Best Khabar Team | २०७६ पुष १९ गते शनिबार
०४ जनवरी, २०२० काठमाडौं । विकट कर्णाली प्रदेशमा हिजो बिहानदेखि व्यापक हिमपात शुरु भएको छ । कर्णाली अञ्चलका, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेखलायतका जिल्लाका उच्च हिमाली भूभागमा झण्डै १ फिटसम्म हिउँ जमेको छ । हिमपातका कारण चिसो बढेपछि दैलेखमा राउटे समुदायका २ जना बालकको ज्यान गएको छ प्रहरीका अनुसार जंगलमा बस्दै आएका राउटे समुदायका १४…
Best Khabar Team | २०७६ पुष १८ गते शुक्रबार
०३ डिसेम्बर, २०२० मार्तडी । बिकट हिमाली जिल्ला बाजुराको कालापहाडमा बिहीबार भएको सडक दुर्घटनामा घाइते भएकाहरुको नेपाली सेनाको हेलिकोप्टरले उद्दार गरेको छ । घाइते ४ जनालाई दुर्घटनालगत्तै स्थानीय कोल्टी अस्पतालमा उपचाररार्थ भर्ना गरिएको भएपनि उनीहरुलाई थप उपचारको आवश्यकता परेको भन्दै सेनाको हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको छ । घाइतेहरुको अवस्था अहिले स्थिर रहेको छ । जिल्लाको हिमाली…
Best Khabar Team | २०७६ पुष १७ गते बिहिबार
०२ जनवरी, २०२० लेकसाईट । कास्की जिल्लाको पोखरालगायतका स्थानमा केहीबेरअघि भूकम्प गएको छ । राति करिब १० बजेको समयमा जिल्लाको घाच्चोकलाई केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । रातिको समयमा भूकम्प गएकाले मानिसहरु होहल्ला गर्दै घर बाहिर निस्किएका थिए । भूकम्पको धक्का लमजुङ्ग, तनहुँ, पर्वतलगायतका जिल्लामा समेत महशुस गरिएको बताइएको…
Best Khabar Team | २०७६ पुष १७ गते बिहिबार
०२ जनवरी, २०२० चितवन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्व अंगरक्षक एवं नेपाल प्रहरीका एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र सरुवा दरबन्दी भएको ठाउँमा पुग्न ३ नम्बर प्रहरी प्रदेश कार्यालयले निर्देशन दिएको छ । काठमाडौंस्थित त्रिभुवन विमानस्थलस्थित प्रहरी कार्यालयमा सरुवा भएको १३ दिनसम्म पनि मल्लले जिल्ला छाड्न आनाकानी गर्दै चितवनस्थित जिल्ला प्रहरी कार्यालयमै काम गरिरहेपछि…
Best Khabar Team | २०७६ पुष १६ गते बुधबार
०१ जनवरी, २०२० भरतपुर । अज्ञात समूहले गएराति चितवनमा निजी मोबाइल सेवा प्रदायक एनसेलको टावरमा आगजनी गरेको छ । गएराति १० बजेतिरको समयमा जिल्लाको कालिका नगरपालिकाको मिलनबजारमा रहेको एनसेलको टावरमा आगजनी भएको हो । रातिको समयमा आगजनी गरिएकोले कसले र किन सो टावरमा आगजनी ग-यो भन्ने खुल्न सकेको छैन । लाभकर तिर्न आनाकानी गर्दै आएको…
Best Khabar Team | २०७६ पुष १६ गते बुधबार
०१ जनवरी, २०१९कपिलबस्तु। वर्षौदेखि किसानहरुको उखुको मूल्य भुक्तानी नगर्ने तराईको सुगरमिलमध्येको कपिलबस्तुमा रहेको महालक्ष्मी सुगर मिलले सरकारको चेतावनीपनि १० दिन भित्र किसानका सबै बक्यौता रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएको छ । आफूहरुले चिनी मिलमा बेचेको उखुको मूल्य नपाएको भन्दै तराईका जिल्लाबाट उखु किसानहरु काठमाडौं आएर आन्दोलनमा उत्रिएपछि सरकारले चिनीमिल सञ्चालकलाई पक्रन प्रहरीलाई निर्देशन दिएको थियो…
Best Khabar Team | २०७६ पुष १५ गते मंगलबार
३१ डिसेम्बर, २०१९कलैया । जाडोयाम शुरुभएसँगै मध्य तराईका जिल्लाहरुमा यसको प्रभाव अत्यधिक देखिन थालेको छ । विशेशगरी मध्य तराईका बारा, पर्सा, धनुषा, महोत्तरी,सिराहालगायतका जिल्लामा चिसोका कारण बृद्दबृद्दा र बालबालिका बढी प्रभावित भएका छन् । चिसोका कारण यी जिल्लाहरुमा यो वर्षमात्र आधादर्जनको ज्यान गै सकेको छ भने दजनौं स्थानीय बासिन्दा विरामी परेका छन् । शितलहर तथा…
Best Khabar Team | २०७६ पुष १४ गते सोमबार
