काठमाडौं उपत्यका

एनसेलले बुझायो ४ अर्ब ५० करोड कर, अझै १९ अर्ब बुझाउन बाँकी

Best Khabar Team | २०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९ काठमाडौं । निजी दुरसञ्चार सेवा प्रदायक एनएलले सरकारलाई बुझाउनुपर्ने लाभकर मध्ये ४ अर्ब ५० करोड रुपैयाँ बुझाएको छ । सरकारले यसअघि १५ दिनको समय दिएर अन्तिम पटकको लागि कर चुक्ताको लागि आग्रह गरेको भएपनि एनसेलले पूरै लाककर तिर्न भने आनाकानी गरिरहेको छ । लाभकर, व्याज हर्जनासहित एनसेलमाथि सरकारले २२ अर्ब ६८ करोड…

मलद्वारमा सुन लुकाएर काठमाडौं विमानस्थल ओर्लिएलगत्तै पक्राउ परे हरिराम

Best Khabar Team | २०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौंको त्रिभवुन अन्र्तराष्ट्रिय विमानस्थलबाट आज एकजा भारतीय नागरिक अबैध सुनसहित पक्राउ परेका छन् । भारत महाराष्ट घर भएका सुनिल हरिराम नाम गरेका भारतीय नागरिकलाई सुरक्षा चेकजाँचका क्रममा विमानस्थलबाट प्रहरीले पक्रेको हो । पक्राउ परेका हरिरामले मलद्वारमा लुकाएर आधा किलो सुन नेपाल आयात गर्ने असफल गरेका थिए । आज बिहान २…

श्रीलंका सरकारसँग रातो मच्छिन्द्रनाथ मन्दिर पुर्ननिर्माणको सम्झौता तोडियो, अब स्थानीय समितिले नै गर्ने

Best Khabar Team | २०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९ललितपुर । २०७२ साल बैशाख १२ गते गएको विनासकारी भूकम्पले क्षतिग्रस्त बनाएको ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण स्थानीय उपभोक्ता समितिमार्फत गराईने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलेले दिएको जानकारी अनुसार यसअघि विदेशी संघसंस्थाको सहयोगमा सो मन्दिर पुननिर्माण गर्नेविषयमा छलफल चलेपनि अन्त्यमा स्थानीय उपभोक्तासमितिलाई नै सो मन्दिर पुर्ननिर्माण गर्ने जिम्मा दिने निर्णय भएको…

झण्डै ७५ सय भूकम्पपीडित लाभग्राहीको सूचीमा थपिँदै

Best Khabar Team | २०७६ पुष १३ गते आइतबार

२९ डिसेम्बर, २०१९काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, कार्यकारी समितिको पछिल्ला दुईवटा बैठकले ७ हजार ४ सय ९४ पुनर्निर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ । समितिको २०७६ पौष ११ र पौष १३ गते बसेका बैठकबाट पुनः जाँच तथा छुट सर्भेक्षण, २०७५ र ०७६ बाट संकलित लगतको विश्लेषणबाट विभिन्न जिल्लामा ती लाभग्राही थप भएका हुन् ।…

काठमाडौंका सडकबाट मगन्ते हटाउन सप्ताहव्यापी अभियान

Best Khabar Team | २०७६ पुष १२ गते शनिबार

२९ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि उपत्यका भित्र सडकमा मागेर बस्न नपाउने गरी अभियान सञ्चालन गरेको छ । त्यसका लागि उपत्यकाका विभिन्न स्थानमा पुगेर टोलीले मागेर बस्नेहरुलाई त्यहाँबाट हट्न आग्रह गरेको छ । गुजारा चलाउने नाममा सडकमा मागेर बस्दा सार्वजनिक सवारीसाधन देखि मानिसहरुसमेतको आवागमनमा कठिनाई परेको भन्दै महानगरपालिकाले मगन्ते हटाउने अभियान शुरु गरेको…

