काठमाडौं उपत्यका

एकिकृत भूमी ऐन अघि बढाउने तयारीमा सरकार

Best Khabar Team | २०७६ कार्तिक २६ गते मंगलबार

११ डिसेम्बर, २०१९ काठमाडौं । भूमी व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री पद्यमा कुमारी अर्यालले एकीकृत भूमी ऐन अघि बढाउने तयारी गरेको बताउनुभएको छ । आफूले सेवा प्रवाहको क्षेत्रमा जनताको जमिन रक्षाको लागि विभिन्न ६२ वटा जिल्लामा एकसाथ डकुमेन्ट स्क्यानिङ्गको लागि काम गर्न टेण्डर प्रक्रिया अघि बढाईएको पनि मन्त्री अर्यालले जनाईन् । उनले भनिन्,“डिजिटलाईजेशनमार्फत हामी…

दक्षिण एसियाली खेलकुदको पुरुष फुटबल खेलमा नेपाललाई स्वर्णपदक

Best Khabar Team | २०७६ आश्विन २५ गते शनिबार

११ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौंमा जारी दक्षिण एसियाली खेलकुद अन्र्तगत आज भएको पुरुष फुटबल खेलमा नेपाल विजयी भएको छ । भुटानसँगको खेलमा नेपालले २ गोल गर्दा भुटानले मात्रै १ गोल गरेको थियो । जितसँगै नेपालले स्वर्णपदक हात पारेको छ । खेल शुरु भएको १७ मिनेटमा अभिषेक रिजालले नेपालको लागि पहिलो गोल गरेका थिए ।…

भारतले अतिक्रमण गरेको नेपाली भूमिसहितको नक्सा काठमाडौंमा यसरी भयो सार्वजनिक

Best Khabar Team | २०७६ भाद्र २६ गते बिहिबार

०९ डिसेम्बर, २०१९ काठमाडौं । भारतले नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गरेपछि उत्पन्न राजनीतिक तरंगका बीच राजधानी काठमाडौंमा हजारौं विद्यार्थीहरुले अतिक्रमित नेपाली भूमिसहितको नक्सा सार्वजनिक गरेका छन् । नेपाल विद्यार्थी संघका नेता एवं ‘चिनौ सीमा, जोगाऔं माटो’ अभियानका संयोजक नवराज त्रिपाठीको अगुवाईमा काठमाडौंको बसन्तपुरमा हजारौं विद्यार्थीहरुले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्सा प्रदर्शन गरेका हुन्…

सेतो छालावालाको कालो कर्तुत : बालबालिकामाथि यौन दुराचार गर्ने अमेरिकी नागरिक मुडे पक्राउ

Best Khabar Team | २०७६ भाद्र २६ गते बिहिबार

१९ डिसेम्बर, २०१९काठमाडौं । भाषा पढ्न बहानामा नेपालमा बसेर नेपाली बालबालिकामाथि यौन दुव्र्यवहार गर्ने एक अमेरिकी नागरिकलाई प्रहरीले पक्रेको छ । पक्राउ पर्नेमा अमेरिकी नागरिक ज्यासोन लोएड मुडी रहेका छन् । उनलाई प्रहरीले काठमाडौंको एयरपोर्ट नजिकै रहेको मेमोरियल गेस्ट हाउसबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका अमेरिकी नागरिक मुडीले आर्थिक प्रलोभन देखाएर राजधानीको तिलगंगा छेउमा…

१० दिन अस्पताल बसेर प्रधानमन्त्री बालुवाटार फर्किए, स्वास्थ्यस्थिति सुधारोन्मुख

Best Khabar Team | २०७६ बैशाख २९ गते आइतबार

०५ डिसेम्बर, २०१९ काठमाडौं । विगत १० दिनदेखि राजधानीको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार गराईरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा सुधार आएपछि आज सरकारी निवास फर्कनुभएको छ । पछिल्लो समयमा एपेन्डिसाइटिसको अप्रेशन पछि प्रधानमन्त्री ओली शिक्षण अस्पताल हाताभित्रै रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारात हुनुहुन्थ्यो । उहाँलाई अस्पतालले सधन कक्षमा राखेर उपचार गरेकोमा स्वास्थ्य…

क्षति भएको ४ वर्षपछि सिंहदरबारको पश्चिम मोहडा प्रबलीकरण थालियो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२२ अक्टोबर, २०१९काठमाडौं । २०७२ साल बैशाख १२ गते गएको महाभूकम्पबाट क्षति भएको मुलुकको प्रमुख प्रशासनीय निकाय सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरणको कम ४ वर्षपछि शुरु भएको छ । भूकम्पले भत्काएको सिंहदरबारको मुख्य भवनको पश्चिम तर्फको भागलाई प्रवलीकरण थालिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार पुरातात्विक महत्व र पहिचान…

यौन दुराचारको आरोपी महरा थप ३ दिन हिरासतमै रहने

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१५ अक्टोबर, २०१९ काठमाडौं । यौन दुराचारको अभियोगमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महरालाई थप ३ दिन हिरातमै राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । अदालतले आज दिएको आदेशसँगै पूर्व सभामुख महरा आगामी शुक्रबारसम्म हिराहतमै रहने भएका हुन् । गत असोज १९ गते पक्राउ परी सिंहदबारस्थित प्रहरीको हिरासतमा रहेका महरामाथि लागेको अभियोग…

