प्रदेशहरुको खबर

डोल्पामा कोरोनाबाट एक पुरुषको मृत्यु : शवको अन्तेष्टि गरिएको ३ दिनपछि कोरोना पुष्टि

Best Khabar Team | २०७७ जेठ २४ गते शनिबार

०६ जुन, २०२०दुनै, डोल्पा । डोल्पामा कोरोनाबाट थप एकजनाको ज्यान गएको छ । जिल्लाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ का ५८ वर्षका एक पुरुषको कोरोनाबाट ज्यान गएको पुष्टि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । अचम्मको कुरा के छ भने कोरोनाको आशंका क्वारेन्टाइनमा बसेका ती…

दाङ्गमा उद्योग बाणिज्य संघको एम्बुलेन्सबाट ‘ब्राउन सुगर’ तस्करी, एक युवतीसहित ३ पक्राउ

Best Khabar Team | २०७७ बैशाख २४ गते बुधबार

०५ जुन, २०२०घोराही, दाङ्ग । त्यसो त सामान्य अर्थमा सोच्दा एम्बुलेन्स भनेको बिरामीको उपचारका लागि प्रयोग गरिने आकस्मिक सेवाको सवारी साधन हो । विरामी वा दुर्घटनामा घाइते भएकाहरुलाई छिटो भन्दा छिटो उपचारका लागि अस्पताल वा स्वास्थ्य संस्थामा पु-याउने सवारी साधनको रुपमा एम्बुलेन्सलाई लिने गरिन्छ । तर यहाँ देशका चर्चित उद्योगी व्यवसायीहरुको छाता संगठनले सञ्चालनमा ल्याएको…

बुटबलका व्यवसायीको नयाँ योजना : भारतमा रोजगारी गुमाएका दक्ष नेपाली कामदारलाई रोजगारी दिने घोषणा

Best Khabar Team | २०७६ चैत्र २४ गते सोमबार

०४ जुन, २०२०गोलपार्क, बुटबल । यतिबेला कोरोना भाइरसका संक्रमणका कारण विश्वभरको अर्थतन्त्र नराम्ररी खुम्चनु परेको छ । छिमेकी मुलुक भारत र नेपाल पनि यसको चपेटाबाट अछुतो रहन सकेका छैनन् । भारतमा कोरोना संक्रमणलाई मध्जनजर गर्दै जारी गरिएको लकडाउन लम्बँदै गर्दा लाखौं मजदुरले रोजगारी गुमाएका छन् । त्यसमा केही हजार हिस्सा नेपाली मजदुरको पनि छ ।…

पाल्पाका एक पुरुषको कोरोनाबाट मृत्यु : देशभर मृतकको संख्या १० पुग्यो

Best Khabar Team | २०७६ चैत्र २४ गते सोमबार

०४ जुन, २०२०तानसेन, पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिका घर भएका एक पुरुषको कोरोनाका कारण ज्यान गएको छ । काठमाडौंमा स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार पूर्वखोला गाँउपालिका वडा नम्बर १ सिलुवा टोल बस्ने ४० वर्षका नाम नखुलाईएका एक युवकको कोरोनाका कारण ज्यान गएको पुष्टि भएको छ । उनी कोरोनाबाट नेपालमा ज्यान गुमाउने…

पर्वतको फलेबास र महाशिलाका ५ जनामा कोरोना पुष्टि

Best Khabar Team | २०७६ माघ २३ गते बिहिबार

०२ जुन, २०२०कुस्मा । पर्वत जिल्लामा मंगलबार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश अन्तरगतको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार पर्वत जिल्लाको फलेबास नगरपालिकाका २० र ४७ वर्षका दुईजना पुरुषमा कोरोना संक्रमण देखिएको छ । यस्तै जिल्लाकै महाशिला गाउँपालिका घर भएका १९, २० र २१ वर्षका ३ जना पुरुषमा कोरोना संक्रमण…

भेरीनदीमा वेपत्ता ६ जनाकै शव भेटियो

Best Khabar Team | २०७६ माघ २३ गते बिहिबार

०२ मे, २०२०मुसिकोट । विगत १० दिनदेखि रुकुमको भेरी नदिमा वेपत्ता भएका थप एक जनाको शव फेला परेको छ । योसँगै नदीमा हराईरहेका सबै अर्थात् ६ जनाकै शव प्राप्त भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दाको संयुक्त टोलीले निरन्तर रुपमा गरेको खोजीकार्य पछि घटना घटेको १० दिनमा आज भेरी नगरपालिका…

धादिङ्की गर्भवती महिलामा कोरोना : प्रसुती गृहबाट टेकु पठाइँदै

Best Khabar Team | २०७६ माघ २३ गते बिहिबार

०२ जुन, २०२०धादिङ्बेसी । धादिङ् जिल्ला स्थायी घर भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी गर्भवती रहेको र विभिन्न समस्या देखिएपछि उपचारका लागि २ दिनअघि काठमाडौंको थापाथलीमा रहेको प्रसुती गृहमा भर्ना भएकी थिइन् । रिँगटा लाग्ने, ज्वरो आउने तथा पिसाव पोल्नेलगायतका समस्या देखिएपछि उनी प्रसुती गृहमा भर्ना भएकी थिइन । उनमा देखिएको…

