युरोप

बेलायतमा पार्कबाटै हराईन् नेपाली बृद्द महिला, खोजि गरिदिन परिवारको याचना

Best Khabar Team | २०७७ कार्तिक २० गते बिहिबार

११ मे, २०२०वेस्टह्याम । कोरोना संक्रमणबाट ग्रस्त बनेको पूर्वयुरोपेली मुलुक बेलायतको एउटा पार्कमा दिउँसो घुम्न निस्केकी एक बृद्द नेपाली महिला वेपत्ता भएकी छन् । बेलायतको राजधानी लण्डनको दक्षिण पूर्वमा रहेको प्लमस्टिडमा बस्ने ६६ वर्षकी धनमाया थापा स्थानीय समय अनुसार हिजो दिउँसो २ बजेदेखि वेपत्ता भएकी हुन् । उनी घर नजिकै रहेको एउटा प्लमस्टिड पार्कमा घुम्नका…

कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या पौने ३ लाख नाघ्यो, करिब ४० लाख संक्रमित

Best Khabar Team | २०७७ श्रावण २१ गते बुधबार

०८ मे, २०२०लिंकरोभर बेल्जियम । कोरोना अर्थात् कोभिड १९ को विश्वव्यापी प्रकोपका कारण दैनिक हजारौंले ज्यान गुमाईरहेका छन् । चीनको बुहान प्रान्तबाट गएको डिसेम्बर तेश्रो सातादेखि शुरु भएको कोरोनाले करिब ५ महिनाको यस अवधिमा पौने तीनलाख मानिसको जीवनलिला समाप्त पारिदिएको छ । यो समाचार तयार पार्दासम्म विश्वभर कोरोनाका कारण २ लाख ७५ हजार ७५ जनाको…

स्वीटजरल्याण्डले पठाएको ३० हजार थान पीसीआरसहितका स्वास्थ्य सामग्री नेपाल पुग्यो

Best Khabar Team | २०७७ असार २१ गते आइतबार

०७ मे, २०२०जेनेभा । स्वीट्जरल्याण्ड सरकारले नेपाल सरकारमार्फत नेपाली जनतामा कोरोना परीक्षणका लागि पठाएको पीसीआर टेस्ट कीट आज काठमाडौं पुगेको छ । हिजो जेनेभाबाट स्वास्थ्य सामग्री लिएर उडेको नेपाल बायुसेवा निगमको विमानले आज पु-याएको सो किट लिन स्वास्थमन्त्री भानुभक्त ढकाल नै विमानस्थलमा पुगेका थिए । स्वीटजरल्याण्ड सरकारको विकास सहयोग एसडीडीमार्फत हस्तान्तर गरिएको स्वास्थ्य सामाग्रीमा ३०…

युरोपेली मुलुक साइप्रसमा नेपालीले गरे नेपालीको हत्या ((प्रत्यक्षदर्शीको बयानसहित)

Best Khabar Team | २०७७ जेठ २३ गते शुक्रबार

०६, मे, २०२०लिंकरोभर, बेल्जियम । युरोपेली मुलुक साइप्रसमा सामान्य विवादमा एक नेपालीले अर्का नेपालीको छुरा प्रहार गरी हत्या गरेका छन् । साइप्रसको निकोसिया भन्ने ठाउँमा एउटै कोठामा बस्दै आएका सिन्धुपाल्चोकका एक युवकले चितवनका अर्का युवकलाई छुरा प्रहार गरी हत्या गरेका हुन् । हत्या गरेपछि हत्याराले प्रहरी चौकीमा पुगेर आत्मसमर्पण गरेका छन् । साइप्रसको निकोसियाको इभ्रिचिउमा…

