Best Khabar Team | २०७६ फाल्गुन ५ गते सोमबार
१७ फेब्रुअरी, २०२०काठमाडौं । संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कारको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महरा जेलबाट छुटेका छन् । जिल्ला अदालत काठमाडौंले आज महराको पक्षमा फैसला सुनाएपछि महरा जेलमुक्त भएका हुन् । अदालतमा बयानका क्रममा महराविरुद्ध जाहेरी दिने संसद सचिवालयकी कर्मचारी शाहीले महराले आफूविरुद्ध बलात्कार प्रयास नगरेको बयान दिएपछि महरा थुनामुक्त भएका…
Best Khabar Team | २०७६ फाल्गुन ४ गते आइतबार
१६ फेब्रुअरी, २०२० काठमाडौं । बहुचर्चित बालुवाटारस्थित ललितानिवासको जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइबीमा काँग्रेस उपसभापति विजय गच्छदारसहित १७२ जना विरुद्ध ठगी मुद्दा दर्ता भएको छ । ठगी र किर्ते गरी सरकारी जग्गा व्यक्तिको नाममा गर्न सहयोग गर्ने गच्छदारसमेत ४ पूर्वमन्त्रीसहित १७२ जना विरुद्ध आज महाराजगञ्जस्थित नेपाल प्रहरीको अनुसन्धान व्युरो (सिआइबी) मा उजुरी…
Best Khabar Team | २०७६ फाल्गुन ३ गते शनिबार
१५ फेब्रुअरी, २०२० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यामा संलग्न दोषीले अब उन्मुक्ति नपाउने दाबी गरेका छन् । उनले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै विभिन्न बहानामा निर्मला पन्तको हत्याका उम्किइरहेपनि अब त्यो सम्भव नभएको बताएका हुन् । कञ्चनपुरको भिमदत्त नगरपालिकाकी १३ वर्षकी बालिका निर्मला पन्तको २०७५ साउन १०…
Best Khabar Team | २०७६ माघ २८ गते मंगलबार
११, फेब्रुअरी-२०२० काठमाडौं । अन्ततः सरकारले लामो समयको गृहकार्य र छलफलपछि चीनको बुहानमा रहेका नेपालीहरुलाई नेपाल ल्याउने मिति टुंगो लगाएको छ । आज प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रीपरिषद्को बैठकले आगामी फागुन ३ गते चीनमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउने निर्णय गरेको हो । राष्ट्रिय ध्वजाबाहक विमानमार्फत् उनीहरुलाई नेपाल ल्याइने र विमानस्थलबाट सिधै खरीपाटीस्थित ‘निगरानी’ सेन्टरमा राखिने…
Best Khabar Team | २०७६ माघ २५ गते शनिबार
०८ फेब्रुअरी, २०२० काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले नेपालको इतिहाँसमा ढिलै भएपनि ख्तियारले राम्रो काम गरेको भन्दै अख्तियारको प्रशंशा गरेका छन् । पछिल्लो समयमा ललिता निवासको जग्गा प्रकरणमा देशका उच्च पदस्थ व्यक्तिका विरुद्ध मुद्दा दर्ता गरेको भन्दै उनले अख्तियारको कामको प्रशंशा गरेका हुन् । काठमाडौंमा आज गरिएको कार्यक्रमा उनले…
Best Khabar Team | २०७६ माघ २२ गते बुधबार
०५ फेब्रुअरी २०२० काठमाडौं । काठमाडौंको बालुवाटारमा रहेको ललिता निवासको जग्गा भ्रष्टचार प्रकरणमा पहिलोपटक उच्च पदस्थ व्यक्तिविरुद्ध अख्तियारले मुद्दा चलाएको छ । यसअघि अख्तियारले भ्रष्टाचारको मुद्दामा सानातिना घटना (बोलिचालिमा भनिँदै आएको सानोमाछा)लाई आधार मानेर मुद्दा चलाउँदै आएको भएपनि यो पटक भने ‘ठूलो माछा’ विरुद्ध नै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग…
Best Khabar Team | २०७६ माघ २१ गते मंगलबार
०४ फेब्रुअरी, ललितपुर । सशस्त्र युद्धका बेला आफ्ना छोरालाई जर्वजस्ती अपहरण गरी हत्या गरेको घटनामा न्यायमाग्दै गोर्खा फुजेलकी गंगामाया अधिकारी आज नेपालस्थित सयुक्त राष्ट्रसंघका ढोका ढक्ढक्याउन पुगेकी छन् । आफ्नो छोराको हत्यामा संलग्नमाथि किटानी जाहेरी दिँदासमेत वर्षौदेखि कारबाही नभएको भन्दै गंगामायाँले राष्ट्रसंघको ध्यानाकर्षण गराएकी हुन् । त्यसक्रममा उनले नेपालस्थित संयुक्त राष्ट्रसंघका आवसीय प्रतिनिधि जुलियाड भ्यालरीसँग…
Best Khabar Team | २०७६ माघ १३ गते सोमबार
