Best Khabar Team | २०७६ माघ १९ गते आइतबार
०२ फेब्रुअरी, २०२० धरान । प्रहरी संगठनमै कार्यरत एक महिला कर्मचारीमाथि बलात्कारको आरोप खेपिरहेका एसएसपी शौरभ राणाले आज प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् । प्रदेश नम्बर १ मा पर्ने संघीय प्रहरी एकाई कार्यालय धरानमा कार्यरत राणाले आज जिल्ला प्रहरी कार्यालय सुनसरीमा पुगेर आत्मर्पण गरेका हुन् । उनले एक महिला प्रहरी कर्मचारीमाथि बलात्कार गरेको भन्दै घटनासँग…
Best Khabar Team | २०७६ माघ १३ गते सोमबार
२७ जनवरी, २०२० पोखरा । एतियरलाईन्सको विमान चढेर काठमाडौं जाने क्रममा प्रहरीले आज बिहान पोखरा विमानस्थलबाट १ जनालाई पक्राउ गरेको छ । १२ बोरको राईफलमा प्रयोग हुने २९ थान गोली सहित विमानस्थल पुगेका पोखरा रिठेपानीका जिनु शाहीलाई प्रहरीले आज बिहान विमानस्थलबाट नियन्त्रणमा लिएको हो । गोली लिएर विमानस्थल हुँदै विमानतर्फ अघि बढ्ने क्रममा सुरक्षा चेकजाँचमा…
Best Khabar Team | २०७६ माघ ९ गते बिहिबार
२३ जनवरी, २०२०पोखरा । एन्फा कास्कीका अध्यक्षलाई कुटपिट गरेको अभियोग लागेका गण्डकी प्रदेशका प्रदेशसभा सांसद राजीव गुरुङ्ग उर्फ दिपक मनाङ्गेलाई प्रहरीले पक्राउ गरेको छ । पोखराको पर्यटकीय नगरी लेकसाईडबाट प्रहरीले मनाङ्गेलाई एक होटलमा बसिरहेका बेला पक्रेको हो । राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुनका लागि उनी पोखरा पुगेका थिए । उनले केही समय अघि अखिल नेपाल…
Best Khabar Team | २०७६ माघ ८ गते बुधबार
२२ जनवरी, २०२० धादिङ्ग । धादिङ्गको प्रसिद्ध ढोला मण्डली दर्शन गरेर फर्केका तिर्थालु चढेको ट्रक दुर्घटनामा ज्यान गुमाएपछि यतिबेला सिँगो निलकण्ठ नगरपालिका शोकमा डुबेको छ । निलकण्ठ नगरपालिका वडा नम्बर ८ भुलभुलेका ७ जनाको हिजो धादिङ्गको मैदीमा भएको ट्रक दुर्घटनामा ज्यान गएपछि भूलभुले गाउँ शोकमा परेको हो । दुर्घटनामा एकै गाउँका ८ जनाको ज्यान गएपछि…
Best Khabar Team | २०७६ माघ ७ गते मंगलबार
२१ जनवरी, २०२०धादिङ्ग । धादिङ्मा आज दिउँसो भएको मिनिट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय धादिङ्का अनुसार उपचारका क्रममा जिल्ला अस्पताल धादिङ्गमा थप एकजनाको मृत्यु भएपछि मृतकको संख्या ७ पुगेको हो । यसअघि दुर्घटनास्थलमै ६ जनाको ज्यान गएको थियो । सो दुर्घटनामा परी निलकण्ठ नगरपालिका वडा नम्बर २ भुलभुले टोलका…
Best Khabar Team | २०७६ माघ ७ गते मंगलबार
२१ जनवरी, २०२० धादिङ्ग । धादिङ्गको प्रसिद्ध मण्डलीमाईको दर्शन गरेर फर्केका तिर्थयात्री चढेको मिनिट्र«क दुर्घटनामा परेको छ । ज्वालामुखी गाउँपालिकामा मण्डलीमाईको दर्शन गरेर फर्कंदै गरेका दर्शनार्थीहरू चढेको ग १ ख १२८० नम्बरको मिनिट्रक निलकण्ठ नगरपालिका वडा नम्बर ८ मैदीभञ्जाङमा दुर्घटनामा परेको हो । सो दुर्घटनामा ६ जनाको घटनास्थलमै ज्यान गएको छ भने अरु केही घाइते…
Best Khabar Team | २०७६ माघ ६ गते सोमबार
२०, जनवरी, २०२० काठमाडौं । गैर आवासीय नेपाली संघ,(एनआरएनए)ले गोर्खाको लाप्राकमा निर्माण गरेको भूकम्प पछिको सामूहिक बस्ती निर्माणको सामूहिक बस्तीको अन्तिम फेजको काम हिपातले राखेको छ । एनआरएनएका अनुसार गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पु-याएको छिमेकी लाप्राको बस्ती निर्माणको सम्पूर्ण काम लगभग सकिएको छ भने हिमपातले केही सरसफाई र अन्तिम केही काम बाँकी…
Best Khabar Team | २०७६ माघ ३ गते शुक्रबार
