समसामयिक राजनीति

कोरोना नियन्त्रणसम्बन्धी अत्यावश्यकीय सामग्री लिएर चीनबाट नेपाल एयरलाईन्सको विमान आज मध्यरातमा काठमाडौं आइपुग्दै

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२८ मार्च, २०२० काठमाडौं । कोरोना भाइरसको प्रकोप र यसबाट उत्पन्न हुने परिस्थितिको सामना गर्नका लागि अत्यावश्यकीय स्वास्थ्य सामग्री लिएर नेपाल बायुसेवा निगमको एउटा विमान आज राती काठमाडौं अवतरण गर्दैछ । संस्कृति तथा पर्यटनमन्त्रालयले चीनको ग्वोन्जाउमा पठाएको सो विमान अत्यावश्यकीय मेडिकल उपकरण लिएर काठमाडौं फर्कन लागेको पर्यटनमन्त्रालय स्रोतले जानकारी दिएको छ । नेपाल सरकारले चार्टर…

कोरोनाको संत्रास : चैत्र ११ देखि १७ सम्म नेपालभर अघोषित ‘कफर्यु’

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२३ मार्च, २०२०काठमाडौं । सरकारले आगामी १ साताका लागि देशभर गाडीहरु तथा अन्य सवारी साधन चल्न नदिने तथा सर्वसाधारणहरुलाई घरबाट बाहिर ननिस्कन अनुरोध गर्दै यस्तो गरेको भेटिए कडा कारबाही गर्ने घोषणा गरेको छ । अत्यावश्यक सेवामा रहेकालाई बाहेक अन्यलाई घरबाहिर निस्कन नदिन सरकारले नेपालभर ‘लकडाउन’ (अर्थात् अघोषित कफ्र्यु) को घोषणा गरेको छ । सरकारको यो…

चैत्र १० देखि एक हप्ताका लागि दुबै छिमेकी देशसँगको सीमा नाका बन्द गरिने

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२२ मार्च, २०२०काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणको पूर्व तयारीका लागि भन्दै नेपालसँग सिमा जोडिएका दुबै छिमेकी देशसँगको सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । चीन र भारत दुबै देशमा कोरोना भाइरसको प्रकोप देखिएको र यी देशसँगको सीमा नाका खुल्लागर्दा संक्रमितहरु आउजाउ गर्नसक्ने भन्दै भोलिदेखि लागूहुने एकसाताका लागि सीमानाका बन्द गर्ने निर्णयमा सरकार पुगेको…

होसियार ! सामाजिक सञ्जाल वा अनलाईनको बहानामा झुठ्ठा अफबाह फैलाउँदै हुनुहुन्छ : १ बर्ष कैद र १० हजार जरिवानाको भागीदार बन्नुपर्ला

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२१ मार्च, २०२० काठमाडौं । विश्वसमुदाय यतिबेला कोरोना भाइरसको प्रकोपबाट गुज्रिरहेको छ । नेपाल नेपाल सरकार र सिँगो देश यतिबेला कोरोनाको रोकथामको लागि पूर्वतयारीमा जुटेको छ । तर यो बेलामा समाजलाई आतंकित बनाउने व्यक्ति, समूह, सामाजिक सञ्जाल प्रयोगकर्ता वा अनलाईन र युट्युव च्यानलहरु पनि यतिबेला सक्रिय हुन थालेका छन् । शुक्रबार र शनिबारमात्रै कोरोनाका विषयमा…

दोश्रोपटक मृगौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले गरेको पहिलो राष्ट्रिय सम्बोधन (पूर्णपाठसहित)

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२० मार्च, २०२० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको झण्डै ३ साता अघि दोश्रोपटक मृगौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओली सफल मृगौला प्रत्यारोपणपछि हाल बालुवाटारस्थित प्रधानमन्त्री निवासमा स्वास्थ्यलाभ गरिरहेका छन् । तर विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट मुलुकलाई बचाउन सरकार प्रमुखको हैसियतले प्रधानमन्त्रीले आज मृगौला प्रत्यारोपणपछि पहिलो पटक राष्ट्रको नाममा सम्बोधन गरेका छन्…

कोरोना नियन्त्रण पूर्व तयारी : यी हुन् तत्काल बन्द नहुने सेवाहरु

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२० मार्च, २०२० काठमाडौं । सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना रोग नियन्त्रणका लागि अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु १२ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्दै चैत्र ९ गतेदेखि लागूहुने गरी देशभरका विभिन्न सेवाहरु बन्द गर्ने निर्णय गरेका हुन् । यसरी बन्द हुने सेवामा…

कोरोनाको संक्रमण रोक्न नेपाल सरकारको पूर्व तयारी : पढ्नुहोस् १५ बुँदामा

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१८ मार्च, २०२०काठमाडौं । विश्वव्यापीरुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण र नियन्त्रणका लागि सरकारले विभिन्नखाले कार्यक्रमहरु अघि सारेको छ । कोरोना संक्रमण नियन्त्रण तथा पूर्वतयारी विशेष समितिको आज बसेको बैठकले तत्कालका लागि विद्यालयबन्द गर्नेदेखि विदेशबाट आउने यात्रुहरुलाई नेपाल प्रवेशमा रोक लगाउनेसम्मका छन् । यद्यपि समितिले आसन्न इसीसी परिक्षा भने पूर्ववत समयमै सञ्चालन हुने जनाएको…

आगामी बैशाख १८ सम्मका लागि नेपाल आउने सबै विदेशी पर्यटकलाई नेपाल प्रवेशको भिषा बन्द, हवाई र स्थलमार्ग दुबैमा यो नियम लागू हुने

