Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
३० जुलाई, २०२०लिंकरोभर, बेल्जियम । युरोपेली युनियनको हेडक्वाटर रहेको र युरोपको सम्पन्न मध्यको एक देश बेल्जियमले लकडाउनबाट समेत कोरोना संक्रमण नियन्त्रणमा आउन नसकेपछि निश्चित भागमा कफ्र्यु लगाउने घोषणा गरेको छ । राजधानी ब्रसेल्सपछिको दोश्रो ठूलो पर्यटकीय शहरको रुपमा परिचित एन्तोर्पिन शहरमा आज रातिबाट लागूहुने गरी कफ्र्यु आदेश जारी गरिएको यहाँबाट प्रकाशित हुने ‘दि ब्रसेल्स् टाइम्सले…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२१ जुलाई, २०२०लिंकरोभर, बेल्जियम । कोरोना भाइरसका कारण प्रभावित भएको युरोपेली युनियनसम्बद्ध राष्ट्रको अर्थव्यवस्थालाई पुरानै लयमा फर्काउनका लागि युरोपेली युनियनले तत्काल ७ सय ५० अर्ब युरो बराबरको कोष खडा गर्ने निर्णय गरेको छ । यो कोषमा जम्मा भएको रकमको केही हिस्सा ईयु अन्र्तगतका राष्ट्रहरुका व्यवसायीको राहत प्याकेजमा खर्च हुने युरोपेली युनियनले जनाएको छ । विशेष…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१६ जुलाई, २०२०सेभिल्ला, स्पेन । युरोपमा हालसम्म सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको मुलुकको सूचीमा सूचीकृत स्पेनमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या थपिदोँ क्रममा रहेको छ । गएको जुलाई एक तारिखबाट युरोपेली युनियनमा आबद्ध कतिपय देशहरुले युरोपेली युनियनभित्रको देशमा यात्रा लगायतका अन्य प्रतिबन्ध हटाएलगत्तै स्पेनमा कोरोना संक्रमितको संख्या बढ्न थालको हो । स्पेनभित्र अहिले विश्व स्वास्थ्य…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२३, जुन, २०२०रोम, इटली । कुनै बेला चीनपछि कोरोना भाइरसको सबैभन्दा ठूलो इपिसेन्टरको रुपमा रहेको इटलीका एकजना बरिष्ठ चिकित्सकले कोरोना भाइरसको स्वरुप विस्तारै कमजोर बन्दै गएको दाबी गरेका छन् । युरोपेली मुलुक इटालीको सान मार्टिनो अस्पतालमा इन्फेक्सियस डिजिज विभागका प्रमुख डाक्टर माटेओ बसेटीका अनुसार विगतमा चीनबाट शुरुभएको कोरोना भाइरस इटलीसम्म आइपुग्दा मानिसमा जुन खाले लक्षण…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१४ जुन, २०२०सेभिल्ला, स्पेन । कोरोना भाइरस (कोडिभ–१९) को संक्रमणलाई मध्यनजर गर्दै स्पेनले युरोपेली युनियनसम्बद्ध विभिन्न देशसँग लगाएको सिमा नाका बन्दको घोषणामा पुर्नविचार गरेको छ । स्पेनले छिमेकी पोर्चुगलबाहेक अन्य सबै युरोपेली राष्ट्रसँग झण्डै ४ महिनादेखि बन्द रहेको सिमा नाका यही जुन २२ देखि खुल्ला गर्ने निर्णय गरेको छ । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज आज…
Best Khabar Team | २०७७ भाद्र २१ गते आइतबार
०९ जुन, २०२०वेस्टह्याम, बेलायत । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण जारी लकडाउनका कारण समस्यामा परेकामध्ये ३ सय ९१ जनाले तत्काल नेपाल जाने इच्छा देखाएका छन् । विभिन्न काम विशेषले बेलायतमा रहेको भएपनि तत्काल नेपाल जानुपर्ने बाध्यता भएकामध्ये प्राथमिकता तय गर्दा ३ सय ९१ जनाले यथासक्य नेपाल फर्कने इच्छा व्यक्त गरेको यहाँस्थित नेपाली दुतावासले…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
युरोपेली मुलुक पोर्चुगल, अनि यहाँका राष्ट्रपति मार्सेलो रिबेलो दि सौसा हरेक महिनाजसो सामाजिक सञ्जाल र सञ्चारमाध्यममा चर्चाको पात्र बनिरहन्छन् । यसरी चर्चामा आउन उनले न कुनै चर्का भाषणबाजी गर्दछन् न त जनतालाई खोक्रो आश्वासन देखाएर गुलिया नारा ओकल्दछन् । केही समयअघि मात्रै कोरोनाको कहरकैबीच एउटा सामान्य नागरिकको हैसियतमा सपिङ्ग सेन्टरमा लाइनमा भेटिएका राष्ट्रपति रिबेलोको चर्चा…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२८ मे, २०२० वेस्टह्याम । कोरोनाको महामारीकाबीच झण्डै २ महिनादेखि जारी आपत्कालीन प्रावधानहरुलाई हटाएर बेलायतले आगामी जुन १ तारिखबाट