काठमाडौं उपत्यका

२७ दिनमा कोरोनालाई जितिन् काठमाडौंकी युवतीले

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१८ अप्रिल, २०२०काठमाडैं । गत चैत्र ४ गते युरोपेली मुलुक फ्रान्सबाट नेपाल आएकी काठमाडौंकी एक युवतीले प्रसिद्धि श्रेष्ठ कोरोनालाई जित्दै २७ दिनपछि पूर्णस्वास्थ्य लाभ गरी घर फर्केकी छन् । नेपालकै दोश्रो कोरोना संक्रमित श्रेष्ठमा कोरोनाको संक्रमण पूर्णरुपमा निको भएपछि अस्पतालले आज डिस्चार्ज गरेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार प्रसिद्धिले ४ हप्ताको नियमित उपचारपछि स्वास्थ्य लाभ…

सर्वोच्चले सरकारलाई भन्यो : जोखिममा रहेका नेपालीको तत्काल उद्दार गर

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१६ अप्रिल २०२० काठमाडौं । विश्वका विभिन्न देशमा जोखिमपूर्ण अवस्थामा रहेका नेपाली नागरिकहरुलाई तत्काल उद्दार गर्न सर्वोच्च अदालतले सरकारलाई निर्देशन दिएको छ । । विशेषतः बैदेशिक रोजगारीका शिलशिलामा विश्वका विभिन्न मुलुकमा पुगेका नेपाली नागरिकहरुलाई यथासक्य नेपाल झिकाउन सर्वोच्चले सरकारलाई निर्देशन दिएको हो । कोरोना भाईरस (कोभिड १९) को संक्रमणका कारण विशेषतः खाडी मुलुकमा रहेका नेपाली…

काठमाडौंमा डाक्टर कुटपिट प्रकरण : डिएसपी लम्साललाई जिम्मेबारीबाट हटाईयो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१६ अप्रिल, २०२० काठमाडौं । डिउटी सकेर घर फर्कने क्रममा रहेका चिकित्सकहरुमाथि भएको कुटपिटको घटनामा संलग्न प्रहरीमाथि नेपाल प्रहरीको केन्द्रीय कार्यालयले विभागीय कारबाही अघि बढाएको छ । घटनामा संलग्न महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेशराज लम्साललाई प्रहरी कार्यालयले जिम्मेवारी मुक्त गराएको छ । गएराति शिक्षण अस्पतालमा डिउटी सकेर डेरामा फर्कने क्रममा शिक्षण अस्पतालमा कार्यरत डा.शम्भु…

काठमाडौंमा एकै परिवारका ‘आमा–छोरा’मा कोरोना संक्रमण भएको पुष्टि : संक्रमितको संख्या १६ पुग्यो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१४ अप्रिल, २०२० काठमाडौं । काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकैपरिवारका दुईजनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको पुष्टि भएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका ८१ वर्षकी आमा र उनका ५७ वर्षका छोरामा कोरोना भाइरसको संक्रमण पेजेटिभ देखिएको राष्ट्रिय प्रयोगशाला टेकुले पुष्टि गरेको छ । ती…

बेलायतबाट फर्केका एकै परिवारका ३ जनामा कोरोनाको आशंका, पाटन अस्पतालको आइसोलेसनमा भर्ना

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१३ अप्रिल, २०२० काठमाडौं । काठमाडौंको पेप्सीकोला बस्ने एकै परिवारका तीन जनामा कोरोना संक्रमणको आशंका गरिएको छ । उनीहरुमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरु पाटन अस्पतालमा भर्ना भएका छन् । पेप्सीकोलाको टाउनप्लानिङ्गमा रहेको सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका श्रीमान श्रीमती र उनीहरुकी बृद्द आमालाई कोरोनाको लक्षणसँग मिल्जोजुल्दो लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको हो । र्‍यापिड…

नेपालमा कोरोना संक्रमण रोक्न सरकारले गरेको प्रयास सकारात्मक

Best Khabar Team | २०७७ कार्तिक १९ गते बुधबार

काठमाडौं । नेपाल सरकारले कोरोना नियन्त्रणका लागि हालसम्म गरेको प्रयास तुलनात्मक रुपमा उत्साहप्रद रहेको छ । भलै सरकारले १ साता ढिलो गरी अन्र्तराष्ट्रिय उडान तथा लकडाउन गरेको भएपनि अहिलेसम्म चालेका अधिकांश कामहरु सन्तोषजनक रहेको छ । सरकारले हाल छिमेकी मुलुकसँगको सिमा नाकादेखि अन्र्तराष्ट्रिय क्षेत्रबाट नेपालमा हुने यात्रुबाहक विमानहरुको उडान, एक जिल्ला र प्रदेशबाट अर्को जिल्ला…

२०७७ बैशाख ३ सम्म ‘लकडाउन’

Best Khabar Team | २०७७ जेठ २२ गते बिहिबार

०६ मार्च, २०२० काठमाडौं । सरकारले ‘लकडाउन’को समय दोश्रोपटक थप गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले आगामी २०७७ साल बैशाख ३ गतेसम्म हाल जारी रहेको लकडाउनको समय बढाउने निर्णय गरेको हो । यसअघि सरकारले ८ दिनका लागि थप गरेको लकडाउनको समय सकिनै लाग्दा आज मन्त्रीपरिषद्को बैठक बसेर लकडाउन दोश्रो पटक थप गर्ने…

