Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१९ मे, २०२०काठमाडौं । काठमाडौं उपत्यका भित्र रहेका काठमाडौं, ललितपुर र भक्तपुरमा ५ जनासहित देशका विभिन्न जिल्लामा २७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ३ जना, ललितपुर र भक्तपुरमा एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार उनीहरुको सम्कर्पमा…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१९ मे, २०२०काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका करिब ४५ लाख युवा युवतीलाई तत्काल नेपाल फिर्ता ल्याउन असम्भव भएको बताएका छन् । नेपालसँग विद्यमान रहेको साधनस्रोत (विशेषतः हवाईजहाज र क्वारेन्टाइन बनाउने जनशक्ति) ले विदेशबाट आएकाहरुलाई अहिलेको महामारीमा व्यवस्थापन गर्न असहज हुने भन्दै प्रधानमन्त्री ओलीले सरकारसँग इच्छा शक्ति भएपनि तत्काल उनीहरुलाई फिर्ता ल्याउन नसकिने…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१८ मे, २०२०काठमाडौं । नेपालको कर्णाली प्रदेशमा पनि कोरोना भाइरस (कोभिड १९) का संक्रमति भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार दैलख जिल्लाको आठबीसकोट, १ का एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनी कर्णाली प्रदेशमा कोरोना संक्रमित हुने पहिलो व्यक्ति हुन् । बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा गरिएको स्वाब परीक्षणका…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१८ मे, २०२०काठमाडौं । गुल्मी र धादिङ् जिल्लाका समेत गरी देशभर थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बाँकेमा १ महिला र ४६ पुरुष गरी ४७ जनामा कोरोना संक्रमण देखिएको हो । भेरी अञ्चल अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१७ मे, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमणमा परी ज्यान गुमाउनेको संख्या २ पुगेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज बाँकेमा २५ वर्षका एक युवकको कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमै रहेको अवस्थामा मृत्यु भएको हो । ती युवक बैशाख ३० गते भारतबाट नेपाल फर्केर क्वारेन्टाइनमा बसेका थिए । गएरातिदेखि स्वासप्रश्वास सम्बन्धी समस्याबाट ग्रसित बनेपछि अस्पताल…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१६ मे, २०२०काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा बिहीबार राती ज्यान गुमाएकी सिन्धुपाल्चोककी चालिसे थरकी महिला विगत लामो समयदेखि काठमाडौंको गोंगबुस्थित तरकारी बजारमा तरकारी बेचेर आफ्नो गुजारा गर्दै आएको खुलेको छ । आफ्ना श्रीमान् र एक छोराका साथ टोखा नगरपालिका वडा नम्बर ९ मा पर्ने काभ्रे डेरी भन्दा केही मिटर अगाडिको घरमा बस्दै आएको बुझिएको छ…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१६ मे, २०२०काठमाडौं । बिहीबार राती काभ्रेको धुलिखेल अस्पतालमा ज्यान गुमाएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षकी एक सुत्केरी महिलाको शव अत्यष्टिका लागि काठमाडौंसम्म ल्याइएको छ । कोरोना संक्रमणको आशंका गरिएकी ती महिलाको अन्त्यष्टिका लागि उनको शव काठमाडौं ल्याइएको हो । तर उनको शव काठमाडौं आइपुग्दा नपुग्दै स्वास्थ्य मन्त्रालयले उनमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१५ मे, २०२०काठमाडौैं । काठमाडौंमा एकजना ७ वर्षका बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा काठमाडौंको सतुंगलका ७ वर्षका बालकमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार ती बालकको हिजो स्वाब परीक्षणका गरिएको र आज कोरोना पोजेटिभ रिपोर्ट आएको हो । उनको अवस्था सामान्य रहेको छ…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१५ मे, २०२०काठमाडौं । कोरोना (कोभिड१९) को संक्रमणको जोखिम बढेपछि सरकारले काठमाडौं उपत्यकामा लकडाउनलाई थप कडा बनाउने निर्णय गरेको छ । गृहमन्त्रालयले सरोकारवालाहरुसँगको छलफलपछि लकडाउनलाई प्रभावकारी बनाउन विभिन्न खाले व्यवस्था गर्न लागेको हो । यस क्रममा पैदलयात्रा गरेर विभिन्न नाकाहुँदै काठमाडौं छिर्नेहरुलाई पूर्णरुपमा रोक लगाइने भएको छ । यसरी आउनेहरुलाई जहाँबाट आएको हो त्यतै फर्काइने…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१५ मे, २०२०काठमाडौं । काठमाण्डौंसँग सिमाना जोडिएको मकवानपुरमा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार मकवानपुरका एक ३७ वर्षका एक पुरुषमा कोरोना संक्रमण देखिएको हो । राष्ट्रिय प्रयोगशाला टेकु, काठमाडौंमा गरिएको परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण पुष्टि भएपछि ती पुरुषलाई जिल्ला अस्पतालको…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१४ मे, २०२०काठमाडौं । काठमाडौं, धादिङ्ग र जनकपुरमा गरी थप तीनजनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंको दहचोक बस्ने ७ वर्षका बालक, धादिङ्गकी ३० वर्षकी महिला र जनकपुरधाम धनुषा जिल्लाकी १७ वर्षकी युवतीमा कोरोना संक्रमण देखिएको हो । आज काठमाडौंमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा साँझ…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१३ मे, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार कपिलबस्तु, पर्सा, नवलपरासी र रुपन्देहीमा गरी आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणमा पर्नेहरुमा रुपेन्देहीका ९ जना पुरुष र ३ जना महिला रहेका छन् । यस्तै कपिलबस्तुका ८ जना पुरुष रहेका छन्…
Best Khabar Team | २०७७ मंशिर २० गते शनिबार
१२ मे, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा आज बिहानैदेखि कोरोना संक्रमितहरुको संख्या बढ्ने क्रम जारी छ । यही क्रममा नेपाल सरकारले राति सवा १० बजे जारी गरेको तथ्यांक अनुसार थप २६ जनामा कोरोना संक्रमण देखिएको छ । थपिएका २६ जनामध्ये पर्सा, धनुषा, भक्तपुर, काठमाडौं र सर्लाही जिल्लाका संक्रमितहरु रहेका छन् । स्वास्थ्य मन्त्रालयले जारी गरेको…
Best Khabar Team | २०७७ मंशिर २० गते शनिबार
१२ मे, २०२०काठमाडौं । नेपालमा एकैदिन ५७ जनामा कोरोना भाइरसको संक्रमण (कोभिड १९) देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विशेष गरी तराईका जिल्ला कपिलवस्तु, रूपन्देही, पर्सा र बाराका ५७ जनामा कोरोना संक्रमण भेटिएका हुन् । मन्त्रालयका अनुसार कपिलवस्तुमा ८, रूपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना नयाँ संक्रमित फेला परेका…
Best Khabar Team | २०७७ कार्तिक २० गते बिहिबार
११ मे, २०२० काठमाडौं । नेपालमा एकैदिन २४ जना कोरोनाको संक्रमणका परेका २४ जना विरामी फेला परेका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार तराईका जिल्लाहरु रुपन्देही, कपिलबस्तु बर्दिया र सप्तरीमा गरी थप २४ जनामा आज कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि कपिलबस्तुका १० र सप्तरीका १ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको सरकारले…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top