काठमाडौं उपत्यका

युरोपबाट काठमाडौंं आएकी १९ वर्षकी युवतीमा भेटियो कोभिड–१९, टेकु अस्पतालमा उपचार हुँदै

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२३ मार्च, २०२०काठमाडौं । युरोपेली मुलुक फ्रान्सबाट नेपाल फर्किएकी एक नेपाली युवतीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिएको छ । चैत्र ४ गते फ्रान्सको राजधानी पेरिस हुँदै काठमाडौं आएकी ती युवतीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा मा राखेर उपचार शुरु गरिएको थियो । उनको ल्याव परीक्षणका क्रममा कोरोनाको…

होसियार ! सामाजिक सञ्जाल वा अनलाईनको बहानामा झुठ्ठा अफबाह फैलाउँदै हुनुहुन्छ : १ बर्ष कैद र १० हजार जरिवानाको भागीदार बन्नुपर्ला

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२१ मार्च, २०२० काठमाडौं । विश्वसमुदाय यतिबेला कोरोना भाइरसको प्रकोपबाट गुज्रिरहेको छ । नेपाल नेपाल सरकार र सिँगो देश यतिबेला कोरोनाको रोकथामको लागि पूर्वतयारीमा जुटेको छ । तर यो बेलामा समाजलाई आतंकित बनाउने व्यक्ति, समूह, सामाजिक सञ्जाल प्रयोगकर्ता वा अनलाईन र युट्युव च्यानलहरु पनि यतिबेला सक्रिय हुन थालेका छन् । शुक्रबार र शनिबारमात्रै कोरोनाका विषयमा…

सोमबारबाट देशभर लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाईयो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२० मार्च, २०२० काठमाडौं । सरकारले कोरोना भाइरसको विश्वभर फैलिएको कोरोना भाइरसको प्रकोप रोक्नका लागि आगामी सोमबारबाट देशभर लामो दुरीका गाडीहरु सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै लामो दुरीका गाडीहरु हुँदै यात्रुहरु एकठाउँबाट अर्को ठाउँमा यात्रा गर्दा कोरोनाको संक्रमण देशव्यापी रुपमा फैलनसक्ने भन्दै यसको…

काठमाडौं छाड्दै सर्वसाधारण, ५ दिनमा १ लाख बढी बाहिरिए

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१९ मार्च, २०२० काठमाडौं । कोरोना भाइरसको संक्रमण र यसबाट उत्पन्न हुने सक्ने अवस्थालाई मध्यनजर गर्दै देशको राजधानी काठमाडौं छाडेर गाउँ जाने यात्रुहरुको संख्या ह्वात्तै बढेको छ । चैतको पाँच दिनमा मात्रै (चैत १ गतेदेखि ५ गते राति १२ बजेसम्म ) काठमाडौं छाडेर गाउँ फर्कनेहरुको १ संख्या लाख भन्दा बढी बढेको प्रहरीको भनाई छ ।…

भोलिदेखि तय भएको एसईइ परीक्षा अन्तिम समयमा आएर स्थगित

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१८ मार्च, २०२० काठमाडौं । चौतर्फी दबाबपछि भोलिदेखि तय भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको छ । यसअघि सरकारले परीक्षा केन्द्रहरुमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउँदै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको भएपनि २५ जना भन्दा बढी एकैठाउँमा भेला हुन नपाउने सरकारकै अर्को निर्णयसँग परीक्षा गर्ने विषय बाझिएको थियो । यस्तै अहिलेको अवस्थामा परीक्षा सञ्चालन गर्दा…

कोरोनाबारे भ्रम फैलाउने सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई कडा कारबाही गर्ने सरकारको घोषणा

