काठमाडौं उपत्यका

नेपालमा बढ्दै कोरोना संक्रमित : २४ घण्टामा थपिए हालसम्मकै धेरै संक्रमित

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१७ जुन, २०२०काठमाडौं । पछिल्लो केही समययता फैलिएको कोरोना संक्रमणलाई मध्यनजर गर्दा नेपालमा आउँदो केही साता कोरोना संक्रमण थप फैलने संकेत देखाएको छ । नेपालमा कोरोना संक्रमण शुरुभएयता आज एकैदिन सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । देशका विभिन्न जिल्लामा गरिएको पिसिआर टेस्टका क्रममा विगत २४ घण्टा यता एकैपटक ५ सय ८६ जनामा कोरोना संक्रमण…

नेपालमा कोरोना संक्रमण बढ्दो : पछिल्लो २४ घण्टामा ४ सय २५ जना थपिए

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१४ जुन, २०२०काठमाडौं । पछिल्ला केही साता यता नेपालमा कोरोना संक्रमणको दर तीव्र गतिमा फैलिन थालेको छ । विशेष गरी जेठको पहिलो सातादेखि देशभर कोरोनाको संक्रमण बढ्न थालेको हो । देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा मात्रै थप २ सय २४ जनामा कोरोना संक्रमणदेखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न…

लकडाउनमा विद्यालयले शुल्क उठाएको प्रति नेविसंद्वारा सरकारको ध्यानाकर्षण

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१४ जुन, २०२०काठमाडौं । गत चैत्र ५ गतेदेखि मलुकभर जारी लकडाउनको समयदेखि आगामी दिनमा विद्यालय नखुल्दासम्म कुनैपनि शैक्षिक शुल्क नलिन मागगर्दै सरकार समक्ष विद्यार्थी संगठनले ज्ञापनपत्र बुझाएका छन् । काठमाडौं उपत्यकालगायत देशका कतिपय जिल्लाका निजी विद्यालयले लकडाउनको समयको पनि शुल्क माग्न थालेको जानकारी सार्वजनिक भएसँगै नेपाल विद्यार्थी संघले सरकार समक्ष तत्काल यस्तो कार्य रोक्न मागगर्दै…

नेपालमा कोरोना : २४ घण्टामा २७३ जना नयाँ संक्रमित थपिए

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१३ जुन, २०२०काठमाडौं । मुलुकमा पछिल्लो २४ घण्टामा थप २ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहीबेरअघि पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार देशका करिब ३ दर्जन जिल्लामा कोरोना संक्रमितहरु थपिएका हुन् । योसँगै अब देशभर कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । यस्तै…

एकैदिन झण्डै साढे ४ सय जना नयाँ संक्रमित भेटिए, कुल संक्रमितको संख्या ५ हजार नाघ्यो

Best Khabar Team | २०७७ मंशिर २१ गते आइतबार

१२ जुन, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप ४ सय ४८ जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ । स्वास्थ्यमन्त्रालयले दिएको जानकारी अनुसार देशका करिब ३ दर्जन जिल्लाका विभिन्न भागमा थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयले दिएको जानकारी अनुसार आज थपिएका संक्रमितसहित कुल संक्रमितको संख्या ५ हजार ६२…

देशभर कोरोना संक्रमितको संख्या ४६ सय*बाट उकालो लाग्यो

Best Khabar Team | २०७७ कार्तिक २१ गते शुक्रबार

११ जुन, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा थप २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार देशका करिब ३ दर्जन जिल्लामा थप संक्रमित भेटिएका हुन् । उनीहरुमा ४ महिनाका शिशुदेखि ७० वर्षका बृद्धासमेत रहेका छन् । २ सय ५० जना थपिएसँगै अब देशघर कोराना…

लकडाउन खुकुलो : नीजि सवारी साधन जोर विजोर गरेर चल्न दिइने, पसलहरु खुल्ने, लामो दुरीका गाडी तत्काल सञ्चालन गर्न नपाईने

Best Khabar Team | २०७७ आश्विन २० गते मंगलबार

१० जुन, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण मुलुकभर जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय सरकारले गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले भोलिदेखि नै लागू हुने गरी लामो दुरी बाहेकका निजी गाडीहरु सञ्चालनमा ल्याउने निर्णय गरेको हो । त्यसका लागि जोर विजोर प्रणाली लागू हुने सरकारको भनाई छ । यस्तै सरकारले भोलिदेखि नै…

