Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२६ मे, २०२०चन्द्रनिगाहपुर । रौतहटमा आज थप २२ जनामा कोराना संक्रमित भेटिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाका ४ वटा नगरपालिकाका थप २२ जनामा कोरोना संक्रमण देखिएको हो । जिल्लाको गौर, देवाही गोनाही, गरुडा र राजेदेवी नगरपालिकाकामा बस्ने उनीहरुमा कोरोना देखिएको प्रदेश नम्बर दुईको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ । जिल्लाको देवाही गोनाही…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२६ मे, २०२०साउ पाउलो । कोरोना भाइरस (कोभिड १९) को संक्रमितको संख्या ह्वात्तै बढेपछि दक्षिण अमेरिकी मुलुक ब्राजिल विश्वकै सबैभन्दा धेरै कोरोना संक्रमित मुलुक बन्न पुगेको छ । यसअघि अमेरिका, रसिया पछि बाज्रिल विश्वकै तेश्रो बढी संक्रमित मुलुक बनेको भएपनि अहिले ब्राजिलले रसियालाई समेत जितेर विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमितको सूचीको दोश्रो नम्बरमा उक्लिएको छ…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२५ मे, २०२० धनगढी । कैलालीमा रहेको नेपाल भारत सीमावर्ती गौरीफन्टा नाका आज २ घण्टाका लागि खुल्ला गरिएकोमा झण्डै २ हजार २ सय ५० जना भारतीय भूमिबाट नेपाल प्रवेश गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार आज बिहान १० बजेदेखि अपारन्ह १२ बजेसम्म घण्टा नाका खोलिँदा २२ सय ५० जना नेपाल भित्रिएका…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२५ मे, २०२०बारा । वीरगञ्जमा गत जेठ ४ गते उपचारका क्रममा निधन भएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा ज्यान गुमाएका व्यक्तिको दाहसंस्कार गरेको ८ दिनपछि उनमा कोरोना संक्रमण पुष्टि भएको नशनल मेडिकल कलेज वीरगञ्जले जनाएको छ । सोही कलेजमा उपचारका क्रममा रहेका बाराको करैयामाइ गाउँपालिका वडा नम्बर ७ का ७० वर्षका…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२५ मे, २०२०, २४ मे, २०२० काठमाडौं । विदेशी नागरिकता वा अस्थायी बासस्थान अनुमति लिएका तर नेपालमै रहेका बेला भएको लकडाउनमा रोकिएका केही नेपालीसहित अधिकांश विदेशी पर्यटकलाई लिएर कतार एयरले काठमाडौंबाट दोहाको लागि चार्डर उडान भरेको छ । कोरोना भाइरसको संक्रमणका कारण विगत लामो समयदेखि काठमाडौंलगायत देशका विभिन्न स्थानमा रोकिएका एकदर्जन बढी नेपालीसहित ३ सय…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२५ मे, २०२०मानसिक समस्यासमेत रहेका सर्लाही जिल्ला स्थायी घर भएका एकजना कोरोना संक्रमित उपचारको क्रममा धनुषाको सदरमुकाम जनकपुरधामस्थित अस्पतालको आइसोलेसनबाट बेपत्ता भएका छन् । प्रादेशिक अस्पताल जनकपुरधाममा विगत केहीसमयदेखि कोरोना संक्रमणको उपचारका क्रममा रहेका सर्लाहीका ४० वर्षका एक पुरुष आज बिहान अस्पतालको आइसोलेसन कक्षमा रहेको सिसाको झ्याल फुटाएर भागेको प्रहरीले जनाएको छ । उनी फरार…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२२ मे, २०२०बाँके । नेपालको कर्णाली प्रदेशका थप २ जिल्लामा कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गरी बैतडी र डडेलधुरामा पनि कोरोना संक्रमित भेटिएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार डडेलधुराका १ जना, बैतडीका १ जना, बाँकेका १४ जना र कैलाली जिल्लाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२० मे, २०२०बुटबल । कोरोना संक्रमणलगायत अन्य विभिन्न समस्याबाट ग्रसित भै बुटबलमा रहेको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको समाचारको अस्पतालले खण्डन गरेको छ । क्रिमसन अस्पतालले आज अपरान्ह एक विज्ञप्ति