प्रदेशहरुको खबर

भारतीय नम्बर प्लेटको जीप दुर्घटना हुँदा उदयपुरमा ३ को मृत्यु, ५ घाइते

Best Khabar Team | २०७६ पुष ३ गते बिहिबार

१९ डिसेम्बर, २०१९ गाईघाट। पूर्वी नेपालको उदयपुरमा यात्रुबाहक जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको छ । अरु ५ जना घाइते भएका छन् । प्रहरीका अनुसार भारतीय नम्बर एस के ०१ पिबी ३०६८ नम्बरको यात्रुबाहक जीप जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर ३ मा दुर्घटनामा परेको हो । दुर्घटनामा उदयपुरगढी गाउँपालिका ३ का ६०वर्षीय सेतबहादुर…

१० लाख पर्यटक भित्र्-याउने लक्ष्यसहित प्रदेश नम्बर १ ले छान्यो सद्भावना दूत

Best Khabar Team | २०७६ मंशिर २९ गते आइतबार

१५ डिसेम्बर, २०१९ काठमाडौं । प्रदेश नम्बर १ ले नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनलाई मध्यनजगर गर्दै विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तिहरुलाई सद्भावनादूत नियुक्त गरेको छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले कलाकार, कीर्तिमानी खेलाडी, आरोहीलाई सद्भावदूत नियुक्त गर्नुभएको हो । प्रदेश नम्बर एक प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिले आज गरेको कार्यक्रममा कीर्तिमानी आरोही कामिरीता…

सडक महोत्सवको निम्तो बाँड्न पोखराबाट सौरहासम्म

Best Khabar Team | २०७६ मंशिर २९ गते आइतबार

१५ डिसेम्बर, २०१९ पोखरा । रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराले आयोजना गरेको २१ औ पोखरा सडक महोत्सवको निम्तो बाँढ्दै पोखराका व्यवसायीको टोली सौराहा पुगेको छ । आइतबार चितवनको सोराहामा पत्रकार सम्मेलन गरे निम्तो दिए । यस अगाडी जनकपुर, इटहरीमा समेत पत्रकार सम्मेलन गरेर निम्तो दिएका थिए । पोखरामा पर्यटन प्रर्बधन गर्न आयोजना गर्दै आएको…

पहिरो रोकथाम गर्न मुग्लिन नारायणघाट सडकखण्ड दैनिक ४ घण्टा बन्द

Best Khabar Team | २०७६ मंशिर २५ गते बुधबार

१२ डिसेम्बर, २०१९ काठमाडौं । पहिरो रोकथामका लागि भन्दै मुग्लिन–नारायणगढ सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने भएको छ । २ साताका लागि भन्दै सडक विभागले भोलिदेखि लागूहुने गरी सडक आंशिक समयका लागि बन्द गर्न लागेको हो । विभागका अनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म दैनिक ४ घण्टा सडक रोकेर काम शुरु गर्न लागेको हो…

बाग्लुङ्गमा भीषण दुर्घटना, १४ को मृत्यु, ३ घाइते, १ वेपत्ता

Best Khabar Team | २०७६ मंशिर १७ गते मंगलबार

०३ डिसेम्बर, २०१९काठमाडौं । पश्चिम नेपालको बाग्लुङ्ग जिल्लामा आज दिउँसो भएको भीषण सडक दुर्घटनामा परी १४ जनाको ज्यान गएको छ । जिल्लाको वडिगाड गाउँपालिका वडा नम्बर ७ भिमगिठेमा भएको सो दुर्घटनामा परी कुल पुजाका लागि डिँडेका १४ जनाको घटनास्थलमै ज्यान गएको हो । गुल्मीको ईश्मीबाट बाग्लुङ्गको देवीस्थान जादै गरेको ग १ ख ४२१९ नम्बरको जिप…

