प्रदेशहरुको खबर

पाल्पाको १० वटै स्थानीय तहमा कोरोना संक्रमण फैलियो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२५ जुन, २०२०तानसेन, पाल्पा । पाल्पा जिल्लाका १० वटै स्थानीय निकायमा कोरोना संक्रमण फैलिएको छ । आजमात्रै पाल्पाका विभिन्न स्थानीय निकायका १ सय २१ जनामा कोरोना संक्रमण देखिएसँगै पाल्पाका १० वटै स्थानीय निकायमा कोरोनाको संक्रमण फैलिएको हो । आज पाल्पाको तानसेन नगरपालिका तथा निस्दी, पूर्वखोला, रम्भा, तिनाउलगायतका गाउँपालिकाका १ सय २१ जनामा कोरोना संक्रमण देखिएको…

पोखरामा उपचाररत स्याङ्जाका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२५ जुन, २०२०लेकसाइड, पोखरा । स्याङ्जाको सिरुबारी घर भएका एक कोरोना संक्रमितको उपचारको क्रममा पोखरामा ज्यान गएको छ । गण्डकी प्रदेश अन्र्तगतको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार कोरोना संक्रमित रहेका ५५ वर्षका एक पुरुषको उपचारकै क्रममा पोखरामा रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएको हो । उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालनमा ल्याएको सो अस्पतालको…

५ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि पर्वत अस्पतालले बन्द ग-यो आकस्मिक बाहेकका सबै सेवा

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१९ जुन, २०२०फलेबास, पर्वत । अस्पतालमा कार्यरत पाँचजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्ला अस्पताल पर्वतलेको आकस्मिकबाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द गरेको छ । अस्पताल स्रोतले दिएको जानकारी अनुसार कोरोना संक्रमितको उपचार तथा स्वाब संकलनमा खटिएका पर्वत जिल्ला अस्पतालका २जना चिकित्सकसहित अन्य तीन कर्मचारीमा आज बिहान मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । काठमाडौंको…

बाजुरामा कोरोना राहतमा व्यापक भ्रष्टाचार : ७ किलो चामल हातमा, हस्ताक्षर भने ३० किलो बुझेको भन्दै गर्न लगाईयो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

बाजुराको बडिमालिका नगरपालिकाका हलिया, गरीब, असहाय र श्रमिकलाई कोभिड–१९ को राहत वितरण गर्दा केसम्म गरिएन ? ३० किलो चामलमा हस्ताक्षर गराएर दिइयो ७ किलो मात्रै । आश्चर्यको विषय यस्तो नक्कली काममा नगरपालिका संस्थागत रूपमा संलग्न छ । बाजुराको बडिमालिका नगरपालिका–८, कोठ्याराकी बिन्द्रा रावल ३० चैत २०७६ मा कोभिड–१९ को राहत बुझ्न भनेर वडा कार्यालय पुगिन्…

पर्वतमा कोरोना : ८ जना निको भएर घर फर्के, ५ नयाँ संक्रमित थपिए

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१८ जुन, २०२०फलेबास, पर्वत । गण्डकी प्रदेश अन्र्तगतको पर्वत जिल्लामा आज ८ जनाले कोरोनालाई जितेका छन् । यस्तै आजै नयाँ थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार जिल्लाको फलेबास र कुस्मा नगरपालिकाका दुई/दुई जना र मोदी गाउँ पालिकाका थप १ जना गरी थप ५ जनामा कोरोना…

‘हिमाल पारीको जिल्ला’ मनाङ्मा भेटिए पहिलो कोरोना संक्रमित

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१८ जुन, २०२०चामे, मनाङ् । हिमाल पारीको जिल्लाको रुपमा चिनिने गण्डकी प्रदेश अन्र्तगतको मनाङ्ग जिल्लामा आज पहिलो पटक कोरोना संक्रममित भेटिएका छन् । गण्डकी प्रदेश अन्र्तगतको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार मनाङको चामे गाउँपालिकामा कार्यरत कपिलबस्तु स्थायी घर भएका एक कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । उनी मनाङ्को चामे गाउँपालिकामा कार्यरत कर्मचारी भएको बताइएको…

नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि झर्यो पहिरो, सडक पूर्वरुपमा अवरुद्ध

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१७ जुन, २०२०रामनगर, चितवन । अविरल वर्षात्का कारण गएको पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो खण्ड फेरि अवरुद्ध बनेको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण सो सडक खण्डमा आज बिहान पहिरो खसेका कारण अपरान्हसम्म सो क्षेत्र अवरुद्ध बनेको थियो । आज दिनभर सो क्षेत्रमा सडक विभागले पहिरो पन्छाउने काम गरेलगत्तै साँझ केहीबेर सडक खुल्ला…

रुकुममा ६ जनाको हत्या प्रकरण : एकै गाउँका ३४ जना विरुद्ध मुद्दा दायर, थुनछेक बहस भोलिबाटै

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१४ जुन, २०२०चौरजहारी, रुकुम । ६ जनाको ज्यान जाने गरी यही जेठ १० गते रुकुमको चौरजहारीमा भएको घटनामा संलग्न एकै गाउँका ३४ जना विरुद्ध आज मुद्दा दायर भएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ८ मा भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले सोती गाउँका ३४ जना विरुद्ध मुद्दा दायर गरेको हो । जिल्ला…

