काठमाडौं उपत्यका

थप सुन्दर बन्दै पशुपतिनाथ क्षेत्र, छाप्रे टहरा भत्काइने

Best Khabar Team | २०७६ फाल्गुन ७ गते बुधबार

१९ फेब्रुअरी, २०२०काठमाडौं । हिन्दुहरुको आरध्यदेव भगवान पशुपतिनाथ क्षेत्र आसपासमा रहेका छाप्रे टहराहरु हटाईने भएको छन् । विश्वभरका हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्रको रुपमा रहेका पशुपतिनाथको दक्षिण, पूर्व तथा पश्चिम क्षेत्रमा रहेका फूलअक्षता तथा माला एवं अन्य सामग्री बेचविखन गर्ने टहराहरु आगामी शिवरात्रीपछि हटाईने पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ । क्षेत्र विकास कोषले तत्कालै…

चीनबाट १७५ नेपालीको उद्दार, कम्तीमा २ साताका लागि भक्तपुरको खरिपाटी क्वारेन्टाइन सेन्टरमा रहने

Best Khabar Team | २०७६ फाल्गुन ४ गते आइतबार

१६ फेब्रुअरी, २०२० काठमाडौं । सरकारले चीनका विभिन्न शहरमा रहेका नेपालीहरुलाई उद्दार गरेर काठमाडौं ल्याएको छ । कोरोना भाइरसबाट आक्रान्त बनेको चीनको हुवेइ प्रान्तलगायतका ठाउँमा अध्ययन तथा अन्य कामका लागि गएका नेपालीहरुलाई उद्दार गरी आज बिहान ४ बजे काठमाडौं ल्याईएको हो । उनीहरुलाई लिनका लागि नेपाल बायुसेवा निगमको विमान काठमाडौंबाट हिजो दिउँसो ४ बजे चीन…

१७५ जनाको जम्बो टोली लिएर उड्यो चीनबाट राष्ट्रिय ध्वजाबाहक विमान, ६ जना उतै रोकिए

Best Khabar Team | २०७६ फाल्गुन ३ गते शनिबार

१५ फेब्रुअरी, २०२० काठमाडौं । अन्तत: २४ दिनपछि चीनमा रोकिएका नेपालीहरु नेपाल फर्केका छन् । राष्ट्रिय ध्वजाबाहक विमानमार्फत् करिब एक घण्टा अघि उनीहरु काठमाडौं फर्केका हुन् । यसरी फर्कने नेपालीहरुमा १ सय ७५ जना नेपालीहरु रहेका छन् । कुल १ सय ८५ जना नेपालीले उद्दारका लागि चीनस्थित नेपाली दुतावासलाई आग्रह गरेको भएपनि ६ जनाको शरीरमा…

बुहानका नेपाली राति ३ बजे काठमाडौं आइपुग्ने

Best Khabar Team | २०७६ फाल्गुन ३ गते शनिबार

१५ फेब्रुअरी, २०२०काठमाडौं । कोरोना भाइरस अर्थात् (कोभिड १९) को उद्गम थलोको रुपमा परिचित चीनको बुहान प्रान्तमा थुनिएका करिब १ सय ९० जना विद्यार्थीहरुको उद्दार करिब १ महिना पछि आज हुन लागेको छ । बुहान प्रान्तमा झण्डै महिनादेखि घरभित्रै थुनिएका नेपालीहरुलाई लिनको लागि नेपाली ध्वजाबाहक नेपाल बायुसेवा निगमको विमान दिउँसो ३ बजे बुहानका लागि उड्दैछ…

ललितपुरबाट सुनपसल लुट्ने ३ भारतीय सतुंगलमा समातिए

Best Khabar Team | २०७६ माघ २९ गते बुधबार

१२ फेब्रुअरी, २०२० काठमाडौं । प्रहरीले ललितपुरस्थित एक सुनपसलबाट सुनचाँदीका महत्वपूर्ण गरगहना लुटेर फरार रहेका तीनजनालाई आज पक्राउ गरेको छ । ललितपुरमा रहेको एक सुनचाँदी पसलबाट केहीदिनअघि उनीहरुले रातिको समयमा पसल फुटाएर त्यहाँ रहेका सुनचाँदीका गरगरहना लुटेका थिए । करोडौं मूल्य बराबरको सुनचाँदीका गहना लुटिएपछि प्रहरीले घटनामा संलग्नको खोजी कार्य तीब्र बनाएकै बेला उनीहरु आज…