हटाईँदै होर्डिङ्गबोर्ड, फेरिँदै काठमाडौंको मुहार

Best Khabar Team | २०७६ पुष ११ गते शुक्रबार

२७ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौं उपत्यकाको सौन्दन्य छोप्नका लागि मुख्य बाधक तत्वमध्येको एक चोक चोकमा ठड्याईका होर्डिङ्ग बोर्डहरु भएको ठहर गरी यसलाई हटाउने अभियान शुरु गरिएको छ । गृहमन्त्रालयको निर्देशनमा कामनपाको अगुवाईमा काठमाडौंका शहरी क्षेत्रमा रहेको होर्डिङ्गबोर्डहरु हटाउने काम अघि बढाइएको हो । यस अक्रममा आजमात्रै करिब २ दर्जन स्थानका होर्डिङ्ग बोर्ड हटाईएको काठमाडौं…

काठमाडौंमा पक्राउ परेका चिनियाँ नागरिकबाट करोडौं मूल्यबराबरको विद्युतीय सामग्री बरामद, मोबाइलमात्रै ७ सय ४७ थान

Best Khabar Team | २०७६ पुष ९ गते बुधबार

२६ डिसेम्बर, २०१९ काठमाडौं । सामान्यतयाः एकजना व्यक्तिले कतिवटा मोबाइल बोक्छ होला ? एक, दुई वा बढीमा तीन । तर प्रहरीले गत आइतबार राजधानीका विभिन्न स्थानमा गरेको ‘सर्च अपरेशन’का क्रममा पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकको साथबाट ७ सय ४७ थान मोबाइल बरामद गरेको छ । पक्राउ परेका चिनियाँ नागरिक र उनीहरुबाट बरामद…

‘गैरकानुनी क्रियाकलापमा संलग्न भएको आशंकामा काठमाडौंबाट दर्जनौं चिनियाँ नागरिक पक्राउ

Best Khabar Team | २०७६ पुष ७ गते सोमबार

२३ डिसेम्बर, २०१९ काठमाडौं । पछिल्लो समयमा नेपालमा चिनियाँ नागरिकले विभिन्न गैरकानुनी कार्य गरिरहेको विशेष सुराकीको आधारमा प्रहरीले आज काठमाडौंका विभिन्न स्थानमा छापा मारेको छ । यस क्रममा दर्जनौं चिनियाँ नागरिकलाई पक्राउ गरेको जनाइएको छ । प्रहरीले काठमाडौंको मनमैजु, बुढानिलकण्ठ, बाँसबारीलगायतका स्थानमा चिनियाँ नागरिकले लिएको घरको खानतलासी लिएर उनीहरुलाई पक्राउ गरेको हो । यद्यपि प्रहरीले…

काठमाडौंमा भूमिगत ढंगले सञ्चालित विप्लव समूहको कार्यालयमा प्रहरी छापा, ६ जना हतियारसहित पक्राउ

Best Khabar Team | २०७६ पुष ६ गते आइतबार

२३ डिसेम्बर, २०१९ काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको राजनीतिक समूहले काठमाडौंमा भूमिगत ढंगले सञ्चालन गरेको कार्यालयमा प्रहरीले छापा मारेको छ । प्रहरी स्रोतका अनुसार विगत केही महिना यता चन्द समूहले काठमाडौंको हात्तिगौंडामा गोप्य ढंगले सञ्चालन गरिरहेको सो कार्यालयमा प्रहरीले आइतबार छापा मारेको हो । छापा मार्ने क्रममा प्रहरीले समूहका ६ जना कार्यकर्तालाई हतियारसहित…

झण्डै २ अर्व जरिवाना र ३ वर्ष जेल सजायाँको माग गर्दै बहुराष्ट्रिय कम्पनी वरुण बेभरेज विरुद्ध राजश्व छलीको मुद्दा

Best Khabar Team | २०७६ पुष ३ गते बिहिबार

१९ डिसेम्बर, २०१९ काठमाडौं । नक्कली भ्याट विल प्रयोग गरी कर छलेको आरोपमा कोलड्रिंक उत्पादक कम्पनी वरुण वेभरेज विरुद्ध मुद्दा दायर भएको छ । विशेषतः बहुराष्ट्रिय उत्पादन पेप्सी उत्पादक कम्पनी वरुण वेभरेजविरुद्ध ६४ करोड रुपैयाँ राजश्व छलि गरेको आरोपमा मुद्दा दायर भएको हो । राजश्व अनुसन्धान विभागले विभागले वेभरेजका सञ्चालक अमित गुप्ता, तथा पूर्व सञ्चालकहरु…

