समसामयिक राजनीति

सन् २०२० को दशकलाई पर्यटन दशकको रुपमा विकास गर्ने सरकारको घोषणा

Best Khabar Team | २०७६ पुष १६ गते बुधबार

०१ जनवरी, २०२० काठमाडौं । सरकारले सन् २०२० को दशकलाई पर्यटन दशकको रुपमा विकास गर्ने घोषणा गरेको छ । नेपाल भ्रमणवर्ष २०२० को औपचारिक उद्घाटन कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराईले यो वर्ष मात्रै नभै अबको एक दशकलाई नेपालको पर्यटन क्षेत्रको विकास र विस्तार गर्न सरकारले विशेष कार्ययोजना ल्याउने बताउनुभयो । नेपालमा दिगो शान्ति र स्थायीत्व कायम…

पूर्वप्रम भट्टराईको ट्वीट ‘विवादित’

Best Khabar Team | २०७६ पुष १६ गते बुधबार

०१ जनवरी, २०२० काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ वर्ष २०२० को अवसरमा हिजो साँझ सामाजिक सञ्जाल ट्वीटरमा एउटा ट्वीट गर्नुभयो । उहाँले विक्रम सम्बत् सांस्कृतिक क्यालेन्डरको रुपमा राख्न र इस्वी सम्वत्लाई प्रशासनिक एवं आर्थिक क्यालेन्डरको रुपमा लागू गर्नुपर्ने विचार राखेसँगै उहाँका ट्वीटर फलोअर्सले त्यसको विरोध जनाएका छन् । ट्वीटरमा प्रधानमन्त्री भट्टराईले नेपालमै जन्मेको…

घुसकाण्डमा मुछिएका दोलखाका तत्कालीन सिडियो अख्तियारको नियन्त्रणमा

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

३१ डिसेम्बर, २०१९ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडियो) खगेन्द्रप्रसाद रिजाललाई नियन्त्रणमा लिएको छ । दोलखामा सिडियो भएर काम गरेका बेला रिजालले क्षेत्राधिकार मिचेर विभिन्न मुद्दाका अभियुक्तसँग १ लाख भन्दा बढी घुस लिएको भिडियो सार्वजनिक भएपछि उनलाई गृहमन्त्रालयले निलम्बन्ध गरी अनुसन्धान अघि बढाईको थियो । स्मरणीय के छ भने…

किसानमारा चिनी उद्योगका सञ्चालकलाई तत्काल पक्रन गृहमन्त्रालयको निर्देशन

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

३१ डिसेम्बर, २०१९ काठमाडौं । गृहमन्त्रालयले देशका तराई क्षेत्रमा सञ्चालित किसानमारा चिनी उद्योगका सञ्चालकलाई तत्काल पक्राउ गर्न सम्बन्धीत प्रहरी प्रधान कार्यालय कार्यालय जिल्ला प्रहरीलाई निर्देशन दिएको छ । गृहमन्त्रालयले चिनी मिलमा उखु सप्लाई गर्ने दजर्नौ किसानहरुको वर्षौदेखिको बक्यौता रकम नतिर्ने करिब १ दर्जन बढी चिनी उद्योगका सञ्चालकलाई तत्काल पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको…

हिरासतमुक्त भएलगत्तै गजुरेलले भने : कालापानीबाट भारतीय सेना हटाउँछौं

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

३० डिसेम्बर, २०१९ काठमाडौं । सिमा मिचिएको विषयमा ज्ञापन पत्र बुझाउन गएका बेला सिंहदबार गेटबाटै पक्राउ परेका नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सिपी गजुरेलले सरकारप्रति कडा आक्रोश पोखेका छन् । उनले नेपाल भारत सिमावर्ती कालापानीबाट भारतीय सेना हटाउने पार्टीको अभियान सफल पारिछाड्ने उद्घोष समेत गरे । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त गणतान्त्रिक मोर्चा, नेपालका संयोजक समेत…

बैद्य नेतृत्वको माओवादीका उपाध्यक्ष गजुरेलसहित करिब एक दर्जन काठमाडौंबाट पक्राउ

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२९ डिसेम्बर, २०१९ काठमाडौं । सिमा विवादसम्बन्धी ज्ञापनपत्र बुझाउने जाने क्रममा प्रहरीले नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलसहितका कार्यकर्तालाई सिंहदबारबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा उपाध्यक्ष गजुरेलसहित सिंहदबार पुगेका नेका माओवादीका करिब एक दर्जन कार्यकर्ता रहेका छन् । उनीहरुले लिपुलेक, लिम्पियाधुरालगायतका क्षेत्र अतिक्रमण गरी भारतले बनाएको नयाँ नक्सा तत्काल सच्चाउन दबाब दिने…

एनसेललाई दोश्रो पत्र : १५ दिनभित्र करचुक्ता नगरे कडा कारबाहीको चेतावनी

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२३ डिसेम्बर, २०१९ काठमाडौं। निजी मोबाइल सेवा प्रदायक एनसेललाई आगामी १५ दिनभित्र कर चुक्ता गर्न ठूला करदाता कार्यालयले निर्देशन दिएको छ । कार्यालयले आज दोश्रोपटक एनसेलललाई पत्र पठाई १५ दिनभित्र कर चुक्ता नगरे कडा कारबाही गर्ने चेतावनीसहितको पत्र पठाएको हो । लामो समयदेखि सरकारलाई तिर्नुपर्ने कर तिर्न आनाकानी गर्दै आएको निजी मोबाइल सेवा प्रदायक एनसेलले…