काठमाडौं विमानस्थलमा टरेको खतरा : ३ घण्टापछि विमानस्थल सूचारु

Best Khabar Team | २०७६ माघ २७ गते सोमबार

१०, फेब्रुअरी, २०२०काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा आज साँझ कफी बेच्ने पसलमा एक्कासी आगो लाग्यो । विद्युत् सर्ट भएर आगो लागको भनिएपनि त्यसको केहीबेरपछि सिँगो विमानस्थलमा धुँवाको मुस्लो फैलियो । अन्र्तराष्ट्रिय विमास्थलमा धुँवाको मुस्लो फैलिएपछि विमानस्थलमा पुगेका यात्रु तथा आफन्तहरु अत्तालिन थाले । यतिमात्र होइन उडान र अवतरणका लागि तयारी अवस्थामा रहेका विमान र ती…

बुहानबाट फर्काइने नेपालीलाई राख्न प्राधिकरणका २ भवन खाली गरियो

Best Khabar Team | २०७६ माघ २५ गते शनिबार

०८ फेब्रुअरी, २०२० काठमाडौं । सरकारले कोरोना भाईरसको उद्गम थलोको रुपमा रहेको चीनको बुहान प्रान्तबाट फकाईन लागिएका नेपालीहरु राख्नको लागि भक्तपुरको खरीपाटीमा रहेको विद्यूत् प्राधिकरणको तालिम केन्द्रलाई प्रयोग गर्ने निर्णय गरेको छ । त्यसका लागि भवन खाली गर्ने र अन्य आवश्यक मेडिकल उपकरण जडान गर्ने काम पनि तीव्रगतिमा अघि बढेको छ । स्वास्थ्यमन्त्रालय स्रोतका अनुसार…

प्रहरीका पूर्वडिएसपी विरुद्ध बलात्कारको उजुरी, पुलिस रिपोर्ट बनाउन जाँदा बलात्कार गरेको जाहेरी

Best Khabar Team | २०७६ माघ २३ गते बिहिबार

०६ फेब्रुअरी, २०२० । काठमाडौं । आफूलाई नेपाल प्रहरीका एकजना पूर्व डिएसपीले जर्वजस्ती करणी गरेको भन्दै एक युवतीले प्रहरीमा उजुरी दिएकी छन् । लतिलपुर बस्ने २१ वर्षकी गोमा केसी (नाम परिवर्तन) ले नेपाल प्रहरीका पूर्व डिएसपी राजकुमार खिउजूले आफूलाई १ वर्षअघि काम लिएर प्रहरीकोमा गएका बेला बर्दीमै बलात्कार गरेको भन्दै उजुरी दिएकी हुन् । उनले…

चीनबाट उद्दार गरिने नेपालीलाई भक्तपुरको विद्युत् तालिम केन्द्रमा राख्ने तयारी

Best Khabar Team | २०७६ माघ २१ गते मंगलबार

०४ फेब्रुअरी, २०२० काठमाडौं । अन्ततः सरकारले कोरोना भाइरसको उद्गमस्थल मानिने चीनको हुआन प्रान्तलगायत अन्य शहरबाट ल्याइने नेपालीहरुलाई राख्ने ठाउँ लगभग टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसको सरोकारवालाहरुको बैठकले चीनबाट ल्याइने गैरसंक्रमितहरुलाई राख्नका लागि भक्तपुरको खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राख्ने सहमति जुटाएको हो । यसअघि नागार्जुन नगरपालिकास्थित सरकारी अपार्टमेन्टमा…

८ लाख ठगी गरेको भन्दै काँग्रेस सांसद पार्वताविरुद्ध काठमाडौंमा उजुरी

Best Khabar Team | २०७६ माघ २१ गते मंगलबार

०४ फेब्रुअरी, २०२० काठमाडौं । आफूहरु आफ्नै प्रतिनिधिबाट ठगिएको भन्दै काठमाडौंस्थित सांसद सचिवालयमा प्रतिनिधिसभाकी एक सांसद विरुद्ध उजुरी परेको छ । प्रतिनिधिसभाकी सांसद पार्वता डिसी चौधरीका विरुद्ध दाङ्गकै २ जनाले काठमाडौंमा रहेको सांसद सचिवालयको कार्यायमा आज ८ लाख रुपैयाँ ठगी मुद्दा दर्ता गरेका हुन् । यसरी मुद्दा दर्ता गराउनेमा तत्कालीन अवस्थामा दाङको गढवा गाविसस्थित कांग्रेस…

शितलनिवास भित्र सभामुखको सपथ– बाहिर विरोध, विरोधमा उत्रिएका १२ अधिकारकर्मी पक्राउ

