प्रदेशहरुको खबर

सप्तरीमा पहिलो पटक भेटिए कोरोना संक्रमित

Best Khabar Team | २०७७ कार्तिक २० गते बिहिबार

११ मे, २०२०सप्तरी । तराईका जिल्लामा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । आज मात्रै कलिपबस्तुमा १० जना कोरोना संक्रमित फेला परेको केही घण्टा वित्न नपाउँदै तराईकै अकर्को जिल्ला सप्तरीमा पनि आज पहिलोपटक कोरोना संक्रमित भेटिएका छन् । जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको…

सुदूरपश्चिम प्रदेश सरकारले संघीय सरकारलाई भन्यो : ‘कालापानी क्षेत्रको तत्काल स्थलगत भ्रमण गरियोस्’

Best Khabar Team | २०७७ आश्विन १९ गते सोमबार

१० मे, २०२०धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली सीमा लिपुलेक कालापानी क्षेत्रको तत्काल स्थलगत भ्रमण गर्न संघीय सरकारसँग माग गरेको छ । भारतले नेपाली भुमीमा सडक निर्माण गरेको कुरा उठेपछि मुख्यमन्त्री भट्टले उच्चस्तरीय अनुगमन गरी वास्तविकता ल्याउन माग गरेका हुन् । मुख्यमन्त्री भट्टले सार्वभौम राष्ट्रका जनताका लागि भूमी मिचिनु असैह्य भएको भन्दै दार्चुलाका प्रमुख जिल्ला…

पहिलोपटक कपिलबस्तुमा पनि भेटिए २ कोरोना संक्रमित, कोरोना संक्रमितको संख्या सय नाघ्यो

Best Khabar Team | २०७७ असार २१ गते आइतबार

०७ मे, २०२०तौलिहवा । नेपालको कपिलबस्तु जिल्लामा पहिलो पटक कोरोना संक्रमणको विरामी भेटिएका छन् । राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणका क्रममा कपिलबस्तुका दुई पुरुषमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै देशभर कोरोना (कोभिड १९) बाट संक्रमित हुनेको संख्या १ सय नाघेको छ । कपिलबस्तुमा आज थप २ जनामा कोरोना संक्रमण…

वीरगञ्जमा २ महिनाको नाबालकसहित थप १७ जनामा कोरोना, संक्रमितको संख्या ९९ पुग्यो

Best Khabar Team | २०७७ जेठ २३ गते शुक्रबार

०६ मे, २०२०वीरगञ्ज । पर्साको वीरगञ्जमा थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । नारायणी उपक्षेत्रीय अस्पतालमा गरिएको परीक्षणका क्रममा एक २ महिनाका नाबालकसहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । यस्तै संक्रमितमध्ये ३ जना उपचारपछि घर फर्केको भएपनि…

नेपालगञ्जमा तेश्रोपटक पनि एकैगाउँका व्यक्तिमा देखियो कोरोना, संक्रमितको संख्या ८२

Best Khabar Team | २०७७ बैशाख २३ गते मंगलबार

०५ मे, २०२०खजुरा, नेपालगञ्ज । बाँकेमा तेश्रोपटक पनि एकै गाउँका थप ७ जनामा कोरोना संक्रमण भेटिएको छ । दुईदिनअघि १५ जना संक्रमित भेटिएको बाँकेको नेपालगञ्जमा आज तेश्रोपटक पनि थप ७ जनामा कोरोना संक्रमण भेटिएको हो । गत आइतबार नेपालगञ्जको सो क्षेत्रमा बस्ने ९ जनामा कोरोना संक्रमण भेटिएको थियो । यस्तै सोही दिन गरिएको थप परीक्षणका…

एकै टोलका १५ जनामा कोरोना संक्रमण

Best Khabar Team | २०७६ फाल्गुन २२ गते बिहिबार

०३ मे, २०२०नेपालगञ्ज । नेपालमा पहिलोपटक एकैदिन एकै जिल्लाको एकै टोलमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । बाँकेको नेपालगञ्जस्थित महेन्द्रपार्क टोलमा बस्ने थप ६ जनामा आज साँझ कोरोना संक्रमण भएको पुष्टि सरकारले गरेको छ । यसअघि आजै दिउँसो सोही टोलमा बस्ने ९ जनामा कोरोना संक्रमण भेटिएको थियो । आज साँझ कोरोना संक्रमित भएको पुष्टि…

बाँके र रुपन्देहीमा थप २ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ५९ पुग्यो

Best Khabar Team | २०७६ पुष २० गते आइतबार

०१ मे, २०२०नेपालगञ्ज । नेपालमा थप दुईजनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी बाँके र रुपन्देहीका गरी थप २ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । बाँकेको नेपालगञ्जका एक ६० वर्षका पुरुषमा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ । ती बृद्दको नाम र वास्तविक…