मध्यरातमा बाँकेको जंगलमा भयानक दुर्घटना, १२ को मृत्यु, २१ घाइते

Best Khabar Team | २०७६ पुष २१ गते सोमबार

०१ जुन, २०२०सोनारी, बाँके । बाँकेमा गएराति भएको भ्यान दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । यसअघि घटनास्थलमै ११ जनाको मृत्यु भएको भएपनि उपचारका क्रममा अस्पताल लैजाँदै गर्दा थप एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा ११ जना पुरुष र १ जना महिला रहेका छन् ।…

बाजुरामा दुई वर्षकी बालिकाको कोरोना संक्रमणका कारण मृत्यु : मृतकको संख्या ८ पुग्यो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

३१ मे, २०२०मार्तडी । सुदुरपश्चिमको बाजुरा जिल्लामा दुई वर्षकी बालिकाको कोरोना संक्रमणको कारण ज्यान गएको छ । सुदरपश्चिमस्थित सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचारमा रहेकी ती बालिकाको आज बिहान अस्पतालमै निधन भएको हो । जिल्लास्थित स्वास्थ्य निर्देशकलेपनि घटनाको पुष्टि गरेका छन् । केहीदिनअघि स्वास्थ्यमा समस्या देखिएपनि उनलाई जिल्ला अस्पतालको आइसोलेसनमा…

नेपालमा भूकम्पको धक्का : धादिङ्को सुनौलाबजार केन्द्रबिन्दु

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

३० मे, २०२०सल्यानकोट, धादिङ्। धादिङ्लाई केन्द्रबिन्दु बनाएर आज राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार प्रदेश नम्बर ३ मा पर्ने धादिङ्ग जिल्लाको निलकण्ठ नगरपालिकास्थित सुनौलाबजारलाई केन्द्रबिन्दु बनाएर सो भूकम्प गएको हो । भूकम्प राती ९ बजेर ३६ मिनेट जाँदा गएको थियो । भूकम्प ४ दशमलव ८ रेक्टर स्केलको भएको राष्ट्रिय भूकम्प मापन…

दैलेखमा १० दिनअघि भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु, कोरोनाको आशंका

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

३० मे, २०२०दुल्लु, दैलेख । भारतबाट फर्किएर क्वारेन्टाइनमा बस्दै आएका एक युवकको आज दिउँसो ध्यान गएको छ । जिल्लाको दुल्लु नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बस्दै आएका दुल्लु नपा ११ का ३५ वर्षका युवकको आज दिउँसो एक्कासी लडेको र त्यसको केही समयपछि नै ज्यान गएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । जुल्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब…

पश्चिमी बायुको प्रभाव : देशका अधिकांश स्थानमा आइतबारसम्म वर्षाको सम्भावना

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२९ मे, २०२०काठमाडौं । स्थानीय तथा पश्चिमी बायुको संयुक्त प्रभावका कारण काठमाडौंलगायत आपसापसका जिल्लामा तीन दिनसम्म निरन्तररुपमा वर्षात् हुनसक्ने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ । यद्यपि अहिले अवस्थामा पश्चिमी बायुको भन्दा पनि स्थानीय बायुको प्रभाव बढी हुने समय भएको भन्दै महाशाखाले दुबै बायुको प्रभावको संयुक्त परिणाम ७२ घण्टासम्म निरन्तर रुपमा वर्षात्को सम्भावना…

नेपाल आउने क्रममा बसमै ज्यान गुमाएका अर्घाखाँचीका युवकमा कोरोना संक्रमण देखियो, कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ पुग्यो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२८ मे, २०२०सन्धिखर्क । गत जेठ १० गते भारतबाट नेपाल आउने क्रममा बसभित्रै ज्यान गुमाएका यहाँका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ १० गते भारतको गुजरात हुँदै नेपाल भित्रने क्रममा भारतको लखनाउ नजिक गाडीमा एक्कासी बेहोस भएका उनको केहीबेरमै निधन भएको थियो । बसभित्रै ज्यान गुमाएका ती युवकको स्थायी घर अर्घाखाँची जिल्लाको…

नेपालमा बुधबार हालसम्मकै सबैभन्दा धेरै १२९ जना संक्रमित भेटिए

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२७ मे, २०२०पोखरा । देशभर कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ९ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज एकैदिन देशका विभिन्न जिल्लामा थप १ सय २९ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै देशभर कोरोनाबाट संक्रमित हुनेको संख्या ९ सय १ पुगको छ । मन्त्रालयले दिएको जानकारी…

रौतहटका ४ नगरपालिकामा २२ जना कोरोना संक्रमित भेटिए, ३ जना बालबालिका

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२६ मे, २०२०चन्द्रनिगाहपुर । रौतहटमा आज थप २२ जनामा कोराना संक्रमित भेटिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाका ४ वटा नगरपालिकाका थप २२ जनामा कोरोना संक्रमण देखिएको हो । जिल्लाको गौर, देवाही गोनाही, गरुडा र राजेदेवी नगरपालिकाकामा बस्ने उनीहरुमा कोरोना देखिएको प्रदेश नम्बर दुईको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ । जिल्लाको देवाही गोनाही…

Top