Best Khabar Team | २०७६ माघ १३ गते सोमबार

२७ जनवरी, २०२०काठमाडौं । व्यक्ति हत्यामा संलग्न रहेको आरोपसम्बन्धी मुद्दा अदालतमा विचाराधिन अवस्थामा रहेको व्यक्तिलाई सभामुख बनाइएको भन्दै राष्ट्रपति भवन शितलनिवास बाहिर विरोध प्रदर्शन भएको छ । राष्ट्रपति भवन शितल निवासभित्र नवनिर्वाचित सभामुख अग्नी सापकोटाले पद तथा गोपनियताको सपथ लिइरहेका बेला शितल निवासबास बाहिर अधिकारकर्मीहरुले प्रदर्शन गरेका हुन् । त्यस क्रममा प्रहरीले प्रदर्शनमा उत्रिएका काभ्रेकी…

यसरी रमाईन् बेल्जियमकी राजकुमारी भक्तपुर दरबार क्षेत्रमा (फोटोफिचर)

Best Khabar Team | २०७६ माघ ७ गते मंगलबार

२१ जनवरी, २०२०भक्तपुर । नेपाल भ्रमणका क्रममा रहेकी बेल्जियमकी राजकुमारी अस्त्रिद देशका विभिन्न क्षेत्रको भ्रमणका क्रममा छिन् । काठमाडौं बाहिरका औपचारिक कार्यक्रममा सहभागी भै उपत्यका फर्केकी उनले आज उपत्यकाको भक्तपुरमा पर्ने पुरातात्विक महत्वको क्षेत्रमा घुमघाम गरेकी छन् । यही शिलशिलामा उनले आज उपत्यकाको ऐतिहासिक भक्तपुर दरबार क्षेत्रको भ्रमण गरेकी छन् । पर्यटन मन्त्री योगेश भट्टराईलगायतको…

एमसीसी परियोजना नेपालको हित विपरित छैन : अमेरिकी दूतावास

Best Khabar Team | २०७६ माघ ३ गते शुक्रबार

१७ डिसेम्बर, २०२०काठमाडौं । अमेरिकाले नेपाललाई उपलव्ध गराउन लागेको करिब ५६ अर्ब रुपैयाँ अनुदानसम्बन्धी (एमसिसी) परियोजना नेपालको हित विपरितका कुनैपनि अदृष्य प्रावधान तथा व्यवस्थाहरु नरहेको नेपालस्थित अमेरिकी दूतावासले स्पष्ट पारेको छ । एमसिसी परियोजना लागूगर्ने विषयमा चौतर्फी विरोध भएपछि नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत् यस्तो स्पष्टीकरण दिएको हो । दूतावासले शुक्रबार साँझ आफ्नो आधिकारिक फेसबुक…

देशैभरी माघेझरी, हिमाली जिल्लामा हिमपात, आइतबारदेखि मौसममा सुधार आउने

Best Khabar Team | २०७६ माघ ३ गते शुक्रबार

१७ जनवरी, २०२०काठमाडौं । पश्चिमी बायुको न्यून चापीय प्रणाली सक्रिय हुँदा गएरातिदेखि देशका लगभग सबै क्षेत्रमा वर्षा भै रहेको छ । काठमाडौं उपत्यका र आसापसका जिल्लामा पनि गएरातिदेखि बर्षा जारी छ । पहाडी तथा तराईका जिल्लामा वर्षा भै रहेपनि हिमाली जिल्लाहरुमा भने हिमपात भै रहेको । विशेष गरी धादिङ्गका उत्तरी क्षेत्र रुविभ्याली, गोर्खाको सामागाउँ, चुमभ्याली,…

विप्लव समूहद्वारा ‘भूमाफिया’ ढकालको काठमाडौंस्थित घरमा बम प्रहार

Best Khabar Team | २०७६ माघ १ गते बुधबार

१५ जनवरी, २०२० काठमाडौं । बहुचर्चित काठमाडौंको ललिता निवासको जग्गा हिनामिना प्रकरणका एक अभियुक्त शोभाकान्त ढकालको घरमा अज्ञात समूहले केहीबेरअघि बम प्रहार गरेको छ । काठमाडौंको सानो भ-याङ्गस्थित ढकालको घरमा आज साँझ साढे ७ बजेतिर नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले विस्फोट गराएको हो । विस्फोटबाट ढकालको घरको झ्यालको सिसाहरु फुटेको छ । यस्तै, विस्फोटबाट उनको घरभित्र…

Top