सन् २०३६ सम्मका लागि राष्ट्रपति बन्न पाउने गरी रुसी राष्ट्रपतिको पक्षमा जनमत

Best Khabar Team | २०७७ असार १२ गते शुक्रबार


२६ जुन, २०२०
मस्को, रुस । १६ वर्षदेखि राष्ट्रपति भएर कार्यभार सम्हाल्दै आएका रुसका राष्ट्र भ्लादिमिर पुटिनले आगामी १६ वर्षका लागि अझै सोही पदमै रहेर कार्य सम्पन्न गर्ने गरी जनमत प्राप्त गरेका छन् । रुसमा राष्ट्रपति चयनका लागि भएको चुनावमा आगामी १६ वर्ष अर्थात् दुई कार्यकालका लागि पनि पुटिनकै पक्षमा रसियाली जनताले मतदान गरेका छन् ।

यसको अर्थ अबको १६ वर्ष सम्मपनि रसियामा पुटिनले नै राष्ट्रपतिको रुपमा काम गर्न पाउने गरी जनताले उनको पक्षमा मतदान गरिदिएका छन् । हालै भएको नयाँ संबैधानिक व्यवस्था र केही संशोधनका पक्षमा देखिएको जनमतले ६७ वर्षका पुटिन रसियामा एक लोकप्रिय राष्ट्रपतिको रुपमा रहेको सिद्ध भएको छ ।

यसअघिको व्यवस्था अनुसार आगामी सन् २०२४ मा पुटिनको दोश्रो कार्यकाल सकिँदै थियो । तर अब नयाँ व्यवस्था अनुसार पुटिन २०३६ सालसम्मका लागि रसियाको राष्ट्रपति बन्न सक्ने भएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

एकैसाथ आर्यघाटमा अस्ताय चलचिल क्षेत्रका ‘दुई नक्षत्र’ एकैसाथ आर्यघाटमा अस्ताय चलचिल क्षेत्रका ‘दुई नक्षत्र’

२०७६ पुष १ गते मंगलबार

१७ डिसेम्बर, २०१९ काठमाडौं । नेपाल चलचित्र क्षेत्रका दुई...

कोरोना कहर : ललितपुर जावालाखेलको सदर चिडियाखानामा प्रवेश निषेध कोरोना कहर : ललितपुर जावालाखेलको सदर चिडियाखानामा प्रवेश निषेध

२०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२०ललितपुर । नेपालको सबैभन्दा पुरानो र ठूलो...

विदेशी सैनिकलाई तत्काल देश छाड्न इराकी संसदको निर्देशन विदेशी सैनिकलाई तत्काल देश छाड्न इराकी संसदको निर्देशन

२०७६ पुष २१ गते सोमबार

०६ जनवरी, २०२० बग्दाद । इराकले देशमा तैनाथ सबै...

स्लोभेनिया : कोरोनामुक्त भएको घोषणा गर्ने पहिलो युरोपेली देश स्लोभेनिया : कोरोनामुक्त भएको घोषणा गर्ने पहिलो युरोपेली देश

२०७७ जेठ २ गते शुक्रबार

१५ मे, २०२०भ्रेक्निका, स्लोभेनिया । सिँगो विश्व कोरोनाको महामारीबाट...

Top