पर्वत ठानामौलाका गुरुङ्को कोरोनाका कारण लण्डनमा निधन

Best Khabar Team | २०७७ बैशाख २३ गते मंगलबार

०५ मे, २०२०वेस्टह्याम, लण्डन । कोरोनाको संक्रमणबाट बेलायतमा पछिल्लो पटक थप एक नेपालीको निधन भएको छ । स्थायी घर नेपालको पर्वत जिल्लाको फलेवास नगरपालिका -८ ठानामौला चारभञ्ज्याङ्ग भएका समाजसेवी नारायण गुरुङ्गको स्थायीय समय अनुसार हिजो दिउँसो निधन भएको हो । केहीसाता यता कोरोनाको लक्षण देखिएपछि गुरुङ्गको लण्डनस्थित ननिटनको जर्ज इलिएट अस्पतालमा उपचार भै रहेको थियो…

कोरोनाको विश्वव्यापी कहर : मृतकको संख्या २ लाख ५० हजार नाघ्यो

Best Khabar Team | २०७६ चैत्र २३ गते आइतबार

०४ मे, २०२०लिंकरोभर, बेल्जियम । सन् २०१९ को डिसेम्बरको दोश्रो साता चीनको बुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट हालसम्म विश्वभर २ लाख ५० हजार भन्दा बढी मानिसको ज्यान गएको छ । विश्वका झण्डै २ सय देशमा अहिलेसम्म कोरोनाको संक्रमण देखिएको र मृतकको संख्या यो समाचार अपलोड गर्ने समयसम्म २ लाख ५० हजार ३…

हाँस्य टेलिश्रृंखला भद्रगोलका कलाकार ‘बेलासे’लाई कोरोना संक्रमण

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२९ अप्रिल, २०२०वेस्टह्याम । लण्डन- नेपाली हास्य टेलिश्रृंखला भद्रगोलमा ‘बेलासे’ को अभियनमा खेल्ने कलाकार सुवास कार्कीलाई कोरोना संक्रमण भएको छ । केहीसातादेखि कोरोना संक्रमण देखिएपछि कार्की अर्थात् ‘बेलासे’ अहिले लण्डनस्थित आफ्नै निवासको आइसोलेसनमा बसिरहेका छन् । विगत २ वर्षदेखि लण्डनमा सुरक्षासम्बन्धी एक कम्पनीमा काम गर्दै आएका उनलाई पसलमा सामान लिन जाँदा अरुबाट संक्रमण फैलिएको आशंका…

‘कोरोनाको बज्रपात’पछि युरोपेली मुलुक इटालीमा यसरी खुकुलो हुँदैछ लकडाउन (बुँदागतरुपमा)

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२७ अप्रिल, २०२०पि.एल. तरंगलिंकरोभर, बेल्जियम । कोरोना भाईरस (कोभिड १९) को संक्रमणबाट हजारौंको ज्यान गएको युरोपेली मुलुक इटलीले चरणबद्ध रुपमा लकडाउन खुकुलो गर्ने तयारी गरेको छ । इटलीले आगामी मेबाट लागुहुनेगरी विभिन्न क्षेत्रमा निश्चित मापदण्ड र सुरक्षा सावधानी अपनाएर लकडाउन खुकुलो गर्न लागेको हो । गएको फब्रुअरी दोश्रो हप्तादेखि इटलीमा कोरोना संक्रमण देखिएको भएपनि फेब्रुअरी…

३० दिनमा जिते बेलायती प्रधानमन्त्रीले कोरोनालाई, भोलिदेखि काममा फर्कँदै

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२६ अप्रिल, २०२०वेस्टह्याम । गत मार्च २७ का दिन कोरोना संक्रमणको पुष्टि भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सोनले एक महिनामा कोरोनालाई जितेका छन् । कोरोना संक्रमणमा परी शुरुको २ साता घरमै क्वारेन्टाइनमा बसेका प्रधानमन्त्री बोरिस अप्रिलको दोश्रो साता चिकित्सकको सल्लाह अनुसार अस्पताल भर्ना भएका थिए । अप्रिलको दोश्रो साता लण्डनको सेन्ट थोमस अस्पतालमामा उपचारार्थ भर्ना भएका…

