Best Khabar Team | २०७७ जेठ २८ गते बुधबार
१० जुन, २०२०
काठमाडौं । देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा थप २ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार देशभरका विभिन्न जिल्लामा थप २ सय ८९ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमितमध्ये २ सय ५७ जना पुरुष र २२ जना महिला रहेको मन्त्रालयको भनाई छ । यस्तै देशभरका ६ सय ७४ जना उपचारपछि घर फर्केका छन् । यस्तै हालसम्म कोरोनाका कारण १५ जनाले ज्यान गुमाएका छन् । यो सँगै अब देशभर कोरोना संक्रमितको संख्या ४ हजार ४ सय ६४ पुगेको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बालुवाटार जग्गा प्रकरण : पूर्व प्रधानमन्त्री माधव नेपाल र पूर्व मुख्यसचिव पौडेलसँग पनि सोधपुछ
२०७६ पुष ६ गते आइतबार
२२ डिसेम्बर, २०१९ काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवाससँगै जोडिएको...
पूर्वी नेपालमा भूकम्पको धक्का, केन्द्रविन्दु भारत
२०७७ भाद्र २६ गते शुक्रबार
११ सेप्टेम्बर, २०२०दमक, झापा । नेपाल भारत सीमावर्ती क्षेत्रमा...
सर्वोच्चले सरकारलाई भन्यो : जोखिममा रहेका नेपालीको तत्काल उद्दार गर
२०७७ बैशाख ४ गते बिहिबार
१६ अप्रिल २०२० काठमाडौं । विश्वका विभिन्न देशमा जोखिमपूर्ण...
अफ्रिकी मुलुक बुरुन्डीका राष्ट्रपतिको हृदयघातका कारण निधन
२०७७ जेठ २७ गते मंगलबार
०९ जुन, २०२०जितेगा, बुरुन्डी । मध्य अफ्रिकी राष्ट्र बुरुन्डीका...
Top