निकालेर गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षका एक पुरुषको उपचारको क्रममा निधन भएको भन्दै नेपालका केही नाम…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१८ मे, २०२०विराटनगर । मोरङ्गको बिराटनगरमा आइतबार भएको एकजना औषधी व्यवसायीको हत्याको प्रमुख योजनाकार उनकी श्रीमती रहेको तथ्य सार्वजनिक भएको छ । पूर्वी नेपालको सुनसरी घर भएका व्यवसायी देवीप्रसाद दुलालको हत्यामा उनकी श्रीमती मिना श्रेष्ठ र उनका प्रेमी ब्रह्मदेव साहको प्रत्यक्ष संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । साहको घर सिराह जिल्ला रहेको बुझिएको…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१७ मे, २०२०भेडेटार । पूर्वी नेपालको धनकुटा र मोरङ्गमा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । मोरङ्ग जिल्लाको विराटनगरमा आज पहिलो पटक २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको जानकारी अनुसार उनीहरुको स्वाब परीक्षणका क्रममा विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानबाट आएको रिपोर्टमा उनीहरुमा कोरोना भएको पुष्टि भएको हो ।…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१५ मे, २०२०वीरगञ्ज, पर्सा । पर्सामा कोरोना संक्रमितहरुले स्वास्थ्यकर्मीले तोकेको स्थानमा बस्न नमानी आइसोलेसन तोडेर भाग्ने प्रयास गरेर उसलाई नियन्त्रणमा गोलीसम्म चलाउनसक्ने गरी आदेश जारी भएको छ । केहीदिनअघि संक्रमित व्यक्ति आइसोलेसनबाटै भागेपछि जिल्ला संकट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमितलाई नियन्त्रणमा लिनका लागि गोलीसमेत चलाउनसक्ने गरी आदेश जारी भएको बताइएको छ । पर्साका प्रमुख जिल्ला…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१३ मे, २०२०भरतपुर । करिब १ महिनाअघि कोरोना संक्रमण भएर चितवनको भरतपुरस्थित कोरोना अस्पतालमा उपचाररत ६३ वर्षकी महिला कोरोना मुक्त भएकी छन् । चितवन राप्ती नगरपालिका–८ ब्रह्मनगरकी ती बृद्दमा लगातार गरिएको परिक्षणका क्रममा कोरोना संक्रमण नेगेटिभ आएपछि उनलाई आज अस्पतालले डिस्चार्ज गरिदिएको छ । डिस्चार्ज भएसँगै उनी आजै घर फर्केकी छिन् । यसअघि उनका छोरा…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१३ मे, २०२०खलंगा । भारतले नेपालीको सिमावर्ती क्षेत्र दार्चुलामा नेपाली भूभागहुँदै मानसरोबर जाने बाटो खोलेलगत्तै उत्पन्न चौतर्फी दबाबपछि सरकारले सो क्षेत्रमा सशस्त्र प्रहरीको बाहिरी सीमा सुरक्षा चौकी स्थापना गरेको छ । २५ जना सशस्त्र प्रहरी रहने सो पोस्टको नेतृत्व सशस्त्र प्रहरीका निरीक्षक लिलीबहादुर चन्दले गरेका छन् । दार्चुलाको सदरमुकाम खलंगामा रहेको सशस्त्र प्रहरीको ५० नम्बर…
Best Khabar Team | २०७७ मंशिर २० गते शनिबार
१२ मे, २०२०चरिकोट । एकैदिन ८३ जना कोरोना संक्रमित भेटिएपछि एकाएक कोरोनाको सन्त्रास बढेकै दिन नेपालमा आज मध्यरातमा भूकम्प गएको छ । नेपाली समय अनुसार आज राति ११ बजेर ५३ मिनेट जाँदा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार दोलखा जिल्लाको जुगुलाई केन्द्र बनाएर गएको सो भूकम्प ५ दशमलव ३ रेक्टर…
Best Khabar Team | २०७७ मंशिर २० गते शनिबार
१२ मे, २०२०वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले कोरोना रोगको संक्रमण फैलन नदिन जिल्लाभर ६ दिन लामो कर्फ्यु (निषेधाज्ञा) को घोषणा गरेको छ । स्थानीय प्रशासनले आज साँझ ८ बजेदेखि लागू भएको कर्फ्यु आगामी जेठ ५ गते राति १२ बजेसम्म जारी रहने जनाएको छ । कोरोनाको संक्रमण फैलन नदिनका लागि कर्फ्यु आदेश जारी गरिएको भन्दै…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top