‘युद्धकालमा’ छाडिएको बम पड्कँदा रोल्पामा ४ बालबालिकाको मृत्यु

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

३० अप्रिल, २०२०लिवाङ्ग । युद्दकालमा जमिनमा छाडिएको बम विस्फोट हुँदा रोल्पाको त्रिवेणीमा ४ जना बालबालिकाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा आज साँझ सो घटना भएको थियो । सशस्त्र युद्दका बेला प्रयोगमा नआएको बम जमिनमा भेटेका बालबालिकाले खेलौना सम्झेर त्यसलाई खेलाउँदा एक्कासी विस्फोट भएको…

विषाक्त रक्सी सेवनबाट महोत्तरीमा ५ जनाको ज्यान गयो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

३० अप्रिल, २०२०जलेश्वर । घरमै बनाइएको विषाक्त मदिरा सेवनबाट महोत्तरीमा पाँच जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार जिल्लाको भँगाहा विगत एक साताको अवधिमा पाँचजनाको ज्यान गएको हो । भँगाहाको नयाँ टोलस्थित मझौलियाका ५५ वर्षीय लालबाबु सिंह र ४२ वर्षीय नथुनी महरा, मेघरौलका ४५ वर्षीय मोहन चौधरी, रौतहटका ४० वर्षीय…

रौतहटमा १४ दिन क्वारेन्टाइन बसेर घर फर्केका युवकमा कोरोना पोजेटिभ

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२८ अप्रिल, २०२०गौर । बैदेशिक रोजगारीको लागि भारतको कोलकत्ता पुगेका रौतहटका वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका रतनथान यादव (नाम परिवर्तन) ले सरकारले तोके अनुसार १४ दिनको क्वारेन्टाइन स्थानीय चन्द्रपुरमा विताए । घर परिवारलाई पाल्नका लागि रोजगारी गर्नु रतननाथको बाध्यता थियो । त्यसैले उनले भारत जाने सोच बनाए । अनि विगत २ वर्षदेखि उनी भारतमै मजदुरी…

विरलै देखिने घटना : शव जलाउँदै गर्दा एक्कासी खोला उर्लेर आएपछि…….(भाइरल भिडियो )

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२७ अप्रिल, २०२०कन्याम । इलाममा आज दिउँसो ज्यान गुमाएका एक व्यक्तिको शव जलाउँदै गर्दा एक्कासी खोला उर्लेर आएपछि जलाईरहेको शव नै बगाएको छ । सो घटनाको विषयमा खिचिएको भिडियो यतिबेला फेसबुकमा भाइरल भएको छ । शव जलाउँदै गर्दा एक्कासी माथिबाट फाकखोलामा धमिलो पानीसहित खोलाको शतह बढेपछि जलाउँदै गरेको शव पनि खोलाले बगाएर लगेको छ ।…

झापामा थपिए अर्का कोरोना संक्रमित, देशभर संक्रमितको संख्या ५२ पुग्यो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२६ अप्रिल, २०२०दकम । पूर्वी नेपालको झापामा कोरोना संक्रमित थपिएका छन् । झापा दकमका ५० वर्षका एक पुरुषको कोशी अञ्चल अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै अब नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । आज भेटिएका संक्रमित स्थानीय वासिन्दा भएको र उनी विदेश तथा अन्यत्र…

नेपालमा कोरोना : २ संक्रमित थपिए, निको हुनेको संख्या १६ पुग्यो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२६ अप्रिल, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । पर्साको वीरगञ्जमा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ५१ पुगेको हो । । वीरगञ्ज महानगरपालिका छपकैया बस्ने २ जना पुरुषमा आज कोराना संक्रमाण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या ५१ पुगेको हो । उनीहरु पनि छपकैयाको मस्जिदमा रहेका भारतीय…

कोरोना संक्रमणबाट निको हुनेको संख्या १२ पुग्यो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२५ मार्च, २०२०चितवन । । नेपालमा कोरोना संक्रमणलाई जितेर स्वास्थ्यलाभ गर्नेको संख्या १२ पुगेको छ । पछिल्लो समयमा चितवनका एक युवकले कोरेना संक्रमणलाई जितेका हुन् । उनलाई आज भरतपुरस्थित अस्पतालले डिस्चार्ज गरिदिएको छ । उनलाई अस्पतालले डिस्चार्ज गरिदिएपनि उनकी आमा अस्पतालमै उपचारत रहेकोले उनी केही दिन अस्पतालमै रहने भएका छन् । केहीसमयअघि बेलायतमा सँगै फर्केका…

झापामा पनि भेटिए कोरोना संक्रमित

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२४ अप्रिल, २०२०दमक । पूर्वी नेपालको झापा जिल्लामा आज थप एक कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा उनमा कोरोना संक्रमण भेटिएको हो । संक्रमित बृद्दको उमेर ६२ वर्ष रहेको बताइएको छ । यी मध्ये ११ जना उपचारपछि स्वास्थ्य लाभ गरी…

Top