प्रदेशहरुको खबर

कोरोना कहर : ललितपुर जावालाखेलको सदर चिडियाखानामा प्रवेश निषेध

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१९ मार्च, २०२०ललितपुर । नेपालको सबैभन्दा पुरानो र ठूलो चिडियाखानाको रुपमा रहेको सदर चिडियाखाना (जु) पनि आम नागरिकका लागि अनिश्चितकालका लागि बन्द भएको छ । विभिन्न घरपालुवा तथा जंगली बन्यजन्तु तथा पशुपंक्षीलाई पालेर राखिएको चिडियाखानामा त्यहाँका कर्मचारी बाहेक अन्यलाई प्रवेश भोलिबाट अनिश्चितकालका लागि बन्द गर्न लागिएको हो । बढ्दो कोरोनाको संक्रमणबाट बचाउनका लागि पूर्व तयारी…

मुक्तिनाथ हिँडेका २ विदेशी र एक नेपाली नागरिक अन्नपूर्ण क्षेत्रबाट ‘वेपत्ता’

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१८ मार्च, २०२०पोखरा । प्रसिद्ध अन्नपूर्ण राउन्डको पदयात्रामा २ साताअघि यस क्षेत्रमा आएका दुई विदेशी नागरिकसहित एक नेपाली वेपत्ता भएका छन् । उनीहरु अन्नपूर्ण राउन्ड क्षेत्रबाट गत मार्च १६ को रातिबाट वेपत्ता भएको टे«किङ्ग एजेन्सिज् एसोसिएसन अफ नेपाल टानको पोखरा शाखाले जनाएको छ । युरोपेली मुलुक नेदरल्याण्डबाट नेपाल भ्रमणमा आएर पोखरास्थित अन्नपूर्ण आधार शिवरको पदयात्रामा…

पनौतीमा आमाछोरीको मृत्यु प्रकरण : मध्यरातमा गोली चल्यो, प्रहरीविटमा आगजनी, केही घाइते

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१६ मार्च, २०२०बनेपा । काभ्रेको पनौतीमा प्रहरी र स्थानीय बासिन्दाबीच भएको विवादले झडपको रुप लिँदा पनौती तनावग्रस्त बनेको छ । आज दिउँसो पनौतीको मानेश्वरी बसपार्कमा बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा स्थानीयजनिमाया गोले र उनकी छोरी स्मारिका गोलेको ज्यान गएपछि स्थानीय बासिन्दा आक्रोशित बनेर प्रदर्शनमा उत्रिएका थिए । दुबैजनाको उपचारका क्रममा शीर मेमोरियल…

कास्कीको लुम्ले केन्द्रबिन्दु बनाएर गयो भूकम्प

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१५ मार्च, २०२०लेकसाईड । कास्कीको लुम्लेलाई केन्द्रबिन्दु बनाएर आज साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार आइबार राति ८ बजेर ४५ मिनेट जाँदा लुम्ले केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको हो । रातिको समयमा भूकम्प गएका कारण सबै आत्तिएर घर बाहिर निस्केका थिए । भूकम्पको धक्का ठूलै महसुस भएको…

बलात्कारको अभियोगमा प्रदेश सांसद रावल पक्राउ

Best Khabar Team | २०७६ चैत्र २१ गते शुक्रबार

०४ मार्च, २०२० धनगढी । नेपाल कम्युनिष्ट पार्टीका प्रदेश सांसद अक्कल रावल बलात्कारको अभियोगमा पक्राउ परेका छन् । सांसद रावलले आफूमाथि बलात्कार गरेको भन्दै एक महिलाले दिएको उजुरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । ती महिलाले आज जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएकी थिइन् । प्रहरीले आफ्नै कार्यालयमा आत्मसमर्पण गर्न आइपुगेका सांसद रावललाई नियन्त्रणमा…

सञ्जय साहविरुद्ध ४ वर्ष कैद र झण्डै साढे १९ करोड जरिवानाको फैसला

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२७ फेब्रुअरी, २०२० धनुषा । पूर्वराज्यमन्त्री सञ्जयकुमार साह टक्ला विरुद्ध विशेष अदालतले ४ वर्ष कैद र झण्डै साढे १९ करोड बराबरको जरिवाना सुनाइएको छ । विशेषका न्यायधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासमा आज भएको अन्तिम सुनुवाईमा सञ्जय साह टक्लाविरुद्ध ४ वर्ष कैद सजाय र १९ करोड ४४ लाख ३८ हजार ९ सय…

६ वर्षअघिको एसिडकाण्डमा अदालतले सुनायो दोषीमाथि ८ बर्ष कैद सजायाँ, उपचारखर्च झण्डै डेढ करोड भराउन निर्देशन

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२७ फेब्रुअरी, २०२०हेटौंडा । मकवानपुरमा २०७० साल वैशाख ९ गते प्रेम प्रस्ताव अस्वीकार गरेको बहानामा एक युवतीमाथि एसिड आक्रमण गर्ने भारतीय युवकलाई जिल्ला अदालतले ८ वर्ष कैद सजायाँ सुनाएको छ । जिल्ला अदालत मकवानपुरले मुलुकी ऐनको ज्यान सम्वन्धी महलको १५ नम्बर र मुलुकी अपराधसंहिता २०७४ दफा १८३ (२) अनुसार भारतको महाराजगञ्ज जिल्लाको अमरपूर्वन ६ बस्ने…

पश्चिमी बायुको प्रभाव : शुक्रबारपछि मौसममा सुधार

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२५ फेब्रुअरी, २०२० ललितपुर । पश्चिमी बायुको प्रभावका कारण देशभरको मौसममा परिवर्तन आएको छ । विशेष गरी पश्चिमीबाट प्रवाह हुने बायुको चाप न्यून हुँदा स्थानीय बायुमण्डको बायुको चाप सक्रिय हुँदा नेपालको मौसममा बदली र वर्षा हुन शुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार अझै केहीदिन पश्चिमी बायुको प्रभाव जारी रहन्छ । जसका कारण…