३० डिसेम्बर, २०१९ विराटनगर । आफ्नै अनुयायी एक महिलामाथि बलात्कार गरेको अभियोगमा २ महिना अघि पक्राउ परेका सुनसरीका कृष्णदास गिरी आज अदालतको आदेशमा रिहा भएका छन् । सिद्धबाबाको नामले समेत परिचित गिरी गत मंसीर १६ गते विराटनगरको एक नर्सिङ्ग होमबाट पक्राउ परेका थिए । प्रहरी पक्राउ गर्न जाँदा उनी स्वास्थ्यमा समस्या आएको भन्दै अस्पतालको अति…
Best Khabar Team | २०७६ पुष १३ गते आइतबार
२९ डिसेम्बर, २०१९ काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले प्रदेश नम्बर ३ को राजधानी औद्योगिक नगरीको रुपमा परिचित मकवानपुरको हेटौंडामा राख्ने निर्णय गरेको छ । नेकपा सचिवालयको आजको बैठकले मकवानपुरको हेटौंडामा प्रदेश नम्बर ३ को राजधानी राख्ने र यो प्रदेशको नाम बाग्मती राख्ने निर्णय गरेको हो । यसअघि नेकपामा प्रदेश नम्बर ३ को राजधानी…
Best Khabar Team | २०७६ पुष १२ गते शनिबार
२ ८ डिसेम्बर, २०१९ कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पालिएको ८४ वर्ष पुरानो हात्तिको मृत्यु भएको छ । माउतेले जंगलमा चराउन लगेका बेला एक्कासी ढलेको हात्तिको राति अबेर त्यहि मृत्यु भएको निकुञ्ज स्रोतले जानकारी दिएको छ । एक्कासी ढलेको हात्तीलाई निकुञ्जका कर्मचारीले केही उपचारको कोशिष गरेको भएपनि राति अबेर त्यही उनले त्यही स्थानमाप्राण त्यागेको…
Best Khabar Team | २०७६ पुष ११ गते शुक्रबार
२७ डिसेम्बर, २०१९ गोलपार्क । सवारीसाधनको ट्रायल फेल भएका परिक्षार्थीलाई घुस लिएर पास गराएको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान अयोगले बुटबलस्थित तत्कालीन यातयात कार्यालयका प्रमुख र प्रहरी निरीक्षणविरुद्ध आज मुद्दा दायर गरेको छ । विशेष गरी मोटरसाइकल, हलुका सवारी साधन तथा हेवी गाडीहरुको ट्रायल परीक्षामा फेल भएका परिक्षार्थीबाट मोटो रकम घुुस लिएर उनीहरुलाई लाइन्सेन्स दिएको आरोपमा…
Best Khabar Team | २०७६ पुष ११ गते शुक्रबार
२७ डिसेम्बर, २०१९ काठमाडौं । मकवानपुरमा आज बिहान भएको टाटा सुमो दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । स्थानीय इन्द्रसरोवर गाउँपालिका ३ मा आज बिहान भएको यात्रुबाहक टाटासुमो दुर्घटनामा ज्यान गुमाउनेमध्ये २ जना पुरुष र एक महिला रहेका छन् । उनीहरुको सनाखत हुन सकेको छैन । हेटौडाबाट काठमाडौंका लागि छुटेको ना१ज ३४३३ नम्बरको जीप…
Best Khabar Team | २०७६ पुष ९ गते बुधबार
२५ डिसेम्बर, २०१९ काठमाडौं । गृहमन्त्रालयले देशभरका सबै छाउगोठ भत्काउन सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । विशेषगरी सुदरपश्चिमका जिल्लाहरुमा रहेका छाउगोठमा महिनावारी भएका बेला बस्न बाध्य पारिएकै कारण वर्षेनी दजनौं महिलाहरुले ज्यान गुमाउनु परेको भन्दै मन्त्रालयले अविलम्ब रुपमा तत्काल छाउगोठ हटाउन निर्देशन दिएको हो । सरकाले छाउपडी प्रथा उन्मुलनका लागि विशेष अभियान शुरु…
Best Khabar Team | २०७६ पुष ७ गते सोमबार
२४ डिसेम्बर, २०१९काठमाडौं । नेपालको पर्यटकीय क्षेत्र चितवनको सौराहमा हरेक वर्ष आयोजना हुने हात्ती महोत्सवले देश तथा विदेशमा रहेका नेपालीहरुको ध्यान तान्दै आएको छ । यही महोत्सव हेर्नकै लागि भनेर पनि कतिपय विदेशी तथा स्वदेशी पर्यटकहरु महोत्सवका बेला चितवन पुग्ने गर्दछन् । यसवर्ष पुस १० देखि १८ गतेसम्म चितवनको बाघमारा सामूदायिक बनको चौरमा हात्ती महोत्सव…
Best Khabar Team | २०७६ पुष ३ गते बिहिबार
१९ डिसेम्बर, २०१९ काठमाडौं । आगमी डिसेम्बर अर्थात् पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्दैछ । नेपाली समय अनुसार विहान ८ बजेर ४२ मिनेटदेखि ११ बजेर २१ मिनेटसम्म सूर्यग्रहण लाग्ने ज्योतिषहरुले बताएका छन् । विहानको समयमा सूर्यग्रहण हुँदा यसको असर धेरै रहने बताइएको छ । सूर्य ग्रहणमा चन्द्रमा अस्त हुन्छ नै त्यसमाथि यतिबेला बुध, वृहस्पति र…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top