पर्वतको पहिरो अपडेट : मृतकको संख्या ८ पुग्यो, १ अझै वेपत्ता

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१४ जुन, २०२०फलेबास, पर्वत । पर्वतको सदरमुकाम कुस्मा नजिकैको दुर्लुङ्गमा गएराति वर्षासँगै आएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । यसअघि हिजो राति अबेरसम्म २ जनाको मृत्यु भएको र ७ जना वेपत्ता भएको बताइएपनि सुरक्षाकर्मी र स्थानीय वासिन्दाले गरेको खोजी तथा उद्दार कार्यमा आज मध्यान्हसम्म थप ६ जनाको शव भेटिएको छ । पर्वतको…

पर्वतको दुर्लुङ्मा भीषण पहिरो, २ घर पुर्दा ७ वेपत्ता, २ को शव भेटियो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१३ जुन, २०२०फलेबास, पर्वत । पर्वत जिल्लाको सदरमुकाम कुस्मासँगै जोडिएको दुर्लुङ्गमा केहीबेरअघि भीषण पहिरो गएको छ । करिब २ घण्टाअघिदेखि शुरुभएको भारी वर्षासँगै गएको पहिरोमा परेका कुस्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङ्गमा २ वटा घरहरु बगाएको स्थानीयले बताएका छन् । दुर्लुङ्गको सरनचौरमा रहेको स्थानीय तुलबहादुर थापा र कमला विकको घर पहिरोले पुर्दा कम्तीमा ९ जना…

धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिकामा ७ जनामा कोरोना संक्रमण पुष्टि

Best Khabar Team | २०७७ कार्तिक २१ गते शुक्रबार

११ जुन, २०२०सल्यानटार, धादिङ्ग । धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ मा सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रोजगारीको लागि भारत गएका र हालै भारतबाट फर्केकाहरु गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका थिए । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ को सुन्दरी माबि छापथोक तथा नृसिंह आवासीय मावि, दियालिश्वारामा बनाइएको क्वारेन्टाइनमा रहेकाहरुमा कोरोना संक्रमण पुष्टि भएको…

कालीकोट दुर्घटना : २ को मृत्यु, ६ वेपत्ता, ३१ को जीवितै उद्दार

Best Khabar Team | २०७७ आश्विन २० गते मंगलबार

१० जुन, २०२०मान्मा । कालीकोटको लालीघाटमा आज भएको टिप्पर दुर्घटनामा दुईजनाको ज्यान गएको छ । सो घटनामा परी ६ जना वेपत्ता भएका छन् भने ३१ जनाको कर्णाली नदीबाट जीवितै उद्दार गरिएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार भारतमा रहेका मजदुरहरुलाई सिमा नाकाबाट जिल्लाको रासकोटतर्फ लिएर आउँदै गर्दै ना ८ ख ५१३३ नम्बरको टिप्पर…

रक्सीको नशामा रुपन्देहीमा कृषि फर्ममा कार्यरत ५ जनाको सामूहिक हत्या

Best Khabar Team | २०७७ भाद्र २१ गते आइतबार

०९ जुन, २०२०तिलोत्तमा, रुपन्देही । रक्सीको नशामा रुपन्देहीमा एकजना पुरुषले ५ जना गाउँलेको सामूहिक हत्या गरेका छन् । रुपन्देही जिल्लाको तिलोत्तमा नपा वडा नम्बर १० मा गएराति स्थानीय एक कृषि फार्ममा काम गर्ने पाँचजना कामदारको सामूहिक हत्या भएको हो । हत्यामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर १०…

भारतबाट फर्केका धादिङ्गका १६ जनामा कोरोना संक्रमण

Best Khabar Team | २०७७ श्रावण २२ गते बिहिबार

०८ जुन, २०२०धादिङ्गबेसी । धादिङ्गमा हालै भारतबाट फर्केका १६ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाका विभिन्न भागमा घर भै रोजगारीका लागि भारत गएका उनीहरु गएको जेठ दोश्रो साता भारतबाट फर्केर जिल्ला सदरमुकाम धादिङ्गबेसीको क्वारेन्टाइनमा बस्दै आएका थिए । जिल्ला अस्पताल धादिङ्गले दिएको जानकारी अनुसार संक्रमित सबैको अवस्था सामान्य रहेको छ । उनीहरुलाई अहिले जिल्ला…

कोरोनाबाट नेपालमा चौधौं मृत्यु : स्याङ्जाका पुरुषले पोखरामा ज्यान गुमाए

Best Khabar Team | २०७७ श्रावण २२ गते बिहिबार

०८ जुन, २०२०लेकसाईड, कास्की । । नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको ज्यान गएको छ । कास्कीको पोखरामा उपचारका क्रममा स्याङ्गजाका एक पुरुषको ज्यान गएको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । ६० वर्षका ती पुरुषको स्थायी घर स्याङ्गजा जिल्लाको वालिङ्ग नगरपालिका रहेको बताइएको…

Top