पाटन अस्पतालको ‘भिडियो एक्सरे’ मेसिन चोरीमा संलग्न एक चिकित्सक र अहेब पक्राउ

Best Khabar Team | २०७७ आश्विन २० गते मंगलबार

१० जुन, २०२०काठमाडौं । लतिलपुरको पाटन अस्पतालमा रहेको भिडियो एक्सरे (अल्टासाउन्ड) गर्ने मेसिनमा प्रयोग भएको महत्वपूर्ण पाटपुर्जा चोरेको अभियोगमा प्रहरीले एक चिकित्सक र अहेबलाई काठमाडैंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही घर भएका ३६ वर्षका चिकित्सक प्रवीण मिश्र र अहेब रमेशकुमार शर्मा रहेका छन् । मिश्र र शर्माले गएको जेठ १७ गते ललितपुरको लगनखेलमा…

२४ घण्टामा २८९ जना कोरोना संक्रमित थपिए

Best Khabar Team | २०७७ आश्विन २० गते मंगलबार

१० जुन, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा थप २ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार देशभरका विभिन्न जिल्लामा थप २ सय ८९ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितमध्ये २ सय ५७ जना पुरुष र २२ जना…

देशका ७२ जिल्लामा कोरोना संक्रमण फैलियो, संक्रमितको संख्या ४ हजार बढी

Best Khabar Team | २०७७ भाद्र २१ गते आइतबार

०९ जुन, २०२०काठमाडौं । देशका ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो पटक इलाममा कोरोना संक्रमित भेटिएसँगै देशभरका ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको हो । यसअघि देशका ७३ जिल्लामा कोरोना संक्रमण फैलिइसकेको थियो । मन्त्रालयले पछिल्लो २४ घण्टामा इलाममा १ जनासहित देशका विभिन्न जिल्लामा थप ३ सय…

थपिए ३१४, देशभर ३७६२ जनामा संक्रमण

Best Khabar Team | २०७७ श्रावण २२ गते बिहिबार

०८ जुन, २०२०काठमाडौं । नेपालमा विगत २४ घण्टा यता थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार देशका करिब ३ दर्जन जिल्लामा थप ३ सय १४ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमणमा परेकाहरु धादिङ्ग, बारा, पर्सा, रौतहट, बाँके, कपिलबस्तु, चितवनलगायतका…

२४ घण्टामा थपिए २१३ जना संक्रमित

Best Khabar Team | २०७७ असार २२ गते सोमबार

०७ जुन, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता देशभर थप २ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका ३ दर्जन बढी जिल्लामा संक्रमितहरुको संख्या थपिएको हो । मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार देशका निम्न जिल्लामा निम्न संख्यामा कोरोना संक्रमित थप भएका छन् । धनुषामा १ धादिङ्गमा १…

काठमाडौंमा ४ सहित थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२ सय नाघ्यो

Best Khabar Team | २०७७ जेठ २४ गते शनिबार

०६ जुन, २०२०काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या ३ हजार २ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका २ दर्जन बढी जिल्लामा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा ४ जना र भक्तपुरमा १…

नेपालमा कोरोना : हालसम्म ११ को मृत्यु, संक्रमितको संख्या ३ हजार नजिक

Best Khabar Team | २०७७ बैशाख २४ गते बुधबार

०५ जुन, २०२०काठमाडौं । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुर्खेतमा बिहीबार ज्यान गुमाएका युवकको मृत्यु कोरोनाबाटै भएको पुष्टि भएको छ । जिल्लाको पञ्चपुरी नगरपालिका वडा नम्बर १ का ती युवकको क्वारेन्टाइनबाट घर फर्केकै दिन निधन भएको थियो । क्वारेन्टाइनमा उनको आइडीटी बिधिबाट गरिएको परीक्षणमा रिपोर्ट…

शुक्रबार र शनिबार चट्याङ्सहित भीषण वर्षातको सम्भावना, सचेत रहन मौसमविद्को आग्रह

Best Khabar Team | २०७६ चैत्र २४ गते सोमबार

०४ जुन, २०२०काठमाडौं । अरब सागरको दक्षिणपूर्वी भागबाट शुरु भएको ‘निसर्ग’ चक्रवात नामको आँधीको प्रभाव नेपालमा पनि पर्नसक्ने भन्दै मौसमविद्हरुले सचेत गराएका छन् । ‘निसर्ग चक्रवात’ नाम दिइएको सो मौसमी आँधीले नेपालको पूर्वी क्षेत्र , काठमाडौं उपत्यकालगायत सिँगो देशभरमा प्रभाव छाड्नसक्ने बताइएको छ । तर देशको पूर्वी क्षेत्रमा यसको प्रभाव बढी देखिने र पश्चिमी क्षेत्रमा…

Top