२७ जनवरी । निवर्तमान सभामुख कृष्णबहादुर महरा बलात्कार आरोपमा पक्राउ परेपछि रिक्त रहेको प्रतिनिधि सभाका सभामुखमा अग्नीप्रसाद सापकोटा चयन भएका छन् । सभामुखमा निर्विरोध निर्वाचित भएपछि सापकोटले आज आज पद तथा गोपनियताको सपथ लिएका छन् । सभामुख सापकोटाले आज बिहान राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनियताको सपथ लिएका हुन् । कार्यक्रममा उपराष्ट्रपति…
Best Khabar Team | २०७६ माघ ७ गते मंगलबार
२१ जनवरी, २०२०काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री देवेन्द्र पौडेलले एमसिसी संसदबाट पारित हुने दाबी गरेका छन् । उनले भने,‘एक शब्दमा भन्नुपर्दा एमसिसी सदनबाट पास हुन्छ । प्रधानमन्त्रीले पनि यसलाई अघि बढाउन चाहनुभएको छ । प्रमुख प्रतिपक्षी दलले पनि पारित गर्नुपर्छ भनेको छ । त्यसैले पार्लियामेन्टरी सिष्टममा…
Best Khabar Team | २०७६ माघ ४ गते शनिबार
१८ जनवरी, २०२०काठमाडौं । मिलेनियम च्यालेञ्ज कम्प्याक्ट अर्थात् एमसीसी नेपाल र नेपाली जनताको हितमा नरहेको भन्दै नेकपा क्रान्तिकारी माओवादीले कुनै हालतमा यसलाई लागू गर्न नहुनेतर्फ सबैको ध्यानाकर्षण गराएको छ । एमसीसीको विषयमा चौतर्फी आलोचना भै रहेका बेला मोहन बैद्य महासचिव रहेको नेकपा क्रान्तिकारी माओवादीले एमसीसी सम्झौता देश र जनताको खिलापमा रहेको जनाएको छ । उसले…
Best Khabar Team | २०७६ माघ २ गते बिहिबार
१६ जनवरी, २०२० काठमाडौ । पूर्वमन्त्री हरिबोल गजुरेलले संसदमा अहिले देखिएको गत्यावरोधको प्रमुख कारक र बाधक नै उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे नै रहेको टिप्पणी गरेका छन् । काठमाडौंमा आज गरिएको कार्यक्रममा उनले अहिलेको गत्यावरोध हटाउनको लागि पनि उपभामुख डा. तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने स्पष्ट पारे । उनले भने,‘उहाँले मार्गप्रशस्त गर्नुपर्छ । भोलि उहाँ नै सभामुख बन्ने…
Best Khabar Team | २०७६ माघ १ गते बुधबार
१५ जनवरी, २०२० काठमाडौं । तत्कालीन १० वर्षे सशस्त्र युद्धका क्रममा करिब १७ हजार मान्छेको ज्यान गएको घटनाका विषयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आज काठमाडौंमा कटाक्ष गरेका छन् । युद्दकालमा १७ हजार मान्छे मरेको भएपनि त्यो सबै माओवादीले नमारेको उनको भनाई छ । तत्कालीन ‘सामान्ती राजाहरु’ले १२ हजार मान्छे मारेको दाबी गर्दै उनले बाँकी ५…
Best Khabar Team | २०७६ पुष २९ गते मंगलबार
१४ जनवरी, २०२० काठमाडौं । नेपालकै सबैभन्दा पहिलो संसद भवनको रुपमा रहेको काठमाडौंको सिंहदबारस्थित संसद भवन अब भत्काइने भएको छ । २०७२ साल बैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त बनेको पुरातात्विक महत्व बोकेको सो संसद भवन भत्काउन संसदीय समितिले सरकारलाई निर्देशन दिएसँगै अब सो भवन राज्यले सञ्चालन गर्ने गेष्टहाउस ‘स्टेस गेष्टहाउस’मा परिणत हुने भएको हो ।…
Best Khabar Team | २०७६ पुष २१ गते सोमबार
०६ जनवरी, २०२० काठमाडौं । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले पुनर्निर्माण सन्तोषजनक रुपमा अघि बढेको निष्कर्ष निकाल्दै पुनर्निर्माण भइरहेका संरचनाहरु पनि समयमै सम्पन्न हुने विश्वास व्यक्त गरेको छ । सोमबारको बैठकमा समितिले पुनर्निर्माणमा महत्वपूर्ण उपलब्धी हासिल भएको भन्दै बाँकी कामको समयतालिका र स्पष्ट मापदण्ड बनाएर काम गर्न निर्देशन दिएको छ । समिति सभापति…
Best Khabar Team | २०७६ पुष १९ गते शनिबार
०४ जनवरी, २०२० काठमाडौं । दुईसाताअघि काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिक तत्काल चिन नजाने भएका छन् । नेपालस्थित चिनियाँ राजदूतावासका अनुसार पक्राउ परेका चिनियाँ नागरिकको ‘कर्तुत’का बारेमा नेपाल सरकारले अनुसन्धान गरिरहेको भन्दै यो कार्य नसकुञ्जेल आफूहरुले चिनियाँ नागरिकलाई स्वदेश फिर्ता नगराउने बताएको हो । नेपालमा आएर कानुनी रुपमा काम…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top