युरोप

बेल्जियममा नेपाल महोत्सव आयोजना गरिँदै

Best Khabar Team | २०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१९ब्रसेल्स । ‘नेपाली कला संस्कृतिको संरक्षण गरौं, नेपाल महोत्सवमा सहभागी बनौं’ भन्ने मूल नाराका साथ बेल्जियममा नेपाल महोत्सवको आयोजना हुँदैछ । गैर अवासीय नेपाली संघ बेल्जियमको आयोजनामा हुन लागेको सो महोत्सव यही जुलाई २८ तारिखका दिन सञ्चालन हुने बताइएको छ । बेल्जियमको एन्र्तोपेनस्थित गोर्टेमार्केटमा हुने सो महोत्सवमा नेपाली कला संस्कृति झल्कने स्टलहरु राखिने…

संसदीय चुनाव पर्यवेक्षणका लागि काँग्रेस उपसभापति निधी कोपहेगनमा

Best Khabar Team | २०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१९ कोपनहेगन/डेनमार्कमा हुन लागेको आसन्न संसदीय चुनावको पर्यवेक्षणका लागि नेपालबाट काँग्रेस उपसभापतिको नेतृत्वमा एक टोली आज कोपनहेगन आइपुगेको छ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि नेतृत्वको टोली यहि जुन ५ तारिकमा हुन लागेको संसदीय निर्वाचनको पर्यवेक्षणका लागि कोपन हेगन आइपुगेको हो । डेनिस इन्स्टिच्यूट फर पार्टीज् एण्ड डेमोक्रेसी (डीआइपीडी) को निमन्त्रणमा उपसभापति निधिसहितको…

प्रधानमन्त्री ओली युरोप आउँदै

Best Khabar Team | २०७६ जेठ १९ गते आइतबार

पी.एल. तरंग/ब्रसेल्स ०२ जुन, २०१९यही जुन ८ तारिखमा स्विटजरल्याण्डको जेनेभामा हुने एक अन्र्तराष्ट्रिय कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली युरोप आउनुहुने भएको छ । जुन ८ मा जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठनको साधारणसभामा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली सोहीदिन जेनेभा आइपुग्नुहुने भएको हो । यस पटकको युरोप भ्रमणका क्रममा प्रधानमन्त्री…

Top