बेलायतमा कोरोनाबाट थप २ नेपालीको ज्यान गयो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२४ अप्रिल, २०२०बेस्टह्याम । पछिल्लो पटक बेलायतमा कोरोना संक्रमणबाट एक नेपाली युवतीको ज्यान गएको छ । लण्डनको नटिन्टनमा बस्दै आएकी ३२ वर्षकी बीमा नाछिरिङ्गको कोरोना संक्रमणमा परी २ दिन अघि ज्यान गएको हो । २ सातायाता कोरोनाको संक्रमण देखिएपछि उनी अस्पतालमा उपचाररत थिइन् । तर उपचारकै क्रममा मंगलबार राति उनको ज्यान गएको अस्पतालको भनाई उद्दृत…

बेलायतमा एनआरएन पूर्व उपाध्यक्ष कूल आचार्यमा कोरोना लक्षण : घरमै आइसोलेसनमा

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१८ अप्रिल, २०२०लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतका पूर्व उपाध्यक्ष कूल आचार्यमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ । केही समयअघि उनले आफूमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि हाल आफू घरमै आइसोलेसनमा बसेको बताएका छन् । सामाजिक सञ्जालमा जानकारी राख्दै उनले आफू खतरामूक्त रहेको र नियमित रुपमा स्वास्थ्य लाभको क्रममा रहेको बताएका छन् । उनले…

पोर्चुगलद्वारा आगामी मे १७ सम्मका लागि युरोप बाहिरका सबै हवाई सेवा बन्द

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१७ अप्रिल, २०२०पोर्तिमाउ । पोर्चुगल सरकारले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै हवाई उडानमा लगाएको प्रतिबन्ध थप एक महिनाका लागि बढाएको छ । यसअघि सरकारले हवाई उडानमा लगाएको प्रतिबन्धको समय आज सकिनै लाग्दा थप एक महिनाका लागि उडान प्रतिबन्ध यथाबत् राख्ने घोषणा गरेको हो । यो सँगै युरोपेली मुलुक पोर्चुगलमा आगामी मे १७ तारिखसम्म विश्वका कुनैपनि…

विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या डेढलाख नाघ्यो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१७ अप्रिल, २०२०लिंकरोभर, बेल्जियम । गत २०१९ सालको डिसेम्बर अन्तिम साता चीनको बुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण यतिबेला विश्वका प्रायः सबै मुलुकमा देखिएको छ । कोरोनाका कारण विश्वमा हालसम्म डेढलाख बढीको ज्यान गै सकेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर कोरोनाका कोरोनाका कारण १ लाख ५० हजार ६ सय १…

युरोपमा कोरोना : मृतकको संख्या इटाली, स्पेन, फ्रान्सपछि बेल्जियममा धेरै

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१६ अप्रिल, २०२० लिंकरोभर, बेल्जियम । युरोपेली युनियनसम्बद्ध २७ वटा देशहरुमध्ये कोरोनाबाट सबैभन्दा बढी प्रभावित राष्ट्रको रुपमा इटली देखिएको छ । कोरोनाबाट ज्यान गुमाउनेको संख्याको आधारमा इटली सबैभन्दा बढी प्रभावित बनेको हो । यो समाचार तयार पार्दासम्म इटलीमा कोरोनाबाट २२ हजार १ सय ७० जनाको ज्यान गै सकेको छ । यही अवधिमा इटलीमा १ लाख…

बेल्जियममा मे ३ सम्म लकडाउन, आउँदो अगस्टसम्म सामूहिक भेला र भोज गर्न रोक

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१५ अप्रिल, २०२० लिंकरोभर । युरोपको राजधानीको रुपमा रहेको बेल्जियममा कोरोना भाइरसको संक्रमण फैलन नदिनँ यहाँको सरकारले लकडाउनको समय लम्ब्याएको छ । बेल्जियम सरकारले मे ३ सम्मका लागि मुलुकभर जारी लकडाउनको समयावधि लम्ब्याउने निर्णय गरेको हो । लकडाउनको समयमा पनि अत्यावश्यक सेवा प्रवाहमा कुनै रोक नलगाईने सरकारको भनाई छ । यहाँको सरकारले आज आगामी मे…

Top