दुर्घटनामा सर्वसाधारणको ज्यान गैरहँदा नियमक निकाय भने डम्फू बजाउनमै भनेव्यस्त

Best Khabar Team | २०७६ पुष २ गते बुधबार

१८ डिसेम्बर, २०१९ काठमाडौं । मुलुकमा पछिल्ला वर्षहरुमा सडक दुर्घटनाका कारण सयौं सर्वसाधारणले ज्यान गुमाइरहेका छन् । विशेष गरी कच्चि सडक, अदक्ष चालक, थोत्रा सवारीसाधन तथा चालकहरुको लापरबाहीका कारण सडक दुर्घटना हुने गरेको जगजाहेरै छ । तर यस्ता दुर्घटना कम गराउने उपाय खोज्नु तथा दुर्घटना गराउनेलाई कारबाही गर्नुको साटो नियमक निकायका पदाधिकारीहरु भने आ आफ्नो…

अख्तियार पस्यो गुठीसंस्थानमा : प्रमुख प्रशासक पुगे अख्तियारको हिरासतमा

Best Khabar Team | २०७६ पुष १ गते मंगलबार

१७ डिसेम्बर, २०१९ काठमाडौं । पछिल्ला केही महिनायता गुठी तथा रैकर जग्गाहरु अबैधानिक रुपमा व्यक्तिको नाममा गर्नेक्रम तीव्र भैरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थानभित्र भएको भ्रष्टाचार र यसमा संलग्नहरुमाथि कारबाही थालेको छ । यही क्रममा अख्तियारले गुठी संस्थानकाठमाडौंका प्रमुख प्रशासक नारायण चौधरी र उप–प्रशासक जयप्रसाद रेग्मीलाई त्रिपुरेश्वरस्थित संस्थानको कार्यालयबाट नियन्त्रणमा लिएको छ ।…

अब चाहेको ठाउँबाटै मोबाइल एप्स प्रयोग गरी ट्याक्सी मगाउन सकिने

Best Khabar Team | २०७६ मंशिर २७ गते शुक्रबार

१३ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौं उपत्यका भित्र अब मोबाइल एप्सबाटै ट्याक्सी मगाउन सकिने भएको छ । यसअघि केही ट्याक्सीहरुले पठाओ, माई ट्याक्सीलगायतका मोबाइल एप्स प्रयोग गरी सेवा दिने गरेको भएपनि अब भने उपत्यकाभित्र ट्याक्सी चढ्नेहरुका लागि ट्याक्सीमाण्डौं नामको मोबाइल प्रयोग गर्न सकिने भएको छ । ‘ट्याक्सीमाण्डौं’ एप्स डाउनलोड गरी आफ्नो बारेमा सबै जानकारी राखेपछि…

करिब ४७ लाख ब्लडमनी तिरेर साउदी जेलबाट छुट्ने यी हुन् महतो

Best Khabar Team | २०७६ मंशिर २७ गते शुक्रबार

१३ डिसेम्बर, २०१९ काठमाडौं । करिब ४७ लाख रुपैयाँ ब्लडमनी तिरेर साउदी अरेबियाको जेलबाट हालै एक नेपाली युवक छुटेका छन् । उनले आफू छुटेलगत्तै ब्लडमनी तिर्नका लागि सहयोग जुटाउने सबैप्रति धन्यावाद समेत दिएका छन् । चितनवका जलेश्वर महतोले आफूलाई जेलबाट छुटाउन सहयोग गर्ने सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेका छन् । उनले जीवनरक्षाका लागि ब्लडमनीवापत्को रकम…

सिमा अतिक्रमणको विरोधमा काठमाडौंस्थित भारतीय दुताबास अगाडि धर्ना

Best Khabar Team | २०७६ मंशिर २५ गते बुधबार

११ डिसेम्बर, २०१९ काठमाडौं । भारतीय पक्षले नेपाल भारत सिमावर्ती क्षेत्रका विभिन्न स्थानमा सिमा अतिक्रमण गरेको विरोधमा आज काठमाडौंस्थित भारतीय दुतावास अगाडि धर्ना दिइएको छ । मानवअधिकारको क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाको पहलमा काठमाडौंको लैनचौरस्थित भारतीय दुतावास अगाडी धर्ना प्रदर्शन गरिएको हो । धर्नामा सहभागीहरुले भारतले हालै हालै प्रकाशित गरेको राजनीतिक नक्सामा नेपाली भूमि मिचिएको…

Top