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१४ मार्च, २०२०काठमाडौं । सरकारले आजराति (आइतबार बिहान १ बजे) देखि लागूहुने गरी काठमाडौं विमानस्थल हुँदै नेपाल प्रवेश गर्ने तथा विभिन्न नाकाबाट नेपाल आउने विदेशी पर्यटकहरुलाई भिषा नदिने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको प्रकोप रोक्नका लागि रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको विशेष समितिले गरेको निर्णय आजदेखि कार्यान्वयनमा आएको हो । समितिले यसअघि चैत…

प्रधानमन्त्री ओली अस्पतालबाट ‘डिस्चार्ज’, तत्काल बालुवाटारमा भेटघाट र छलफलमा सहभागी नहुने

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१३ मार्च, २०२०काठमाडौं । मृगौला प्रत्यारोपण पछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । करिब २ साता लामो अस्पतालको बसाई पछि प्रधानमन्त्री ओली आज काठमाडौंको शिक्षण अस्पतालबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार फर्केका हुन् । दोश्रो पटक मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा सुधार भएकोले डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । बालुवाटारमा रहँदा समेत…

प्रधानमन्त्री ओलीको दोश्रोपटक मृगौला प्रत्यारोपण, स्वास्थ्यस्थिति सामान्य

Best Khabar Team | २०७६ चैत्र २१ गते शुक्रबार

०४ मार्च, २०२० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रोपटक मृगौला प्रत्यारोपण गरिएको छ । काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान झण्डै ५ घण्टा लगाएर उहाँको मृगौला प्रत्यारोण गरिएको चिकित्सकहरुले जनाएका छन् । प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण गर्न शिक्षणा अस्पतालका चिकित्सक प्रेमराज ज्ञवालीको नेतृत्वमा झण्डै एक दर्जन चिकित्सक खटिएका थिए । प्रधानमन्त्रीलाई उनकी भान्जी नाता…

प्रधानमन्त्री ओली शिक्षण अस्पताल भर्ना, बुधबार दोश्रो पटक मृगौला प्रत्यारोपण हुँदै

Best Khabar Team | २०७६ माघ २० गते सोमबार

०२ मार्च, २०२० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रो पटक मृगौला प्रत्यारोपण गरिने भएको छ । पछिल्लो केही महिनादेखि मृगौलामा समस्या देखिएपछि प्रधानमन्त्री ओलीले नियमित रुपमा मृगौलाको डाइलाइसिस गरिरहेका छन् । प्रधानमन्त्री ओलीको यो दोश्रो पटक मृगौला प्रत्यारोपण गर्न लागिएको हो । यसअघि २०६४ सालमा उनको पहिलो पटक मृगौला प्रत्यारोपण गरिएको थियो । त्यसका…

कोरोनाको संक्रमणबाट नेपाललाई जोगाउन सरकारले ग-यो समिति गठन

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२९ फ्रेब्रुअरी, २०२०काठमाडौं । विश्वव्यापीरुपमा प्रकोप बन्दै गएको कोरोना भाइरसको संक्रमणबाट नेपाललाई जोगाउन सरकाले विशेष सावधानी अपनाउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा आज सरोकारवालाहरुबीच भएको छलफलमा मध्य एसिया र युरोपमा समेत महामारीको रुपमा फैलँदै गएको कोरोना भाइरसको संक्रमण नेपालमा फैलन नदिन भारत र चीनको सिमा नाका तथा काठमाडौं विमानस्थलमा…

गोकुल बास्कोटाविरुद्ध अख्तियारमा उजुरी

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२३ फेब्रुअरी, २०२० काठमाडौं । निर्वतमान सञ्चारमन्त्री गोकुल बास्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार उजुरी परेको छ । सेक्युरिटी पे्रस खरिद प्रक्रियामा लागत मुल्य बढाएर करोडौं भ्रष्टाचार गरेको भन्दै बास्कोटा विरुद्ध आज अख्तियारमा उजुरी परेको अख्तियार स्रोतले जानकारी दिएको छ । विजयबाबु सिवाकोटी र प्रितम सुवेदीका तर्फबाट दायर भएको उजुरीमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा…

७० करोड कमिसन सम्बन्धी विवादास्पद अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्रीले दिए राजीनामा

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२० फेब्रअरी, २०२० काठमाडौं । स्वदेशमै राहदानी छाप्नका लागि सेक्युरिटी प्रेस खरिद गर्ने विषयमा ७० करोड रुपैयाँ कमिसन मागेको एक विवादस्पद अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्री गोकुल बास्कोटाले आज पदबाट राजीनामा दिएका छन् । हिजो राति हाम्राकुरा डटकमका प्रधानसम्पादक अजयबाबु सिवाकोटीको बाइलाइनमा सो अनलाईनमा सञ्चारमन्त्री गोकुल बास्कोले स्वीट्जरल्याण्डको एक कम्पनीका नेपाली एजेन्टसँग ७० करोड रकम डिल…

पूर्वसभामुख महरा थुनामुक्त

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१७ फेब्रुअरी, २०२०काठमाडौं । संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कारको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महरा जेलबाट छुटेका छन् । जिल्ला अदालत काठमाडौंले आज महराको पक्षमा फैसला सुनाएपछि महरा जेलमुक्त भएका हुन् । अदालतमा बयानका क्रममा महराविरुद्ध जाहेरी दिने संसद सचिवालयकी कर्मचारी शाहीले महराले आफूविरुद्ध बलात्कार प्रयास नगरेको बयान दिएपछि महरा थुनामुक्त भएका…

Top