१४ जनाको हत्या अभियोगमा काँग्रेस सांसद आलम पक्राउ

Best Khabar Team | २०७६ आश्विन २७ गते सोमबार

१४ अक्टोबर, २०१९ काठमाडौं । काँग्रेस सांसद मोहम्मद अफ्ताब आलम १४ जनाको हत्या अभियोगमा पक्राउ परेका छन् । उनलाई हिजो बिहान प्रहरीले रौतहटबाट पक्राउ गरेको हो । रौतहट क्षेत्रनम्बर २ बाट निर्वाचित सांसद आलम विरुद्ध १४ जनाको हत्या अभियोगमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ । बिहान रौतहटस्थित उनकै घरबाट पक्राउ गरेसँगै प्रहरीले १२ वर्ष…

हुम्लाको खर्पुनाथ गाउँपालिका उपाध्यक्षको शव २२ दिनपछि भेटियो, अरु ११ अझै वेपत्ता

Best Khabar Team | २०७६ असार २५ गते बुधबार

१० जुलाई, २०१९ काठमाडौं । जीप दुर्घटनामा परी विगत २२ दिनदेखि वेपत्ता हुम्लाको खर्पुनाथ गाविसका उपाध्यक्ष सिन्धु शाहीको शव आज भेटिएको छ । विकट हिमाली जिल्ला हुम्लाको खर्पुनाथ गाविसका उपाध्यक्ष शाहीसहित १२ जना सवार जीप २२ दिनअघि कर्णाली नदीमा वेपत्ता भएको थियो । वेपत्ता जीप र यात्रुको खोजीका लागि गोताखोरसहित सुरक्षाकर्मीको टोलीले २ सातासम्म प्रयास…

विप्लव समूह र प्रहरीबीच पूर्वी नेपालमा गोली हानाहान : २ को मृत्यु एक घाईते

Best Khabar Team | २०७६ असार २५ गते बुधबार

१० जुलाई, २०१९ काठमाडौं । पूर्वी नेपालको भोजपुर जिल्लामा सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द समूहको नेकपाका कार्यकर्ता र प्रहरीबीच भएको भिडन्तमा दुई जनाको ज्यान गएको छ । प्रहरीले दिएको जानकारी अनुसार सादा पोसाकमा रहेका प्रहरीमाथि चन्द समूहका कार्यकर्ताले गोली चलाएपछि जवाफी कारबाहीमा प्रहरीले पनि गोली चलाएको थियो । घटनामा परी नेकपा चन्द समूहका एक र…

धर्मगूरु रामबहादुर बम्जन ३ वर्षको ‘महा ध्यान’मा बसेको दाबी

Best Khabar Team | २०७६ असार १९ गते बिहिबार

०४ जुलाई, २०१९ काठमाडौं । धर्मगुरु रामबहादुर बम्जन तीन बर्षको लागि महा ध्यानमा बसेको दाबी गरिएको छ । कमलामाई नगरपालीका वडा नम्बर–८ पैरे सिन्धुलीमा रहेको उनको आश्रम–काजोक्पामा यही असार १ गतेदेखि पुनः तीन वर्षका निम्ति ध्यानमा बसेको बोधि श्रवण धर्म संघले जनाएको छ । संघले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो ।…

लिबिया आक्रमणमा लमजुङ्गे युवकसहित ४४ मारिए

Best Khabar Team | २०७६ असार १९ गते बिहिबार

०४ जुलाई, २०१९बेसीसहर । द्वन्द्वग्रस्त अफ्रिकीमुलुक लिवियामा बुधबारको हवाई आक्रमणमा एक नेपाली युवकसहित ४४ जनाको ज्यान गएको छ । विगत लामो समयदेखि लिवियामा आतंक मच्चाईरहेको विद्रोही समूह द लिबियन नेशनल आर्मीले त्रिपोलीको डिटेन्सन सेन्टरमा गरेको आक्रमणमा लमजुङ्ग स्थायी घर भएका सन्तोष श्रेष्ठको ज्यान गएको हो । सो आक्रमणमा परी १ सय ५० घाइते भएको अन्र्तराष्ट्रिय…

