Best Khabar Team | २०७७ जेठ १७ गते शनिबार

३० मे, २०२०
सल्यानकोट, धादिङ्। धादिङ्लाई केन्द्रबिन्दु बनाएर आज राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार प्रदेश नम्बर ३ मा पर्ने धादिङ्ग जिल्लाको निलकण्ठ नगरपालिकास्थित सुनौलाबजारलाई केन्द्रबिन्दु बनाएर सो भूकम्प गएको हो । भूकम्प राती ९ बजेर ३६ मिनेट जाँदा गएको थियो ।
भूकम्प ४ दशमलव ८ रेक्टर स्केलको भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । आजको भूकम्प २०७२ साल बैशाख १२ गते गएको भूकम्पकै पराकम्पन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का काठमाडौं, नुवाकोट, गोर्खा, र चितवनका केही भागसम्म अनुभव गरिएको स्थानीय वासिन्दाले बताएका छन् ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
तत्कालीन राजा बीरेन्द्रको बंशविनास भएको १८ वर्ष पुरा, हत्याकाण्ड अझै रहस्यमय
२०७६ जेठ १९ गते आइतबार
०२ जुन, २०१९ वेस्टखबर टिम काठमाडौं । तत्कालीन राजा...
स्पेनसहित पाँच राष्ट्रका लागि नवनियुक्त राजदूतद्वारा सपथ
२०८१ पुष ८ गते सोमबार
२३ डिसेम्बर, २०२४लक्जमबर्ग । युरोपेली मुलुक स्पेनसहित विभिन्न पाँच...
कुबेत, बहराइन र दुबईमा शुक्रबारमात्रै थप ३५ नेपालीमा कोरोना संक्रमण
२०७७ बैशाख ५ गते शुक्रबार
१७ अप्रिल, २०२० मानमा । बैदेशिक रोजगारीको लागि बहराईन...
मध्यरातमा पहिरोले घर पुर्दा कालीकोटमा ४ को मृत्यु, अरु ४ बेपत्ता
२०७७ श्रावण १४ गते बुधबार
२९ जुलाई, २०२०मान्मा, कालीकोट । बिकट पहाडी जिल्ला कालीकोटमा...
Top