ बजेको समयमा उत्तरबाट दक्षिण दिशातर्फ सुसाउँदै सो उज्यालो बस्तु अघि बढेको बताइको छ । सो बस्तु पर्वत, स्याङ्गजा र…

न्युजिल्याण्डमा पनि आपत्कालको घोषणा : एक महिना सिँगो देश ‘लकडाउन’

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२५ मार्च, २०२०विलिङ्गटन । न्युजिल्याण्डमा पनि कोरोनाको संक्रमण चुलिँदै गएपछि यहाँको सरकारले सिँगो देशभर आपतकालको घोषणा गरेको छ । कोरोना भाईरसका संक्रमितहरुको संख्या बढ्दै गएपछि स्थनीय समय अनुसार आजराति १२ बजेबाट लागूहुने गरी आगामी एक महिनाको लागि सिँगो देश लकडाउन गर्ने घोषणा यहाँको सरकारले गरेको हो । आपतकालको अवस्थामा देशमा आवश्यकता अनुसार सेना तथा प्रहरी…

केबलबारसँगै मनकामनाका होटल बन्द, नाम्चेका होटलमा व्यवसायीले ताला मारे

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१९ मार्च, २०२० गोरखा । सरकारले २५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन नपाउने निर्णय गरेपछि नेपालकै पहिलो केबलकार, मनकामना केवलकार यो वर्षभरका लागि बन्द भएको छ । कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै सरकारले हिजो यो निर्णय गरेसँगै मनकामना केवलकार प्रालिले भोलिदेखि लागूहुने गरी केबलकार बन्द गर्ने निर्णय गरेको हो । केबलकार सञ्चालन गरिँदा सयौं…

Top