Best Khabar Team | २०७६ पुष ४ गते शुक्रबार
२० डिसेम्बर, २०१९ कान्दाहार । अफगानिस्तानको हिन्दुकुश पर्वतमा आज साँझ शक्तिशाली भूकम्प गएको छ । ६ दशमलव ३ रेक्टरस्केल मापन गरिएको भूकम्पको केन्द्रविन्दु उत्तर पश्चिममा पर्ने जार्म प्रान्तमा रहेको छ । भूकम्पको धक्का पाकिस्तान र भारतकै केही भूभागमा समेत महशुस गरिएको बताइएको छ । जार्म प्रान्तको ५१ किलोमिटर दक्षिणपश्चिम क्षेत्रलाई केन्द्रविन्दु बनाएर सो भूकम्प गएको…
Best Khabar Team | २०७६ पुष ३ गते बिहिबार
१९ डिसेम्बर, २०१९ नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीलगायतका स्थानमा चर्चिएको नयाँ नागरिकता सम्बन्धी काननुको विवादलाई मध्यनजगर नगर्दै विभिन्न क्षेत्रमा प्रदर्शनमा रोक लगाइएको छ । दिल्ली, उत्तरप्रदेश, कनार्टकलगायतका केही ठाउँमा प्रदर्शनमा प्रविबन्ध लगाईको विविसीले जनाएको छ । यस्तै राजधानी दिल्लीका केही स्थानमा टेलिफोन तथा इन्टरनेट सेवा समेत अवरुद्ध गरिएको छ । दिल्लीका कतिपय स्थानमा मेट्रोरेलसेवा…
Best Khabar Team | २०७६ पुष २ गते बुधबार
१८ डिसेम्बर, २०१९नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा नागरिकता संशोधन कानुनको विषयलाई लिएर भएको प्रदर्शनमा सुरक्षकर्मी तथा प्रदर्शनकारी गरी दर्जनौं घाइते भएका छन् । दिल्लीको सिलमपुरमा जारी झडपका क्रममा प्रहरीले चलाएको लाठी तथा अश्रुग्याँसबाट थुप्रै प्रदर्शनकारी घाइते बनेका हुन् । यस्तै प्रदर्शनकारीले हानेको ढुंंगा, इँटालगायतको प्रहारबाट झण्डै दुई दर्जन सुरक्षाकर्मी घाइते भएका छन् । विगत केहीदिनदेखि…
Best Khabar Team | २०७६ पुष १ गते मंगलबार
१७ जुलाई, २०१९, एजेन्सी इस्लामावाद । देशद्रोेहको मुद्दामा पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफविरुद्ध मृत्युदण्डको फैसला सुनाइएको छ । स्थानीय विशेष अदालतका ३ जना न्यायशीसको बेञ्चले उहाँमाथि राज्यद्रोहको मुद्दामा मृत्युदण्डको फैसला सुनाएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । पूर्व राष्ट्रपति मुर्शरफ भने उपचारका क्रममा दुबईमा रहनुभएको छ । यही बेला लाहोरस्थित उच्च अदालतका उच्च न्यायाधीश संलग्न बेञ्चले…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top