१७ जनवरी, २०२० पोखरा । अन्नपूर्ण आधार शिविरतर्फ पदयात्रामा गएका बेला एक्कासी आएको हिम पहिरोमा परेर हराईरहेका मध्ये ५ जना सिँगापुरे पर्यटकको सकुशल उद्दार गरिएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)की महासचिव सरिता लामाका अनुसार पदयात्राका क्रममा अन्नपूर्ण क्षेत्रमा परेको हिमपात र हिमपहिरोमा फसेका पर्यटकमध्ये १ नेपालीसहित ५ सिँगापुरे नागरिकलाई स्थानीय देउरालीबाट उद्दार…
Best Khabar Team | २०७६ माघ ३ गते शुक्रबार
१७ जनवरी, २०२० पोखरा । विश्वकै होचा व्यक्तिको रुपमा १० वर्षअघि विश्व रेकर्ड राख्न सफल बाग्लुङ्गका खगेन्द्र थापामगरको निधन भएको छ । मुटुसम्बन्धी समस्याबाट पीडित थापामगरको उपचारको क्रममा आज दिउँसो पोखराको मणिपाल अस्पतालमा निधन भएको हो । पछिल्लो समय खगेन्द्र पोखरा बस्दै आएका थिए । उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालको आइसियुमा राखेर उपचार थालिएको भएपनि…
Best Khabar Team | २०७६ माघ २ गते बिहिबार
१६ जनवरी, २०२० धादिङ्ग । पृथ्वीराजमार्गमा पर्ने धादिङ्गको बेनिघाटमा एकै परिवारका ४ जना त्रिशुली नदीमा हेलिएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङ्गका अनुसार काठमाडौं चन्दागिरी नगरपालिकाका थानकोट बस्ने बिनय लामिछाने श्रीमती र २ नाबालक छोरासहित आज साँझ त्रिशुली नदीमा हाम फालेका हुन् । स्थानीय बेनिघाट रोराङ्ग गाउँपालिकाको बाँदरेस्थित झलुंगे पुलबाट साँझ अन्दाजी ७ बजेतिर हामफालेका…
Best Khabar Team | २०७६ माघ २ गते बिहिबार
१६ जनवरी, २०२० पोखरा । पोखराको मणिपाल अस्पतालमा प्रसुती गराउन भर्ना भएकी एक महिनाले एकैपटक ४ वटा बच्चा जन्माएकी छन् । स्यङ्गजाको पुतलीबजार नगरपालिका वडा नम्बर १ की सुनिता पौडेले ३ छोरी र एक छोरालाई एकैपटक जन्मदिएकी हुन् । उनी २६ वर्षकी मात्रै छिन् । शल्यक्रिया गरी जन्मिएका चारै बच्चाको अवस्था सामान्य रहेको बताइएको छ…
Best Khabar Team | २०७६ माघ १ गते बुधबार
१५ जनवरी, २०२० काठमाडौं । रोजगारीको लागि भारत पुगेकाहरुले आफू कार्यरत घरबाट चोरी गरेका करिब १ करोड रुपैयाँ भन्दा बढी रकमसहित प्रहरीले तीन जनालाई पक्रेको छ । भारतको राजधानी नयाँ दिल्लीमा काममा गएका बेला स्थानीय एक अग्रवाल थरका व्यक्तिको घरबाट नेपालीले रकम चोरेर भागेको सूचना भारतीय दुतावासले नेपाल प्रहरीलाई समेत जानकारी गराएपछि प्रहरीले घटनामा संलग्नको…
Best Khabar Team | २०७६ पुष २९ गते मंगलबार
१४ जनवरी, २०२० बुटबल । अन्ततः प्रदेश नम्बर ५ को राजधानी बुटबल कायम हुने सम्भावना प्रबल बनेको छ । प्रदेशहरुको नाम र राजधानी सिफारिस गर्न गठित विशेष समिति स्रोतका अनुसार प्रदेश नम्बर पाँचको राजधानी बुटबललाई नै कायम गर्नेमा बहुमत देखिएको छ । विशेष समितिका एक सदस्यका अनुसार यसअघि चर्चामा रहेको दाङ्ग भन्दा बुटबललाई नै प्रदेश…
Best Khabar Team | २०७६ पुष २० गते आइतबार
०५ जनवरी, २०२० काठमाडौं । सिराहामा रहेको कृषि विकास बैंकको झण्डै पाँच करोड रुपैयाँ लुट्ने लुटेरा समूहका एक सदस्य काठमाडौंबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मोरङ्ग जिल्लाको रंगेली नगरपालिकाका दिपक नेपाललाई काठमाडौंबाट प्रहरीले पक्रेको हो । उनले बैंकको प्रविधि विगारेर गलत ढंगले ५ करोड रुपैयाँ लुटेको अभियोगमा प्रहरीले पक्रेको हो…
Best Khabar Team | २०७६ पुष १९ गते शनिबार
०४ जनवरी २०२० हेटौंडा । मकवानपुरमा प्रहरीले गाँजा तस्कर समात्नका लागि गोली चलाउनु परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार विशेष सुराकीको आधारमा गाडीमा गाँजा लिएर आएको सूचना पाएपछि प्रहरीको टोली त्यता अघि बढेको थियो । पूर्व पश्चिम लोकमार्ग अन्र्तगत पर्ने चुरियामाईको जंगलमा गाडी चेक जाँच गर्ने क्रममा प्रहरीले गाडी रोक्न खोजेको थियो । तर…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top