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१८ मार्च, २०२० काठमाडौं । सरकारले विश्वव्यापीरुपमा महामारीको रुपमा फैलिएको कोरोना (कोभिड १९) को बारेमा अनावश्यक समाचार, सूचना तथा जानकारी प्रशारण तथा प्रकाशन गर्ने सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयागकर्तालाई कारबाहीको दायरामा ल्याउने भएको छ । पछिल्लो समयमा नेपालका विभिन्न अनलाईन तथा युट्युव च्यानलहरुमा कोरोना भाइरसको बारेमा समाजमा भ्रम फैलाउने खालका तथ्यहिन तथा अनावश्यक जानकारी तथा…

७८ हजार बढी मास्कसहित काठमाडौंबाट ८ पक्राउ, महंगोमा बेच्ने योजना तुहियो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१४ मार्च, २०२०काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभर सर्जिकल मास्कको चरम अभाव भै रहेको मौका छोपेर महंगो मुल्यमा मास्क बेच्ने योजनामा रहेका ८ जनालाई प्रहरीले काठमाडौं पक्रेको छ । महानगरीय प्रहरी परिसरले दिएका जानकारी अनुसार विशेष सूचनका आधारमा प्रहरीले काठमाडौंको डल्लुबाट मञ्जुश्री सप्लायर्सका मालिक काभ्रेका मिन्टु तामाङ्, रोशी ९ का मानकाजी लामा, गणेश तामाङ्ग, काठमाडौंको नागार्जुन…

गोकुल बास्कोटाको भक्तपुरको घरमा बम विस्फोटमा विप्लब समूहको संलग्नता (पर्चासहित)

Best Khabar Team | २०७७ कार्तिक १८ गते मंगलबार

११ मार्च, २०२० काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको निवासमा बम विस्फोट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गराएको तथ्य फेला परेको छ । आज बिहान भक्तपुरको मनहराफाँटस्थित निर्माणधिन घरमा बम विस्फोट सरकारद्वारा प्रतिबन्धित चन्द समूहले गराएको घटनास्थलमा भेटिएको पर्चामा भेटिएको प्रहरीले जनाएको छ । यद्यपि घर भने निर्माणाधिन अवस्थामा रहेकोले विस्फोटबाट कुनै मानविय क्षति भने भएको छैन…

बलात्कारको आरोपी फरार पूर्व डिएसपी खिउजु भक्तपुरबाट पक्राउ

Best Khabar Team | २०७६ चैत्र २१ गते शुक्रबार

०४ मार्च, २०२० भक्तपुर । प्रहरीले बलात्कारको आरोपमा फरार रहेका पूर्व पूर्व प्रहरी नायब उपरीक्षक  (डिएसपी ) राजकुमार खिउजुलाई आज भक्तपुरबाट पक्रेको छ । महानगरीय प्रहरी परिसर जावालाखेलको टोलीले खिउजुलाई आज दिउँसो भक्तपुरको एक घरबाट पक्राउ गरेको हो । प्रहरीले खिउजुको खोजी कार्य जारी राखेपनि उनी फरार थिए । तर विशेष सूचनाको आधारमा आज उनलाई…

काठमाडौं विमानस्थलमा कोरोना नियन्त्रणको पूर्वतयारी : भिजिटर पास बन्द, विदाई र स्वागतमा विमानस्थल नआउन आफन्तलाई आग्रह

Best Khabar Team | २०७६ माघ २० गते सोमबार

०२ मार्च, २०२० काठमाडौं । विश्वभर प्रकोपको रुपमा देखिएको कोरोना भाइरसको संक्रमणबाट जोगाउनका लागि काठमाडौंको त्रिभुवन अन्र्तराष्ट्रिय विमानथलमा देखिने गरी काम शुरु भएको छ । विमानस्थलमा कोरोना भाइरसको संक्रमण हटाउन स्पे्र छर्कनेदेखि विदेशबाट आउने पर्यटकहरुको थर्मल स्क्यानर समेत शुरु भएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलमा तत्काल कोरोनाको संक्रमण बारे विशेष सर्तकता अपनाउन…

