काठमाडौं उपत्यका

उपत्यकामा १२७ सहित देशभर ५२५ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या ९५ पुग्यो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१३ अगस्ट, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा १ सय २७ सहित देशभर थप ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौं उपत्यकामा थप १ सय २७ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये १ सय ११ जना…

उपत्यकामा कोरोना : ललितपुरमा ३ को मृत्यु

Best Khabar Team | २०७७ मंशिर २३ गते मंगलबार

१२ अगस्ट, २०२०काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ जनाको ज्यान गएको छ । ललितपुरका विभिन्न अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार ललितपुरको किस्ट अस्पताल, पाटन अस्पताल र मेडिसिटी अस्पतालमा उपचारका क्रममा तीन जनाको ज्यान गएको हो । कोरोनाबाट ज्यान गुमाउनेमा २ महिला र…

रानीपोखरीस्थित ‘प्रहरी कन्ट्रोल रुम’ मा कार्यरत ३ प्रहरीमा कोरोना संक्रमण

Best Khabar Team | २०७७ आश्विन २२ गते बिहिबार

१० अगस्ट, २०२०काठमाडौं । काठमाडौंको रानीपोखरीस्थित प्रहरी कन्ट्रोल रुममा कार्यरत ३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु प्रहरी कन्टोल रुममा कार्यरत प्रहरी भएको र उनीहरुमा कोरोना संक्रमण पुष्टि हिजो मात्रै भएको बताइएको छ । संक्रमितहरुलाई अहिले प्रहरी अस्पतालमा राखेर उपचार भै रहेको बताइएको छ । उनीहरुको सम्पर्कमा रहेका अन्य प्रहरी तथा संक्रमितका…

हालसम्म काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमितको संख्या १ हजार नजिक

Best Khabar Team | २०७७ श्रावण २४ गते शनिबार

०८ अगस्ट, २०२०काठमाडौं । पछिल्लो समयमा कोरोना संक्रमितको हिसावले नेपालको सबैभन्दा जोखिमपूर्ण ठाउँको रुपमा रहेको काठमाडौं उपत्यकामा दैनिक कोरोना संक्रमितहरु बढ्न थालेका छन् । सरकारले लकडाउन खुल्ला गरेसँगै देशभर र विदेबाट पनि काठमाडौं आउनेको चाप बढी भएपछि संक्रमित र जोखिम पनि बढ्न थालेको हो । कोरोना संक्रमण शुरु भएदेखि शनिबार बिहान ८ बजेसम्म उपत्यकाका तीन…

कोरोना संक्रमित बढेपछि उपत्यकामा थप कडाई गर्ने ३ जिल्लाका प्रजिअको निर्णय

Best Khabar Team | २०७७ असार २४ गते बुधबार

०७ अगस्ट, २०२०काठमाडौं । पछिल्ला दिनहरुमा लकडाउन खुल्ला भएसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । विशेष गरी सवारी साधन र अन्य पसल तथा उद्योगधन्दा खुलेसँगै मानिसहरुको चाप र गतिविधि बढ्न थालेको छ । यसैका कारण कोरोना संक्रमितको संख्या बढेको ठहरसहित उपत्यकामा सरकारी कामकाज तथा अन्य गतिविधिमा कडाई गरिने भएको छ ।…

आजबाट सवारी साधनमा फेरि जोरविजोर नियम लागू, राति हिड्न प्रतिबन्ध

Best Khabar Team | २०७७ बैशाख २६ गते शुक्रबार

०६ अगस्ट, २०२०काठमाडौं । सरकारले लकडाउन खुलेको घोषणा गरेलगत्तै देशभर कोरोना संक्रमित र मृतकको संख्या बढ्न थालेपछि फेरि सबारी साधनमा जोर विजोर लागू गरिएको छ । आजदेखि लागूहुने गरी सरकारले काठमाडौं उपत्यकालगायत देशभर सञ्चालन हुने निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको हो । जस अनुसार जोरबार सवारी साधनको नम्बर प्लेटको अन्यमा…

काठमाडौंको टंगालस्थित अख्तियार मुख्यालयमा गरिएको स्वाब परीक्षणमा १५ जनामा कोरोना संक्रमण, सक्रमितमध्ये अधिकांश प्रहरी

Best Khabar Team | २०७६ चैत्र २६ गते बुधबार

०४ अगस्ट, २०२०काठमाडौं । काठमाडौंको टंगालमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुख्यालयमा २ दिन अघि गरिएको स्वाब परीक्षणका क्रममा १५ जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको समन्वयमा गरिएको परीक्षणका क्रममा भेटिएका संक्रमितमध्ये धेरैजसो प्रहरी रहेको बताइएको छ । उनीहरु विगत लामो समयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने विभिन्न अनुसन्धान र कारबाहीमा…

उपत्यकामा कोरोनाबाट थप एक महिलाको मृत्यु, प्रहरी मुख्यालय भित्र संक्रमित प्रहरीको संख्या ७२ पुग्यो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

