Best Khabar Team | २०७७ मंशिर २० गते शनिबार
१२ मे, २०२०नयाँदिल्ली । भारतमा पछिल्ला दिनहरुमा कोरोना भाइरसले प्रकोपको रुप लिएसँग्ै दुर्घटनामा ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको छ । मंगलबारमात्रै कोरोनाका कारण भारतमा १ सय २१ जनाको ज्यान गएको छ । यस्तै देशभर मंगलबार ३ हजार ४ सय ७५ जनाँ नयाँ संक्रमित फेला परेका छन् । हालसम्म भारतमा कोरोनाका कारण २ हजार ४…
Best Khabar Team | २०७७ आश्विन १९ गते सोमबार
१०मे, २०२०दुबई । संयुक्त अरब इमिरेट्सको दुबई शहरमा कोरोना संक्रमणमा परी एक नेपालीको ज्यान गएको छ । दुबईस्थित गैरआवासीय नेपाली संघले दिएको जानकारी अनुसार पुर्खौली घर नेपालको गुल्मी जिल्ला घर भएका ३९ वर्षका चुडामणि ढकालको कोरोनाका कारण ज्यान गएको हो । कोरोनाको संक्रमणमा परेका ढकाल विगत २ सातादेखि अबुधावीको एक स्थानीय अस्पतालमा उपचाररत थिए ।…
Best Khabar Team | २०७७ भाद्र २० गते शनिबार
०९ मे, २०२०मिरक्युयेब, कुवेत । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न खाडी राष्ट्र कुवेतले आगामी २० दिनका लागि सिँगो देशमा कर्फ्यूको घोषणा गरेको छ । विदेशमा रहेका आफ्ना नागरिकलाई सकुशल स्वदेश फिर्ता ल्याएपछि यहाँको मन्त्रीपरिषद्ले भोलि साँझ अर्थात् मे १० तारिख अपरान्ह ४ बजेदेखि लागू हुने गरी २० दिनको लागि सिँगो देशमा कर्फ्यू आदेशको…
Best Khabar Team | २०७७ श्रावण २१ गते बुधबार
०८ मे, २०२०नयाँदिल्ली । भारतमा रेलले किचेर १६ जना मजदुरको ज्यान गएको छ । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरे अनुसार भारतमा जारी लकडाउनको चपेटमा परेका मजदुरहरु हिँडेरै घर जाने क्रममा स्थानीय औरंगाबादमा रेलको लिगमा बास बसेका थिए । बिहान ५ बजेतिर मजदुर सुतिरहेका बेला एक्कासी आएको रेलले किच्दा उनीहरुको घटनास्थमै ज्यान गएको हो । रेलको लिगमा…
Best Khabar Team | २०७७ बैशाख २३ गते मंगलबार
०५ मे, २०२०उत्तरप्रदेश । भारतमा पछिल्ला केहीदिनयता कोरोना भाइरसको संक्रमण महामारीको रुपमा फैलन थालेको छ । विगत ६५ दिन यता भारतमा फैलिएको कोरोनाले अहिले सम्म करिब करिब ५० हजारमा संक्रमण छाड्ने तयारी गरिसकेको छ । अहिले पनि दशौं हजारको परीक्षण भै रहेको र कतिपय केशहरु संकास्पद रहेको बताइएको छ । यो समाचार तयार पार्दासम्म भारतमा…
Best Khabar Team | २०७६ माघ २२ गते बुधबार
०२ मे, २०२०सिओल, दक्षिण कोरिया । आफ्ना बारेमा चलेका सबै हल्लाहरुलाई झूटो सावित बनाउँदै उत्तर कोरियाली नेता किम जोङ्ग उल सार्वजनिक भएका छन् । उत्तर कोरियाली सञ्चारमाध्यमले हिजो सार्वजनिक गरेको श्रव्यदृष्य सामग्रीमा एउटा कार्यक्रमको उद्घाटनमा किम रिबन काट्दै हुन्छन् । उनी सार्वजनिक भएको सो कार्यक्रममा उनकी बहिनी र सरकारका बरिष्ठ अधिकारीहरु समेतलाई देख्न सकिन्छ ।…
Best Khabar Team | २०७६ पुष २० गते आइतबार
०१ मे, २०२०उत्तरप्रदेश । भारतमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि यहाँको सरकारले लकडाउनको समयावधि फेरि थप गरेको छ । गृहमन्त्रालयका अनुसार पछिल्ला केही दिनयता भारतमा कोरोना संक्रमित थपिने क्रम जारी रहेका कारण थप २ साताका लागि लकडाउन बढाईएको हो । गत मार्च २४ देखि भारतमा लकडाउन शुरु भएको थियो भने अप्रिल १५ मा…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२६ अप्रिल, २०२०सिओल । विभिन्न सञ्चारमाध्यममा आएको विभिन्न खाले समाचारहरुलाई खण्डन गर्दै दक्षिण कोरियाले उत्तर कोरियाका राष्ट्रपति किम जोङ्ग उनको स्वास्थ्य अवस्था सामान्य रहेको दाबी गरेको छ । अन्र्तराष्ट्रिय सञ्चारमाध्यम सिएनएनले उल्लेख गरे अनुसार राष्ट्रपति किमका बारेमा आएका विभिन्न खाले समाचारहरुमा कुनै सत्यता नभएको भन्दै दक्षिण कोरियाले उनी सामान्य अवस्थामा रहेको दाबी गरेको हो ।