Best Khabar Team | २०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९
काठमाडौं । काठमाडौंको त्रिभवुन अन्र्तराष्ट्रिय विमानस्थलबाट आज एकजा भारतीय नागरिक अबैध सुनसहित पक्राउ परेका छन् । भारत महाराष्ट घर भएका सुनिल हरिराम नाम गरेका भारतीय नागरिकलाई सुरक्षा चेकजाँचका क्रममा विमानस्थलबाट प्रहरीले पक्रेको हो ।
पक्राउ परेका हरिरामले मलद्वारमा लुकाएर आधा किलो सुन नेपाल आयात गर्ने असफल गरेका थिए । आज बिहान २ वटा प्लाष्टिकमा -यापिङ्ग गरेर क्याम्पुल आकारमा मलद्वारमा लुकाएर ल्याउन लागेको सुन प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनी आज बिहान करिब ९ बजे दुबईबाट काठमाडौं आउने क्रममा पक्राउ परेका हुन् । सो सुनको तौल प्रति क्याप्सुल २५० ग्राम रहेको थियो । पक्राउ परेका हरिरामलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाईरहेको छ । पछिल्ला वर्षहरुमा विदेशी नागरिकले समेत नेपालको विमानस्थललाई सुन तस्करीको अखडा बनाउँदै आइरहेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारतद्वारा अतिक्रमित भूमि समावेश गरी नयाँ नक्सा सार्वजनिक गर्ने सरकारको तयारी
२०७६ मंशिर २७ गते शुक्रबार
१३ डिसेम्बर, २०१९ काठमाडौं । छिमेकी मुलुक भारतले सिमावर्ती...
झापामा थपिए अर्का कोरोना संक्रमित, देशभर संक्रमितको संख्या ५२ पुग्यो
२०७७ बैशाख १४ गते आइतबार
२६ अप्रिल, २०२०दकम । पूर्वी नेपालको झापामा कोरोना संक्रमित...
फेरि सक्रिय भयो मनसुन, आजबाट ५ दिनसम्म भारी बर्षा हुने विभागको अनुमान
२०७७ श्रावण १२ गते सोमबार
२७ जुलाई, २०२०काठमाडौं । वर्षायाम शुरु भएसँगै देशका विभिन्न...
चीनतर्फबाट सामान ल्याउने गरी ६ महिना पछि एकतर्फी खुल्यो रसुवागढी नाका
२०७७ असार २२ गते सोमबार
०६ जुलाई, २०२०धुन्चे । चीनले केही कन्टेनर सामान ल्याइदिएसँगै...
Top