जनजीवन सामान्य गर्ने घोषणा गरेको छ । यहाँका प्रधानमन्त्री बोरिस जोनसनले आज सार्वजनिक गरेको भनाई अनुसार आगामी सोमबार अर्थात् जुन १ तारिखबाट एक वा एकभन्दा बढी परिवारका बढीमा ६ जना एकआपसमा भेटघाट गर्न सकिने बताएका छन्…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२५ मे, २०२०पेरिस । लकडाउनका कारण विभिन्न कारणले नेपालमा रोकिएका र तत्काल युरोपलगायतका आपसासका मुलुकमा आउनुपर्ने बाध्यतामा रहेकाहरुलाई लक्षित गरी कतार एयरलाईन्सले यही मे को अन्तिम साता एउटा चार्डर उडान गर्दैछ । काठमाडौंको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट हुने सो चार्टर उडान कतारको राजधानी दोहा हुँदै फ्रान्सको राजधानी पेरिससम्मको हुनेछ । काठमाडौंमा रहेको फ्रान्सेली दुतावास र प्रेसिडेन्ड…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२४ मे, २०२०वेस्टह्याम, बेलायत । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपले नेपालसहित विश्वका विभिन्न देशमा रहेका नेपालीहरुलाई समेत प्रभाव पारेको छ । कोरोना भाइरसका कारण हालसम्म नेपालसहित विश्वका विभिन्न मुलुकमा गरी एकसय १७ जना नेपालीको ज्यान गएको तथ्यांक गैरआवासीय नेपाली संघले जारी गरेको छ । यसअघि मे को तेश्रो साता सातासम्म ९६ जना नेपालीको कोरोनाको…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२३ मे, २०२०पोर्तिमाउ, पोर्चुगल । पोर्गुगल सरकारले यसअघि लगाएको विमान बुकिङ्ग संख्याको मादण्ड हटाएको छ । यहाँको आवास तथा पूर्वाधार मन्त्रालयले यसअघि विमान बुकिङ्गमा लगाएको सिमालाई हटाएर आगामी जुन १ तारिखदेखि पूर्णरुपमा बुकिङ्ग गर्नसक्ने गरी सम्बन्धित विमान कम्पनीहरुलाई अनुमति दिएको हो । योसँगै अब जुन १ देखि विभिन्न विमान कम्पनीहरुले यात्रुहरुलाई टिकट जारी गर्दा विमानको…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१७ मे, २०२०मिलानो । कोरोना भाइरस (कोभिड १९) को पहिलो इपिसेन्टर बनेको युरोपेली मुलुक इटली ३ महिना लामो कोरोना युद्दबाट तंग्रदै पुनः पुरानै लयमा फर्कन लागेको छ । यद्यपि अहिले पनि इटलीमा कोरोना भाइरसबाट ज्यान गुमाउने तथा संक्रमितहरुको संख्या दैनिक २ सयको हाराहारीमा रहेको छ । यहाँका प्रधानमन्त्री प्रधानमन्त्री जोसेप कोन्टले करिब ३ महिना लामो…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१५ मे, २०२०भ्रेक्निका, स्लोभेनिया । सिँगो विश्व कोरोनाको महामारीबाट गुज्रिरहेका बेला युरोपेली युनियनमा आवद्ध एउटा युरोपेली राष्ट्रले आफ्नो देश कोरोना मुक्त भएको घोषणा गरेको छ । स्लोभेनिया युरोपका पहिलो देश बनेको छ जसले आफ्नो देश अब कोरोनाबाट मुक्त भएको घोषणा औपचारिक रुपमै गर्न सफल भएको छ । शुक्रबारको संसद बैठकमा यहाँका प्रधानमन्त्री जानेज जान्सले सिँगो…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१४ मे, २०२०जुरिच, स्वीट्जरल्याण्ड । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड- १९) ले पछिल्ला दिनमा आफ्नो स्वरुप बदल्दै गएको भन्दै यो सँधै जीवित रहनसक्ने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएको छ । विगतमा महामारीको रुपमा रहेको इबोला, स्पेनिस फ्लु, एड्स, दादुराजस्ता भाइरस अहिलेपनि अस्तित्वमा रहेकोतर्फ संकेत गर्दै डब्लुएचओले कोरोना भाइरस पनि लामो समयसम्म…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१३ मे, २०२०रोम । अन्ततः लामो समयको छलफल पछि युरोपेली मुलुक इटलीले पनि देशको सिमाभित्र रहेर निश्चित मापदण्ड पुरा गरेर बसोबास गरिरहेका अबैध आप्रवासीहरुलाई अस्थायी बासस्थान अनुमति (टेम्पोररी रेसिडेन्सी पर्मिट) जारी गर्ने भएको छ । यो विषयमा इटलीको सरकार र संसदमा लामो समयदेखि छलफल चलिरहेको भएपनि टुंगोमा पुग्न सकेको थिएन । कोरोनाको बज्रपातबाट राम्ररी टाउको…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top