बाग्लुङ्गमा जन्ती बोकेको ट्राक्टर दुर्घटना, ३ को मृत्यु ४ घाइते

Best Khabar Team | २०७६ माघ २३ गते बिहिबार


०६ फेब्रुअरी, २०२०
बलेवा । प्रदेशनम्बर ४ अन्र्तगत पर्ने बाग्लुङ् जिल्लाको तामाखोलामा आजसाँझ भएको जन्ती बोकेको ट्रयाक्टर दुर्घटनामा परेको छ । सो दुर्घटनामा परी ३ जनाको घटनास्थलमै ज्यान गएको छ । सो दुर्घटनामा म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ की २१ वर्षकी रीता पुन, सोही ठाउँबस्ने ५२ वर्षीया मनकुमारी पुन र ५७ वर्षका ओमप्रकाश पुनको ज्यान गएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा घाइते भएका अरु ४ जनालाई स्थानीय स्वास्थ्यचौकीमा प्राथमिक उपचार गरी जिल्ला अस्पताल लगिएको छ । जन्ती बोकेर जाँदै गरेको ग१त ५७६२ नम्बरको ट्याक्टर तमानखोला–३ को बुलबुले दुर्घटनामा परेको हो ।

स्थानीय बोगां दोभानमा जन्ती लिएर गएका बेला सडकबाट एक्कासी ट्राक्टर पल्टिएको बताइएको छ । घटनालगत्तै प्रहरीले घाइतेको उद्दार गरेको थियो । अहिले घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अस्पतालको लापरबाहीले बालिकाको मृत्यु प्रकरण : प्रहरीले जाहेरी लिएन अस्पतालको लापरबाहीले बालिकाको मृत्यु प्रकरण : प्रहरीले जाहेरी लिएन

२०७६ जेठ १ गते बुधबार

१५ मे, २०१९ काठमाडौं । बैशाख २३ गते काठमाडौंको...

शुक्रबार र शनिबार चट्याङ्सहित भीषण वर्षातको सम्भावना, सचेत रहन मौसमविद्को आग्रह शुक्रबार र शनिबार चट्याङ्सहित भीषण वर्षातको सम्भावना, सचेत रहन मौसमविद्को आग्रह

२०७७ जेठ २२ गते बिहिबार

०४ जुन, २०२०काठमाडौं । अरब सागरको दक्षिणपूर्वी भागबाट शुरु...

मोरङ्ग पथरीकी चौलागाई बनिन् ‘पहिलो महिला नेपाल आइडल’ मोरङ्ग पथरीकी चौलागाई बनिन् ‘पहिलो महिला नेपाल आइडल’

२०७७ भाद्र १२ गते शुक्रबार

२८ अगस्ट, २०२०काठमाडौं । पूर्वी नेपालको मोरङ्ग जिल्ला घर...

२४ घण्टामा ३३४ जना संक्रमित थपिए : एकैदिन हालसम्म सबैभन्दा धेरै संक्रमित थपिए २४ घण्टामा ३३४ जना संक्रमित थपिए : एकैदिन हालसम्म सबैभन्दा धेरै संक्रमित थपिए

२०७७ जेठ २२ गते बिहिबार

०४ जुन, २०२०काठमाडौं । नेपालमा एकैदिन हालसम्म सबैभन्दा धेरै...

Top