सर्लाही घटनामा आयोगको चासो, हत्या गरिएको विप्लव समूहको दाबी

Best Khabar Team | २०७६ असार ६ गते शुक्रबार

२१ जुन, २०१८ । सर्लाहीको लालबन्दी नगरपालिकामा प्रहरीसँगको भिडन्तमा मारिएका भनिएका नेकपा विप्लव समूहका जिल्ला इन्चार्जको हत्याको विषयमा राष्ट्रिय मानवअधिकार आयोगले छानिबन थालेको छ । नवलपरासीबाट सिन्धुली जाने भित्री बाटोमा भएको भिडन्तमा प्रहरीको गोली लागेर ज्यान गुमाएका कुमार पौडेलको मृत्यु भिडन्तमा नभै प्रहरीले घेरा हालेर गरेको आरोप स्थानीय तथा नेकपाका कार्यकर्ताले लगाएपछि आयोगले यो घटनाको…

धादिङ्गमा जीप दुर्घटना, ४ को मृत्यु, १२ घाइते

Best Khabar Team | २०७६ असार ६ गते शुक्रबार

२१ जुन, २०१९ धादिङ्ग । धादिङ्गको गजुरी गाउँपालिकामा जीप दुर्घटना हुँदा ४ यात्रुको ज्यान गएको छ भने अन्य १२ जना घाइते भएको छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गजुरी गाउँ पालिका वडा नम्बर ४ को कार्कीडाँडाबाट तरकारी लिएर गल्छी जाँदै गरेको सो जीप गजुरीको बाँझगाउँमा दुर्घटनामा परेको हो । र्दुघटनामा गल्छीका ३८ वर्षका राजु रम्तेल,…

हुम्लामा पनि जीप दुर्घटना, सबै यात्रु नदीमा वेपत्ता, खोजी जारी

Best Khabar Team | २०७६ असार ३ गते मंगलबार

१७ जुन, २०१९ काठमाडौं । विकट पहाडी जिल्ला बझाङ्मा जीप दुर्घटना भै करिब एक दर्जनले ज्यान गुमाएको २४ घण्टा वित्न नपाउँदै आज फेरि अर्को विकट पहाडी जिल्ला हुम्लामा जीप दुर्घटना भएको छ । जिल्लाको खार्पुनाथ गाउँपालिकाबाट सदरमुकाम जाँदै गरेको जीप कर्णाली नदीमा खसेर वेपत्ता भएको हो । सदमुकाम सिमिकोट जाँदै गरेको लु १ ज ७१६६…

बझाङ्मा जीप दुर्घटना, ६ को मृत्यु, ६ घाइते

Best Khabar Team | २०७६ असार २ गते सोमबार

१७ जुन, २०१९ काठमाडौं । विकट पहाडी जिल्ला बझाङ्मा यात्रुबाहक जीप दुर्घटना हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा परी ६ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सदरमुकाम नजिकैको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठीमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी ज्यान गुमाएकामा…

सुरक्षा माग्दै जिल्ला अस्पताल डडेल्धुराका चिकित्सक सामूहिक विदामा

Best Khabar Team | २०७६ असार १ गते आइतबार

१६ जुन, २०१९ काठमाडौं । पछिल्लो समयमा भै रहेका गतिविधिले आफूहरुले अस्पतालमा बसेर काम गर्न नसक्ने तथा असुरक्षाको अनुभव भएको भन्दै विकट डडेल्धुरा जिल्ला अस्पतालमा कार्यरत चिकित्सकहरु सामूहिक विदामा बसेका छन् । आफूहरु कार्यरत अस्पतालमा काम गर्ने वातावरण नभएको तथा असुरक्षा रहको भन्दै जिल्ला अस्पतालमा कार्यरत झण्डै एकदर्जन चिकित्सकहरुले आजदेखि लागूहुने गरी सामूहिक रुपमा विदा…

Top