पूर्वराजासहित उनको परिवारको स्वास्थ्य सुधारोन्मुख

Best Khabar Team | २०७८ बैशाख १२ गते आइतबार


२५ अप्रिल, २०२१
काठमाडौं । कोरोना संक्रमणमा परेपछि काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराईरहेका पूर्वराजा ज्ञानेन्द्र शाहसहित उनका परिवारका सदस्यको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । केही समयअघि भारतमा भएको एउटा धार्मिक कार्यक्रममा सहभागी भएर नेपाल फर्केलगत्तै कोरोना संक्रमण देखिएपछि पूर्वराज्ञा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल तथा पूर्व अधिराजकुमारी प्रेरणा शाह होम आइसोलेसनमा बसिरहेका थिए ।

फाइल तस्वीर : पूर्वराजा ज्ञानेन्द्र तथा उनकी पत्नी कोमल शाह ।

एकसातादेखि घरमै आइसोलेसनमा बसिरहेका पूर्वराजपरिवार स्वास्थ्य अवस्था विग्रन थालेपछि २ दिनअघि राजधानीको नर्भिक अस्पतालमा भर्ना भएका थिए । अस्पतालमा आएको समयमा भन्दा २ दिनपछि अहिले उनीहरुको स्वास्थ्यमा क्रमश सुधार हुँदै भएको अस्पतालले जनाएको छ । कोरोनाका कारण देखिएका लक्षण र असरहरुपनि तीनै जनामा विस्तारै कम हुँदै गएको अस्पतालको जनसम्पर्क शाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा अहिले कोरोनाका संक्रमित बढ्न थालेपछि राजधानीका प्राय सबै अस्पतालमा कोरोना संक्रमित उपचाररत छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

मध्यरातमा भूकम्प : जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु, काठमाडौंलगायत देशैभर धक्का महशुस, विस्तृत विवरण आउन बाँकी मध्यरातमा भूकम्प : जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु, काठमाडौंलगायत देशैभर धक्का महशुस, विस्तृत विवरण आउन बाँकी

२०८० कार्तिक १७ गते शुक्रबार

०३ नोभेम्बर, २०२३ काठमाडौं । आज मध्यरातमा नेपालका अधिकांश...

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई बढ्यो विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई बढ्यो

२०७७ मंशिर २३ गते मंगलबार

०८ डिसेम्बर २०२०काठमाडौं । सोलुखुम्बु जिल्लामा अवस्थित विश्वको सर्वोच्च...

देश फर्कन मागगर्दै सिंहदबार पुगेका दर्जनौं चिनियाँ नागरिक र प्रहरीबीच झडप, ३८ पक्राउ देश फर्कन मागगर्दै सिंहदबार पुगेका दर्जनौं चिनियाँ नागरिक र प्रहरीबीच झडप, ३८ पक्राउ

२०७७ बैशाख २६ गते शुक्रबार

०८ मे, २०२०काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदबारको...

एकिकृत भूमी ऐन अघि बढाउने तयारीमा सरकार एकिकृत भूमी ऐन अघि बढाउने तयारीमा सरकार

२०७६ मंशिर २५ गते बुधबार

११ डिसेम्बर, २०१९ काठमाडौं । भूमी व्यवस्था, गरिबी निवारण...

Top