Best Khabar Team | २०७७ पुष २५ गते शनिबार
२१ जनवरी, २०२१
काठमाडौं । बरिष्ठ गीतकार भैरबनाथ रिमालको आज निधन भएको छ । नेपाली सांगीतिक आकाशमा दर्जनौं अजर र अमर गीतको सिर्जना गरेका रिमालको ८६ वर्षको उमेरमा आज बिहान आफ्नै निवासमा निधन भएको उनको पारिवारले बताएको छ । उनमा अल्जाइमर्स (सम्झने क्षमतामा कमी आउने एक प्रकारको रोग) सम्बन्धी समस्या थियो ।

गएको दशैंलगत्तै स्वास्थ्यमा थप समस्या देखिएपछि उनको परिवारले उनलाई काठमाडौंको बसुन्धरामा रहेको चिरायु अस्पतालमा राखेर उपचार गराएको थियो । तर अस्पतालबाट डिस्चार्ज गरेको केही दिनपछि नै उनको आज काठमाडौंको ठमेलस्थित आफ्नै घरमा निधन भएको हो । पछिल्लो पटक उनमा निमोनिया, मृगौलासमस्धी समस्या समेत देखिएको बताइएको छ । कदमका ५ सय भन्दा गीतहरु सिर्जना गरेका थिए ।
उनको शब्द भरेको गीतमा स्वर सम्राट नारायणगोपालदेखि अहिलेका पुस्ताका नयाँ गायकहरुले समेत स्वर दिएका छन् । उनको आजै पशुपति आर्यघाटमा अन्तेष्टि गरिने परिवारले जनाएको छ । कदमका ‘जुन फूल मैले चाहेको थिएँ’लगायतका दर्जनौं गीतहरु कालजयी गीतको रुपमा नेपाली सांगीतिक आकाशमा चर्चित छ । उनी सन् १०९३ मा काठमाडौंको ठमेलमा जन्मेका थिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अमेरिकामा कोरोना ताण्डव : मंगलबार एकैदिन २४ सय भन्दा बढीको मृत्यु
२०७७ बैशाख ३ गते बुधबार
१५ अप्रिल, २०२० न्यूर्योक । अमेरिकामा पछिल्लो केही सातायता...
सेनाको गाडी सडकबाट छाँगामा खस्यो, १ को मृत्यु, ६ घाइते
२०७६ माघ २९ गते बुधबार
१२ फेब्रुअरी, २०२० सल्यान । नेपाली सेनाको एउटा गाडी...
चीनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै घट्यो, पछिल्लो २४ घण्टामा मृतकको संख्या सून्य
२०७६ चैत्र २५ गते मंगलबार
०७ मार्च, २०२० बेइजिङ्ग । गत डिसेम्बरको अन्तिम साताबाट...
नेपालमा कोरोना : संक्रमित ४८७ पुगे, ७० को उपचार सफल, ३ को मृत्यु
२०७७ जेठ ९ गते शुक्रबार
२२ मे, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४...
Top