नेपालमा एकैदिन कोरोनाका थप ३ संक्रमित भेटिए, पहिलोपटक एकबाट अर्कोमा संक्रमण भएको पुष्टि

Best Khabar Team | २०७६ चैत्र २२ गते शनिबार

०४ मार्च, २०२० काठमाडौं । नेपालमा एकैदिन थप तीन जनामा नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गरी थप तीन जनामा कोरोनाको संक्रमण भेटिएको पुष्टि गरेको हो । यसअघि ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो भने आज थप तीनजना कोरोना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ९ पुगेको…

विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५३ हजार नाघ्यो

Best Khabar Team | २०७६ फाल्गुन २१ गते बुधबार

०३ अप्रिल, २०२०काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणम परी ज्यान गुमाउनेहरुको संख्या ५० हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म विश्वका विभिन्न मुलुकमा कोरोनाको संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ५० हजार नाघेको छ । कोरोना भाइरसको विश्वव्यापी तथ्यांक सार्वजनिक गर्ने ओल्डोमिर्टस्का अनुसार यो समाचार तयार पार्दासम्म कोरोनाका कारण ५३ हजार २ सय…

ज्वरोका कारण २ दिनमा उपत्यकाका अस्पतालमा तीनको मृत्यु, कोरोनाको जाँचका लागि नमुना टेकु अस्पताल पठाइयो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

३० मार्च, २०२० काठमाडौं । अत्यधिक ज्वरो र स्वास प्रश्वाससम्बन्धी समस्या देखिएर अस्पताल पु¥याइएका तीन जनाको राजधानीका विभिन्न अस्पतालमा निधन भएको छ । काठमाडौंको वीर अस्पतालमा दुई र ललितपुरस्थित पाटन अस्पतालमा एकजनाको गरी जम्मा तीन जनाको अध्यधिक ज्वरोका कारण मृत्यु भएको हो । काठमाडौंको वीर अस्पतालमा उपचाररत एक युवकको आज निधन भएको छ । कोरोनाको…

कोरोनाको कहरबाट आक्रान्त जनतालाई सरकारको १२ वटा राहतमूखी कार्यक्रम (बुँदासहित)

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२९ मार्च, २०२० काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट यतिबेला विश्वका शक्ति सम्पन्न मुलुकहरु नराम्ररी प्रताडित भै रहेका छन् । अमेरिका, क्यानेडा, अष्ट्रेलियालगायत सिँगो युरोप एसिया, अफ्रिकालगायतका २ सय बढी देशमा यतिबेला कोरोनाको कहर फैलिँदै गएको छ । नेपालपनि यसबाट अछुतो हुने कुरै भएन । तर तुलनात्मकरुपमा अहिलेसम्म नेपालमा कोरोनाको संक्रमण धेरै कम…

‘लकडाउन’को समय थपियो, अब चैत्र २५ गते राति १२ बजेसम्म ‘लकडाउन’

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२९ मार्च, २०२० काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि देशव्यापी रुपमा गरेको ‘लकडाउन’ को समयावधि ८ दिन थप गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले चैत्र १८ गतेदेखि लागूहुने गरी थप ८ दिनका लागि ‘लकडाउन’को समयावधि लम्ब्याएको हो । योसँगै चैत्र २५ गते राति १२ बजेसम्म सिँगो मुलुकभर भर लकडाउन हुने…

आइपुग्यो चीनबाट कोरोना नियन्त्रणसम्बन्धी विशेष स्वास्थ्य सामग्री

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२९ मार्च, २०२० काठमाडौं । सरकारले चीनबाट चार्टर विमानमार्फत कोरोना नियन्त्रणका लागि विशेष स्वास्थ्य सामग्री नेपाल ल्याएको छ । राष्ट्रिय ध्वजाबहाक नेपाल बायुसेवा निगमको विमानबाट आज बिहान कोरोना नियन्त्रणका लागि आवश्यक विभिन्न खाले मेडिकल सामग्री काठमाडौं ल्याइएको हो । सो मेडिकल सामग्री देशका सबै प्रदेशमा पठाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । सो सामग्री चीनको ग्वाङजाओबाट…

नेपालमा कोरोना : पाँचौ केस पनि विदेशबाटै आएकामा भेटियो, एउटै विमानमा आएका २ जनामा पोजेटिभ केस

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२८ मार्च, २०२० काठमाडौं । पछिल्लो समयमा नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या बढ्दै गइरहेको छ । आज थप एकजनामा कोरोना संक्रमण भएको पुष्टि भए सँगै हालसम्म नेपालका कोरोना संक्रमितको संख्या ५ पुगेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार गएको चैत्र ४ गते कतार एयरको विमान हुँदै कतारको राजधानी दोहा हुँदै काठमाडौं आएकी २२ वर्षकी…

नेपालमा अर्का एक युवकमा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या २ पुग्यो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२५ मार्च, २०२० काठमाडौं । केही साता अघि खाडी मुलुकबाट नेपाल आएका थप एक नेपालीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका अनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई आइसोलेसनमा राखेर उपचार थालिएको थियो । ल्याव परिक्षणका क्रममा गएराति उनमा कोरोनाको संक्रमणको पोजेटिभ रिपोर्ट आएपनि उनमा कोरोना भएको पुष्टि भएको…

Top