३१ जुलाई, २०२०काठमाडौं । काठमाडौं उपत्यकाभित्र कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको ज्यान गएको छ । उपत्यकाभित्र पर्ने ललितपुर जिल्लाको पाटन अस्पतालमा उपचाररत वीरगञ्जकी एक महिलाको उपचारको क्रममा आज बिहान निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ । कोरोना भाइरसबाट संक्रमित ती महिलाको पाटन अस्पतालको अति सघन उपचार कक्ष (आइसियु) मा उपचार चलिरहेको थियो । वीरगञ्जबाट…

काठमाडौं छिर्न लागेका २४ जनामा कोरोना संक्रमण भेटिएपछि दैनिक १२ घण्टा काठमाडौं प्रवेशमा रोक

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

३० जुलाई, २०२०काठमाडौं । विगत केहीदिनयता काठमाडौं प्रवेश गर्ने क्रममा काठमाडौंको थानकोट नाकामा स्वाब लिइएका मध्ये २४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सरकारले फेरि काठमाडौं प्रवेशमा आशिंक रोक लगाएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय अनुसार गृहमन्त्रालयले हरेक दिन साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं प्रवेश गर्ने यात्रुबाहक निजी तथा सार्वजनिक सवारी साधनमा रोक…

काठमाडौं उपत्यकामा ४५ सहित देशभर थप २७४ जनामा कोरोना संक्रमण

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

३० जुलाई, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा केहीबेर अघि सार्वजनिक गरिएको विवरण अनुसार काठमाडौं उपत्यका भित्रका ३ जिल्लामा २४ घण्टा यता थप ४५ जनामा कोरोना संक्रमण देखिएको हो । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न अस्पतालमा गरिएको…

नेपालमा फेरि बढे कोरोना संक्रमित, पछिल्लो २४ घण्टामा ३ सय ११ मा संक्रमण पुष्टि

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२९ जुलाई, २०२०काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । सरकारले साउन ८ गतेदेखि लकडाउन खुल्ला भएको जानकारी गराएपछि आज एकैदिन ३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो कुल १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा त्यसयता आज सरकारले अद्याबधिक गराएको तथ्यांक अनुसार थप ३…

कमलादीबाट बरामद भएको १५ किलो सम्भावित ‘सुनको’ परीक्षण हुँदै

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२९ जुलाई, २०२०काठमाडौं । काठमाडौंको कमलादीमा प्रहरीले १५ किलो अबैध सम्भावित सुनसहित २ वटा पेस्तोल बरामद गरेको छ । यद्यपि बरामद गरिएको सुन कुन ‘क्याटेगोरिको’ हो भन्ने विषयमा प्रहरीले परीक्षण शुरु गरेको बताइएको छ । हेर्दा सुनजस्तो पहँलो धातु देखिएको सो सुन तस्करहरुले नेपाल भित्र-याइको हुनसक्ने आशंका प्रहरीको छ । गाडीमा आएका दुईजना तस्करहरुले कमलादीमा…

नेपाल प्रहरीको मुख्य कार्यालय काठमाडौंमा कार्यरत ४ प्रहरीमा कोरोना पुष्टि, अन्य केहीको रिपोर्ट आउन बाँकी

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२६ जुलाई, २०२०काठमाडौं । काठमाडौंको नक्सालमा रहेको प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी स्रोतका अनुसार प्रहरी प्रधान कार्यालय अन्र्तगतको सवारी शाखामा कार्यरत ४ जना प्रहरीमा २ दिनअघि गरिएको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । मुख्यालयमै गरिएको परीक्षणका क्रममा पोजेजिभ रिपोर्ट आएपछि यसको थप पुष्टिका लागि स्वाब…

प्रेम प्रस्ताव अस्वीकारको बहानामा काठमाडौंमा ‘तेजाव’ आक्रमण भएको खुलासा : दुई पक्राउ

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२४ जुलाई, २०२०काठमाडौं । काठमाण्डौंको सितापाईलामा हिजो साँझ एक युवतीमाथि तेजाब (एसिड) आक्रमणमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकजना भारतीय र एक नेपाली नागरिक रहेका छन् । पक्राउ परेकाहरुले दिएको बयानका आधारमा युवतीले प्रेम प्रस्ताव अस्वीकार गरेको बहानामा अभियुक्तहरुले तेजाब आक्रमण गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारतका मुन्ना…

सर्वोच्चले साढे १६ वर्ष जेल सजायाँ घटाई दिएपछि पूर्वडिआइजी कोइराला थुनामुक्त

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२३ जुलाई, २०२०काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरी शव जलाएर काठमाडौं फर्कँदै गर्दा पक्राउ परेका सशस्त्र प्रहरीका पूर्वडीआइजी रञ्जन कोइराला जेल सजायाँको २ तिहाई भाग पनि भुक्तान नगरी जेल मुक्त भएका छन् । २०६८ साल माघमा श्रीमतीको हत्या गरेर मकवानपुरको पालुङ्गस्थित जंगलमा शव जलाएर काठमाडौं फर्कँदै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको थियो । पछि घटनाको…

Top