सेनाको गाडी सडकबाट छाँगामा खस्यो, १ को मृत्यु, ६ घाइते

Best Khabar Team | २०७७ मंशिर १७ गते बुधबार

१२ फेब्रुअरी, २०२० सल्यान । नेपाली सेनाको एउटा गाडी सल्यानको कुपुरकोटमा दुर्घटनामा परेको छ । सो दुर्घटनामा परी नेपाली सेनाका जमदार यादवप्रसाद धरेलेको ज्यान गएको हो । मृतक जमदार धरेल मकवानपुरको हेटौंडाका स्थायी बासिन्दा हुन् । सो दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भै रहेको छ । सल्यानको सिमखर्क ब्यारेकबाट…

सिन्धुपाल्चोकको जुगलमा भेटिएका विरामीमा मौसमी संक्रमण : स्वास्थ्य मन्त्रालय

Best Khabar Team | २०७७ मंशिर १७ गते बुधबार

१२ फेब्रुअरी, २०२० चौतरा । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा देखिएको सामुहिक विरामीहरुमा कोरोना संक्रमण नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यसअघि जुगल गाउँपालिकाले कोरोना भाइरससँग मिल्दोजुल्लो लक्षणसहितका दर्जनौं विरामी गाउँमा भेटिएको भन्दै स्वास्थ्य मन्त्रालयलाई उनीहरुको परिक्षण गरिदिन आग्रह गरेको थियो । तर मन्त्रालयले विषेशज्ञ चिकित्सकको टोलीसहित घटनास्थलमा पुगेर विरामीको परीक्षण गरेकोमा उनीहरुमा कोरोनाको कुनै…

नवलपरासी दुर्घटना : ४ को मृत्यु, ८ घाइते

Best Khabar Team | २०७७ मंशिर १७ गते बुधबार

१२ फेब्रुअरी, २०२०परासी । नबलपरासीमा गएराति लु ४ त २५५६ नम्बरको ट्रयाक्टर दुर्घटनामा ४ जनाको घटनास्थलमै ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय परासीले दिएको जानकारी अनुसार स्थानीय बुलिङ्गटार गा.पा. ३ मा आज बिहान १३ जना सवार ट्रयाक्टर अनियन्त्रित भै पल्टिएको थियो । सो दुर्घटनामा परी बुलिङटार गाउँपालिका ३ का २२ वर्षका नरबहादुर सुस्लिङ्, सोही…

चट्याङ्ग लागेर दाङ्गमा दुई बालबालिका सहित ३ को मृत्यु

Best Khabar Team | २०७७ श्रावण १८ गते आइतबार

०८ फेब्रुअरी, २०२० घोराही । दाङ्गमा आज दिउँसो फरक फरक समयका परेको चट्याङ्ग लागेर २ बालबालिकासहित ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङ्गले दिएको जानकारी अनुसार जिल्लाको तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिका आज दिउँसो छुट्टाछुट्टै समयमा परेको चट्याङ्गमा परी ३ जनाको ज्यान गएको हो । तुलसीपुर उपमहानगरपालिका स्थित गीता चौधरी र लक्ष्मी…

बाग्लुङ्गमा जन्ती बोकेको ट्राक्टर दुर्घटना, ३ को मृत्यु ४ घाइते

Best Khabar Team | २०७७ जेठ २० गते मंगलबार

०६ फेब्रुअरी, २०२० बलेवा । प्रदेशनम्बर ४ अन्र्तगत पर्ने बाग्लुङ् जिल्लाको तामाखोलामा आजसाँझ भएको जन्ती बोकेको ट्रयाक्टर दुर्घटनामा परेको छ । सो दुर्घटनामा परी ३ जनाको घटनास्थलमै ज्यान गएको छ । सो दुर्घटनामा म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ की २१ वर्षकी रीता पुन, सोही ठाउँबस्ने ५२ वर्षीया मनकुमारी पुन र ५७ वर्षका ओमप्रकाश पुनको…

सिन्धुलीमा ६ जना पक्राउ : ५५ किलो गाँजा बरामद

Best Khabar Team | २०७६ फाल्गुन १९ गते सोमबार

०३ फेब्रुअरी, २०२०सिन्धुली । सिन्धुलीमा ५५ केजी गाँजासहित ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी श्यामबहादुर खत्रीका अनुसार हरिहरपुरगढी–७ केमनचुलीमा उनीहरूलाई पक्राउ गरिएको हो । गाँजासहित उनीहरू ३ वटा मोटरसाइकलमा सलाही तर्फ जाँदै थिए । सोमबार प्रहरीले पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनीक गरेको हो ।जिल्ला प्रहरी कार्यालयबाट डिएसपी खत्री र क्यानेश्वर…

पक्रने तयारी गर्दैगर्दा एसएसपी राणाद्वारा ‘आत्मसमर्पण’

Best Khabar Team | २०७६ माघ १९ गते आइतबार

०२ फेब्रुअरी, २०२० धरान । प्रहरी संगठनमै कार्यरत एक महिला कर्मचारीमाथि बलात्कारको आरोप खेपिरहेका एसएसपी शौरभ राणाले आज प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् । प्रदेश नम्बर १ मा पर्ने संघीय प्रहरी एकाई कार्यालय धरानमा कार्यरत राणाले आज जिल्ला प्रहरी कार्यालय सुनसरीमा पुगेर आत्मर्पण गरेका हुन् । उनले एक महिला प्रहरी कर्मचारीमाथि बलात्कार गरेको भन्दै घटनासँग…

Top