कोरोना संक्रमणबाट भयभित बन्दै विश्व : कहाँ के भयो ? (विश्वभरको पछिल्लो अपडेटसहित)

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१ मार्च, २०२०काठमाडौं । चीनको हुवेई प्रान्तबाट करिब साढे २ महिना अघि फैलिएको कोरोना भाइरसको संक्रमण हालसम्म विश्वका झण्डै ४ दर्जन बढी मुलुकहरुमा फैलिइसकेको छ । जसका कारण चीनसहित विश्वका विभिन्न मुलुकका झण्डै ३ हजार जनाले ज्यान गुमाईसकेका छन् । यसको संक्रमणबाट विश्वका ८५ हजार मानिस प्रभावित बनेका छन् । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक…

प्रदेशनम्बर १ का मुख्यमन्त्री विरुद्ध ‘यौन दुव्यवहार र घरेलु हिंसा’ मुद्दा दायर

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२८ फेब्रुअरी, २०२काठमाडौं । दोलखा घर भएकी बालिका खड्का नाम गरेकी एक महिलाले पूर्व सञ्चारमन्त्री एवं प्रदेशनम्बर एकका मुख्यमन्त्री शेरधन राईविरुद्ध आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् । उनले राईलाई आफ्नो श्रीमान् भएको भन्दै उनले अंश समेत भराई पाउँ भनी अदालतमा मुद्दा दर्ता गराएको जिल्ला अदालत काठमाडौं स्रोतले जानकारी दिएको छ । मुद्दामा…

दुर्घटनामा परेका पूर्वउपप्रधानमन्त्री मैनालीको अवस्था सुधारोन्मुख

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२७ फेब्रुअरी, २०२० काठमाडौं । सडक दुर्घटनामा परेका पूर्व उपप्रधानमन्त्री सिपी मैनालीलाई थप उपचारको लागि काठमाडौंको ग्राण्डी अस्पतालमा ल्याएर भर्ना गरिएको छ । महोत्तरीको बर्दिबासमा ट्रिपरको ठक्करबाट गम्भीर घाइते भएका मैनालीको त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागि हेलिकोप्टरमा राखेर काठमाडौं ल्याइएको हो । हाल उनको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भै रहेको र उनको…

काठमाडौंको कलंकीमा ट्रकको ब्रेक फेल हुँदा दर्जन सवारी साधनमा क्षति, १ को मृत्यु, केही घाइते

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२४ फेब्रुअरी, २०२० काठमाडौं । काठमाडौंको कलंकीमा अघि साँझ एउटा मालबाहक ट्रकको ब्रेक फेल भएर अनियन्त्रित हुँदा एकर्जन सवारी साधनमा क्षति पुगेको छ । कलंकीको ढुंगेअड्डास्थित ओह्रोलामा आइपुगेपछि सो ट्रकको ब्रेक फेल भएको बताइएको छ । ना ६ ख २८७१ नम्बरको ट्रक थानकोटबाट कलंकीतर्फ आउने क्रममा ढुंगेअड्डाको ओह्रालोमा ब्रेक फेल भएको थियो । सो ट्रकले…

सञ्चारमन्त्रीको कार्यकक्षमा अख्तियारको छापा, कागजपत्र सिलबन्दी

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२० फेब्रुअरी, २०२० काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको सिंहदबारस्थित सञ्चार मन्त्रालयमा छापा मारेर सञ्चारमन्त्री गोकुल बास्कोटाको कार्यकक्षमा रहेको कागजपत्रमा शिलबन्दी गरेको छ । सेक्युरिटी प्रेस खरिदसम्बन्धी विवादास्पद अडियो सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज साँझ सिंहदबारस्थित मन्त्री बास्कोटाको कार्यकक्षमा छापा मारेर त्यहाँ रहेका दराज तथा अन्य कागजातमा सिलबन्दी गरेको हो । अख्तियार…

Top