सर्वोच्चले भन्यो : विषादी परिक्षण रोक्ने निर्णय तत्काल कार्यान्वयन नगराउनु

Best Khabar Team | २०७६ आश्विन २० गते सोमबार

१० जुलाई, २०१९ काठमाडौं । भारतबाट आयातित तरकारी तथा फलफूलमा विषादी परिक्षणको काम रोक्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले विषादी परीक्षण गर्ने कार्य जारी राख्न आज अन्तरिम आदेश जारी गरेको हो । केही महिना यता भारतबाट आयातित तरकारी तथा फलफूलमा मानव स्वास्थ्यलाई…

कामनपाकी उपमेयरलाई हृदयघात, नर्भिकमा उपचार हुँदै

Best Khabar Team | २०७६ बैशाख २४ गते मंगलबार

०५ जुलाई, २०१९ काठमाडौं । काठमाडौं उपमहानगरपलिकाकी उपमेयर हरिप्रभा खड्कीलाई हृदयघात भएको छ । आज दिउँसो एक्कासी छाति भारी हुने तथा दुख्ने समस्या देखिएपछि उहाँलाई नर्भिक अस्पताल भर्ना गरिएको हो । उहाँको पारिवारिक श्रोतका अनुसार उहाँमा हृदयघात भएको हो । हाल उहाँको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भै रहेको छ । उहाँको अवस्था खतरामुक्त रहेको…

भारतको राजस्थान सरकारले ६५ वर्ष माथिका बृद्धबृद्धालाई पशुपति भ्रमण गराउने

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२२ जुन, २०१९काठमाडौं । छिमेकी मुलुक भारतको राजस्थान सरकारले आफ्ना प्रदेशको जेष्ठ नागरिकलाई निःशुल्क रुपमा तिर्थाटन गराउने भएको छ । राजस्थान सरकारले ६५ वर्ष उमेर तथा त्यो भन्दा माथि उमेर पुगेका बृद्धबृद्धालाई निःशुल्क रुपमा हवाई जहाज मार्फत् नेपालको प्रमुख पाशुपत क्षेत्रको दर्शन गराउने भएको हो । त्यसका लागि सरकारले पशुपतिनाथ दर्शनमा आउन इच्छुक बृद्धबृद्धालाई राजस्थान…

राँके जुलुस निकाल्ने तयारी गर्दैगर्दा विप्लव समूहका ५ जना काठमाडौंमा पक्राउ

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२० जुन, २०१९ काठमाडौं । आज साँझ राजधानीका विभिन्न स्थानमा सरकारको विरुद्धमा राँके जुलुस निकाल्ने तयारी गरिरहेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताहरु पक्राउ परेका छन् । प्रहरीका अनुसार उनीहरुलाई काठमाडौंका विभिन्न स्थनबाट पक्राउ गरिएको हो । आज (बिहीबार) साँझ राजधानीका विभिन्न स्थानमा राँकेजुलुस निकाल्ने तयारीमा रहेका उनीहरु विशेष सूचनाका आधारमा पक्राउ परेको महानगरीय अपराध अनुसन्धान…

त्रिभुवन विश्वविद्यालयका सहायक डिन ५० हजार घुस रकम सहित पक्राउ

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१९ जुन, २०१९ काठमाडौ । त्रिभुवन विश्वविद्यालय किर्तिपुर अन्र्तगत विज्ञान संकायका सहायक डीन घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । त्रिवि विज्ञान संकायका सहायक डीन शम्भुप्रसाद पटेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज घुस रकमसहित पक्राउ परेको हो । अख्तियार स्रोतका अनुसार पटेललाई किर्तिपुर ट्यांग्ला फाँटको एक चियापसलबाट नियन्त्रणमा लिएको थियो । उनले एक क्याम्पसको…

चौतर्फी जनदवाव थेग्न नसकेपछि सरकारले फिर्ता लियो गुठी विधेयक

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१८ जुन,२०१९ काठमाडौं । अन्ततः चौतर्फी रुपमा देखिएको जनताको दबाब थेग्न नसकेपछि सरकारले गुठी विधेयक फिर्ता लिएको घोषणा गरेको छ । सरकारले करिब १ महिना अघि जारी गरेको गुठी विधेयकका विषयमा काठमाडौं उपत्यकालगायत देशव्यापी रुपमा आन्दोलन चर्किन थालेपछि सरकारले विधेयक फिर्ता लिएको घोषणा गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज पत्रकार…

झुण्डिएको अवस्थामा कर्मचारीको शव भेटिएपछि अस्पताल तोडफोड

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१७ जुन, २०१८ काठमाडौं । अस्पतालमा कार्यरत एक महिलाको शव अस्पतालभित्रै झुण्डिएको अवस्थामा भेटिएपछि आक्रोशित आफन्त तथा सहकर्मीहरुले अस्पताल तोडेफोड गरेका छन्् । घटना राजधानीको बौद्धस्थित समता अस्पतालको हो । अस्पतालमा केही महिनाअघिदेखि कार्यरत सिन्धुपाल्चोककी विमला तामाङ्को शव अस्पताल हाताभित्रै झुण्डिएको अवस्थामा भेटिएपछि आक्रोशित आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् । उनीहरुले विमलाको हत्या भएको आरोप…

पेट्रोलियम पदार्थको मूल्य समायोजन

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१६ जुन, २०१९ काठमाडौं । नेपाल आयल निमगले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नियमित रुपमा पेट्रोलियम पदार्थको मूल्य स्वचालित प्रणालीबाट समायोजन गर्दै आएको निगमले यो पटक पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । भारतीय आयल कर्पोरेशनले मूल्य घटेको नयाँ सूची पठाएपछि नेपाल आयल निगमले पनि मूल्य घटाएको निगम…

Top