…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२४ अप्रिल, २०२०नयाँदिल्ली । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट नेपालको छिमेकी मुलुक भारत दिन प्रतिदिन प्रभावित बन्दै गैरहेको छ । भारतमा हालसम्म कोरोनाका कारण ६ सय ८१ जनाको ज्यान गै सकेको छ । यहीबीचमा २१ हजार भन्दा बढी मानिसहरु कोरोनाको संक्रमणमा परेको भारतीय सञ्चारमाध्यमहरुको भनाई छ । यो समाचार तयार…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१७ अप्रिल, २०२० मानमा । बैदेशिक रोजगारीको लागि बहराईन आएका थप २७ जना नेपालीमा कोरोना संक्रमण भेटिएको छ । परीक्षणका क्रममा आज मात्रै थप २७ जनामा कोरोना संक्रमण भेटिएको हो । एउटै कम्पनीमा काम गर्ने उनीहरुमा कोरोनाको संक्रमण देखिएको भएपनि उनीहरुको परिचय खुलाइएको छैन । संक्रमितहरुलाई अहिले अस्पतालमा उपचार थालिएको छ । यद्यपि उनीहरुको अवस्था…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१७ अप्रिल, २०२० बेइजिङ्ग । चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या एकैदिन १ हजार २ सय ९० ले बढेको छ । कोरोना भाइरसको विश्वव्यापी लाईभ अपडेट गर्ने साईट ओल्र्डोमिटर डटकमका अनुसार बुधबार साँझदेखि बिहीबार मध्यान्हसम्ममा देशका विभिन्न ठाउँबाट संकलित तथ्यांक अनुसार चीनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या थपिएको हो । यद्यपि यो हिजोमात्रै ज्यान गुमाएकाहरु…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१४ अप्रिल, २०२० नयाँदिल्ली । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न नेपालको छिमेकी मुलुक भारतले लकडाउनको समयावधि थप गरेको छ । यसअघि आजसम्मका लागि लकडाउनको समयावधि रहेकोमा आज भारतीय सरकारले आगामी बैशाख २१ अर्थात् मे ३ तारिखसम्मका लागि लकडाउनको समयावधि थप भएको जनाएको छ । भारतमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको…
Best Khabar Team | २०७७ आश्विन १८ गते आइतबार
१० अप्रिल, २०२० नयाँदिल्ली । भारतका विभिन्न शहरमा बस्दै आएका मध्ये १२ जना नेपालीमा हालसम्म कोरोना भाइरसको संक्रमण (कोभिड १९) देखिएको पुष्टि भएको छ । यहाँस्थित सरकारी निकायहरुले जारी गरेको विज्ञप्ति अनुसार भारतको बैंगलोर, नयाँदिल्ली र मुम्बईलगायतका स्थानमा बस्दै आएका नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । भारतको बैंग्लोर बस्दै आएका बझाङ्गका एक महिला र एक…
Best Khabar Team | २०७७ असार २० गते शनिबार
०७ मार्च, २०२० बेइजिङ्ग । गत डिसेम्बरको अन्तिम साताबाट चीनको बुहान प्रान्तबाट फैलिएको कोरोना संक्रमण यतिबेला विश्वव्यापी बन्दै गएको छ । कोरोनाकै कारण हालसम्म विश्वभर पौने १ लाख भन्दा बढी (यो समाचार तयार पार्दासम्म ७६ हजार ३ सय ८३ जना) को ज्यान समेत गै सकेको छ भने १० लाख भन्दा बढी संक्रमित बनेका छन् ।…
Best Khabar Team | २०७६ चैत्र २२ गते शनिबार
०४ मार्च, २०२०सल्माबाद । बराईनमा कामको शिलशिलामा पुगेका थप ९ जना नेपाली कामदारमा कोरोनाको संक्रमण भेटिएको छ । यहाँका सञ्चारमाध्यमले दिएको जानकारी अनुसार स्थानीय साल्मावादस्थित एउटा क्याम्पसमा बस्ने ९ जना नेपालीमा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको हो । यो सँगै बहराईनमा कोरोना संक्रमित नेपालीको संख्या १२ पुगेको छ । करिब ४ सय जना बसोबास गर्दै…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top