बालुवाटार जग्गा प्रकरण : पूर्व प्रधानमन्त्री माधव नेपाल र पूर्व मुख्यसचिव पौडेलसँग पनि सोधपुछ

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२२ डिसेम्बर, २०१९ काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवाससँगै जोडिएको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाल पनि छानबिनको दायरामा परेको आजको कान्तिपुर समाचारमा उल्लेख छ । ललिता निवासको जग्गा प्रकरणमा अख्तियारका अधिकारीले पूर्वप्रधानमन्त्री नेपालसँग सोधपुछ गरेको समाचारमा जनाइएको छ । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल प्रधानमन्त्री बनेका बेला मन्त्रीपरिषद्ले निर्णय गरी सो जग्गा…

बलात्कार काण्ड : पूर्वसभामुख महरा अझै एक महिना थुनामै रहने

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१९ डिसेम्बर, २०१९ काठमाडौं । संसद सचिवालयकी महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई अझै एक महिना थुनामै राखेर मुद्दाको सुनुवाई गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । अदालतको यो आदेश सँगै महरा थप एक महिना जेलमै रहने भएका छन् । जिल्ला अदालत काठमाण्डौैंंले गत कार्तिक १८ गते दिएको आदेशलाई…

ब्रुनाई, कम्बोडिया, भियतनाम तथा इक्वेडरका लागि नेपाली राजदूत नियुक्त

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१८ डिसेम्बर, २०१९ काठमाडौं । सरकारले विभिन्न ४ देशका लागि आवासीय राजदूत तथा स्थायी प्रतिनिधि नियुक्त गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज संविधानको धारा २ सय ८२ को उपधारा १ बमोजिम राजदूत नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । नियुक्त गरिएका राजदूतहरुमा ब्रुनाई तथा दारुसलामका लागि उदयराज…

भारतद्वारा अतिक्रमित भूमि समावेश गरी नयाँ नक्सा सार्वजनिक गर्ने सरकारको तयारी

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१३ डिसेम्बर, २०१९ काठमाडौं । छिमेकी मुलुक भारतले सिमावर्ती नेपाली भूभाग लिम्पियाधुरा आफ्नो भूभागमा पारेर राजनीतिक नक्सा सार्वजनिक गरेसँगै त्यसलाई सच्चाउन भारतलाई चौतर्फी दबाब परेको छ । देश विदेशमा भारतीय पक्षले नेपाली भूमि मिचेर नक्सा सार्वजनिक गरेको विषयमा विरोध समेत भै रहेका छन् । काठमाडौंमा भने संसदको अन्र्तराष्ट्रिय समितिमा यो विषयमा गरामगरम बहस शुरु भएको…

सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख दिने सरकारको घोषणा

Best Khabar Team | २०७६ कार्तिक २६ गते मंगलबार

१२ डिसेम्बर, २०१९ काठमाडौं । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण पदक जित्ने नेपाली खेलाडीलाई सरकारले जनही ९ लाख रुपैयाँ दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सागमा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई आज सरकारी निवास बालुवाटार बोलाएर खेलाडीहरुले राष्ट्रको इज्यत जोगाएको भन्दै उनीहरुलाई प्रोत्साहनस्वरुप ९ लाख रुपैयाँ दिने घोषणा गर्नुभएको हो । खेलाडीहरुको…

राष्ट्रिय सभाका रिक्त सदस्य चयनका लागि माघ ९ मा चुनाव प्रस्ताव

Best Khabar Team | २०७६ भाद्र २६ गते बिहिबार

१० डिसेम्बर, २०१९काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाका रिक्त सदस्यहरुको चुनावी प्रक्रिया आगामी माघ ९ गते गर्ने प्रस्ताव गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आयोगले सभामा रिक्त एक तिहाइ सदस्यको चुनावको मिति प्रस्ताव गरेको हो । आगामी फागून २० गते पदावधि सकिन लागेका १९ जना सदस्यहरुको पदावधि सकिनु झण्डै डेढ महिना अघि नै…

तत्काल संसद बैठक बोलाउन दलहरुको माग, सभामुखमा काँग्रेसको दाबी

Best Khabar Team | २०७६ बैशाख २९ गते आइतबार

०५ डिसेम्बर, २०१९ काठमाडौं । विभिन्न राजनीतिक दलका नेताहरुले तत्काल संसद बैठक बोलाउन सरकार र सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् । लामो समयदेखि संसदको बैठक चल्न नसक्दा नियमित काम कारबाहीहरु प्रभावित भएको भन्दै सरकारलाई तत्काल संसद बैठक बोलाउन आग्रह गरेका हुन् । काठमाडौंमा आज गरिएको एक कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका…

सरकारतर्फ औंलो ठड्याउँदै चित्रबहादुरले भने : गणतन्त्र गुम्ने खतरा बढ्यो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२२ अक्टोबर, २०१९ काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले गणतन्त्र, धर्मनिरपेक्षतालगायतका महत्वपूर्ण उपलब्धिमाथि खतरा रहेकोले परिवर्तनाकारी सबै शक्ति एकजुट हुनुपर्ने बताएका छन् । काठमाडौंमा आज गरिएको एक कार्यक्रममा अध्यक्ष केसीले गणतन्त्रप्रति नै जनताको निराशा सिर्जना भएको टिप्पणी गरे । उनले भने,‘कतै यो निराशा, वितृष्णाबाट गणतन्त्र र धर्मनिरपेक्षतामाथि नै एउटा खतरा आउने…

Top