Best Khabar Team | २०७७ जेठ २१ गते बुधबार
०३ जुन, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा थप २ सय १ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौंमा गरेको नियमित पत्रकार सम्मेलनमा विगत २४ घण्टा यता देशका करिब ३ दर्जन जिल्लामा २ सय १ जना कोरोना संक्रमित थप भएको जानकारी गराइएको छ । मन्त्रालयका प्रवक्ता विकास देवकोटाले…
Best Khabar Team | २०७७ जेठ २१ गते बुधबार
०३ जुन, २०२०काठमाडौं । काठमाडौंको सिनामंगलमा रहेको ‘काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल’ अनिश्चित समयका लागि बन्द भएको छ । अस्पतालमा कार्यरत दुई स्वास्थ्यकर्मी तथा उपचारका लागि आएका दुईजना विरामीमा कोरोना देखिएपछि अस्प्तालले अर्को सूचना जारी नहुञ्जेलका लागि अस्पताल बन्द गर्ने निर्णय गरेको हो । अस्पतालमा उपचारमा आएका दुईजना विरामी र उनीहरुको उपचारमा संलग्न २…
Best Khabar Team | २०७७ जेठ २० गते मंगलबार
०२ जुन, २०२०काठमाडौै । काठमाडौंको सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीसहित थप २ सय ८८ जनामा कोारेना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टा यता थप २ सय ८८ जनामा कोरोना देखिएको हो । ती मध्ये ४ जना काठमाडौंमा कार्यरत स्वास्थ्यकर्मी रहेको बताइएको छ । उनीहरुलाई अहिले आइसोलेसनमा…
Best Khabar Team | २०७७ जेठ १९ गते सोमबार
०१ जुन, २०२०काठमाडौं । नेपालमा आज एकैदिन हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार देशभर पछिल्लो २४ घण्टामा २ सय २६ जना संक्रमित भेटिएको थियो । तर त्यसको २ घण्टा वित्न नपाउँदै मन्त्रालयले अर्को अद्यावधिक विवरण सार्वजनिक गर्दै थप १३ जनामा कोरोना…
Best Khabar Team | २०७७ जेठ १९ गते सोमबार
०१ जुन, २०२०काठमाडौं । नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमणको दर उच्च भएको छ । विशेषगरी भारतीय भूमिमा रहेका नेपालीहरुलाई नेपाल ल्याउन थालिएसँसँगै देशव्यापी रुपमा कोरोनाको संक्रमण पनि तीब्र बनेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा देशभर २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।…
Best Khabar Team | २०७७ जेठ १८ गते आइतबार
३१ मे, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आज काठमडौंमा गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार १ सय ६६ जना संक्रमित थपिएसँगै अब देशभर कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ । मन्त्रालयका अनुसार पूर्वी नेपालको…
Best Khabar Team | २०७७ जेठ १७ गते शनिबार
३० मे, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १४ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टायता थप १ सय ८९ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार आज थप भएकामा कपिलवस्तुमा १ सय ९ जना, सर्लाहीमा १७ जना, दैलेखमा १४ जना, सिराहमा…
Best Khabar Team | २०७७ जेठ १६ गते शुक्रबार
२९ मे, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा थप १ सय ७० जना कोरोना संक्रमित भेटिएसँगै देशभर संक्रमितको संख्या १२ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको संख्या १ हजार २…
Best Khabar Team | २०७७ जेठ १५ गते बिहिबार
२८ मे, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा आज थप १ सय ५६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज रौतहटमा २०, दोलखामा २, सोलुखुम्बुमा १, बझाङमा १ र सुर्खेतमा १३ संक्रमित भेटिएका हुन् । सम्बन्धित जिल्लास्थित प्रयोगशाला र काठमाडौंको केन्द्रीय प्रयोशालामा गरिएको परीक्षणमा उनीहरुमा…
Best Khabar Team | २०७७ जेठ १४ गते बुधबार
२७ मे, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा आजपनि कोरोना संक्रमितहरु भेटिनेक्रम जारी छ । सम्बन्धित जिल्ला तथा क्षेत्रमा रहेको कोरोना परिक्षण केन्द्र तथा काठमाडौंको राष्ट्रिय प्रयोगशालामा गरिएको स्वाब परीक्षणका क्रममा थप संक्रमित भेटिएका हुन् । आज पूर्वी नेपालको झापा, रौतहट तथा बाग्लुङ्ग, र मकवानपुर जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् । जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको जानकारी…
Best Khabar Team | २०७७ जेठ १३ गते मंगलबार
२६ मे, २०२०काठमाडौं । जुम्लाका २ र स्याङ्गजाका २ जनासहित देशका विभिन्न जिल्लामा गरी थप ९० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार जुम्ला जिल्ला घर भएका २ जनामा कोरोना संक्रमण देखिएको छ । यद्यपि उनीहरु बारा जिल्लामा कार्यरत रहेको बताइएको छ । मन्त्रालयले आज नियमित पत्रकार सम्मेलन गरी दिएको जानकारी…
Best Khabar Team | २०७७ जेठ १२ गते सोमबार
२५ मे, २०२०काठमाडौं । देशको राजधानी काठमाडौंको टोखा नगरपालिकामा २ र बुढानिलकण्ठ नगरपालिकामा एकसहित देशभर थप ७२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान जारी गरेको पछिल्लो कोरोना संक्रमितको तथ्यांक अनुसार अब देशभर कोरोना संक्रमितको संख्या ६ सय ७५ पुगेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख भए अनुसार काठमाडौंको…
Best Khabar Team | २०७७ जेठ ११ गते आइतबार
२४ मे, २०२०काठमाडौं । ३ नम्बर प्रदेश अर्थात् बाग्मती प्रदेशको नुवाकोट जिल्लामा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नुवाकोटका एक पुरुषमा कोरोना संक्रमण भेटिएको हो । उनको हाल चिकित्सकको निगरानीमा उपचार भै रहेको मन्त्रालयको भनाई छ । नुवाकोटमा कोरोना संक्रमित देखिएको यो पहिलो घटना हो । ककनीका ३९ वर्षका…
Best Khabar Team | २०७७ जेठ १० गते शनिबार
२३ मे, २०२०काठमाडौं । काठमाडौंको शिक्षण अस्पतालमा उपचाररत मकवानपुरकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार मुटुसम्बन्धी रोगबाट पीडित भै शिक्षण अस्पताल (टिचिङ्ग हस्पिटल) अन्र्तगत रहेको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत ती महिलामा गएराति कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित महिलाको स्थानी घर मकवानपुर जिल्लाको…
Best Khabar Team | २०७७ जेठ ९ गते शुक्रबार
२२ मे, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा आजमात्रै ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सरकारले आज बिहान ३० जनामा, दिउँसो २० जना र अहिले साँझ ९ जना गरी देशभर ५९ जनामा आजमात्रै कोरोना संक्रमण भएको पुष्टि गरेको छ । शुक्रबार राति साढे ८ बजे जारी गरेको विज्ञप्ति अनुसार थप ९ जनामा कोरोना संक्रमण…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top