प्रदेशहरुको खबर

अछाममा ‘हाइ अल्टिच्यूट’ बाट वडा अध्यक्षको ज्यान गयो

Best Khabar Team | २०७४ जेठ २५ गते बिहिबार

०६ अगस्ट, २०१७ काठमाडौं । सुदुरपश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने अछाम जिल्लामा लेक लागेर (हाइ अल्टिच्यूटबाट) बाट नवनिर्वाचित वडा अध्यक्षको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार जिल्लाको मल्लेख गाउँपालिका वडा नम्बर ५ का हालै निर्वाचित अध्यक्ष रामबहादुर बोहोराको अल्टिच्युटका कारण ज्यान गएको हो । प्रसिद्ध धार्मिकस्थल बाजुराको बडीमालिका जाने क्रममा उनको बाटैमा…

पर्वतारोहण संघमा नयाँ नेतृत्व चयन

Best Khabar Team | २०७४ जेठ २५ गते बिहिबार

०६ अगस्ट, २०१७ काठमाडौं । नेपाल पर्वतारोहण संघमा नयाँ नेतृत्व चयन भएको छ । हिजो भएको चुनावमा सन्तवीर लामा संघको अध्यक्ष पदमा विजयी भएका हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी जिम्मा जाङ्बु शेर्पालाई ६७ मतले पराजित पराजित गर्दै नेतृत्व आफ्नो पोल्टामा पार्न सफल भएका हुन् । यसपटक संघको चुनावमा एमाले र माओवादी तथा नेपाली काँग्रेस…

आपूर्ति मन्त्रीको उद्घोष : आयल निगमको जग्गा खरिदमा अनियमितता भेटिए कारबाही हुन्छ

Best Khabar Team | २०७३ चैत्र २६ गते शनिबार

अगस्ट ४, २०१७ काठमाडौं । आपूर्तिमन्त्री शिवकुमार मण्डलले आयल निगमको जग्गा खरिद प्रकरणमा अनियमितता भएको पाइए एक मिनेट पनि ढिलाई नगरी दोषीमाथि कडा भन्दा कडा कारवाही गर्ने चेतावनी दिएका छन् । काठमाडौंमा आज आज पत्रकारहरुसँगको छलफल कार्यक्रममा मन्त्री मण्डलले आयल निगमको जग्गा खरिदमा कमिकमजोरी र व्यापक प्रश्न उठेको उल्लेख गर्दै दोषी भेटिए कारबाहीको दायरामा ल्याउने…

Top