Best Khabar Team | २०७६ मंशिर २७ गते शुक्रबार
नेपाली समाजमा एक श्रीमान् का २ वटा २ भन्दा बढी श्रीमती हुनलाई सामान्य मानिन्छ । धेरै पुरुषका दुईवटा श्रीमती हुन्छन् । कतिका ३ वटी वा त्यो भन्दा बढी हुन्छन् । तर नेपालकै केही यस्ता जिल्लाहरु छन् जहाँ बहु श्रीमान् राखेर श्रीमतीहरुले जिवन चलाइ रहेका हुन्छन् । विशेष गरी कर्णाली प्रदेशका विभिन्न जिल्लामा अहिले पनि यस्ताहुन्छन् ।
सुन्दा विश्वासै गर्न नसकिने यस्तै प्रथाको विषयमा हालै एक छोटो चलचित्र निर्माण भएको छ । विशेष गरी कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको सहायक श्रीमान् नामक बृत्तचित्र बहुपति प्रथामा आधारित छ । घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली ल्लामा चलिरहेको छ ।
सोही विषयलाई निर्देशक गणेश पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् । कर्णाली प्रदेशको हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाईका लागि एउटै श्रीमती बिहे गर्दछन्, यसका साथै उनीहरु माया र काम त बाँड्छन् नै , श्रीमती पनि एक आपसमा बाँड्छन् । बाँकी तलको ट्रेलरमा । यो बृत्तचित्र डिसेम्बर १३ तारिखका दिन काठमाडौंमा सार्वजनिक भएको थियो । यही बृत्तचित्रको ट्रेलर आजको वेस्ट भिडियोमा ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अमेरिकामा २ हप्तामा ४ नेपालीको मृत्यु
२०७६ चैत्र २३ गते आइतबार
०५ मार्च, २०२०न्यूर्योक । अमेरिकाको न्यूर्योकमा पछिल्लो २ साता...
प्रधानमन्त्री दाहालको निर्देशनमा रोकियो परराष्ट्रमन्त्रीको जेनेभा आउने कार्यक्रम
२०७९ फाल्गुन १४ गते आइतबार
२६ फेब्रुअरी, २०२३जेनेभा, स्वीट्जरल्याण्ड । परराष्ट्रमन्त्री विमला राई पौडेलको...
उभौलीमा किराँतीहरुले काठमाडौंमा धुम मच्चाउने
२०७६ जेठ २० गते सोमबार
०३ जुन, २०१९ काठमाडौं । किराती नव–साँस्कृतिक केन्द्रले यही...
नेपालमा कोरोना कहर : बैशाख १५ सम्म लम्बियो ‘लकडाउन’
२०७७ बैशाख २ गते मंगलबार
१४ अप्रिल, २०२० काठमाडौं । सरकारले कोरोना संक्रमण (कोभिड...
Top