Best Khabar Team | २०७६ माघ ७ गते मंगलबार

२१ जनवरी, २०२०
धादिङ्ग । धादिङ्गको प्रसिद्ध मण्डलीमाईको दर्शन गरेर फर्केका तिर्थयात्री चढेको मिनिट्र«क दुर्घटनामा परेको छ । ज्वालामुखी गाउँपालिकामा मण्डलीमाईको दर्शन गरेर फर्कंदै गरेका दर्शनार्थीहरू चढेको ग १ ख १२८० नम्बरको मिनिट्रक निलकण्ठ नगरपालिका वडा नम्बर ८ मैदीभञ्जाङमा दुर्घटनामा परेको हो । सो दुर्घटनामा ६ जनाको घटनास्थलमै ज्यान गएको छ भने अरु केही घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङ्गले दिएको जानकारी अनुसार सो घटनामा परी १९ जना घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार भै रहेको छ । क्षमताभन्दा बढी यात्रु राखेर गुडेको सो मिनिट्रक दुर्घटनाको कारण खुल्न सकेको छैन । मण्डलीमा हरेक मंगलबार भक्तजनहरुको भीड लाग्ने गर्दछ।

मंगलबारमात्रै पाठीको बली लाग्ने भएकाले जिल्लाका विभिन्न स्थानबाट मेला भर्न मण्डली पुग्ने गर्दछन् । दुर्घटनामा ज्यान गुमाउनेहरुको सनाखत हुन सकेको छैन ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बेलायतबाट फर्केका एकै परिवारका ३ जनामा कोरोनाको आशंका, पाटन अस्पतालको आइसोलेसनमा भर्ना
२०७७ बैशाख १ गते सोमबार
१३ अप्रिल, २०२० काठमाडौं । काठमाडौंको पेप्सीकोला बस्ने एकै...
न्युजिल्याण्डमा पनि आपत्कालको घोषणा : एक महिना सिँगो देश ‘लकडाउन’
२०७६ चैत्र १२ गते बुधबार
२५ मार्च, २०२०विलिङ्गटन । न्युजिल्याण्डमा पनि कोरोनाको संक्रमण चुलिँदै...
‘नयाँ नक्सा’ सार्वजनिक, अब नेपालको कुल क्षेत्रफल १,४७,५१६ वर्ग किलोमिटर
२०७७ जेठ ७ गते बुधबार
२० मे, २०२०काठमाडौं । सरकारले विगतमा भारतले अतिक्रमित गरेको...
क्यानडामा नेपाली टोपी दिवस र भ्रमण वर्ष २०२०
२०७६ पुष १७ गते बिहिबार
०२ जनवरी, २०२०टोरोन्टो । अँग्रेजी नयाँ वर्षको दिन नेपालीहरुले...
Top