Best Khabar Team | २०७७ बैशाख २४ गते बुधबार
०५ जुन, २०२०सार्जा । कोरोना भाइरसको प्रकोप फैलन नदिन सरकारले गरेको लकडाउनका कारण संयुक्त अरब इमिरेट्मै रोकिएका डेढसय भन्दा बढी यात्रुलाई लिएर यात्रुबाहक बिमान नेपाल प्रस्थान गरेको छ । नेपाल सरकारको पहलमा दुबई र आसपासका विभिन्न शहरमा कार्यरत १ सय ५७ जना यात्रुलाई लिएर विमान केहीबेरअघि काठमाडौंका लागि उडेको हो । बिहान १० बजे नै…
Best Khabar Team | २०७६ माघ २३ गते बिहिबार
०२ मे, २०२०नयाँदिल्ली । विश्वमा महिनौंअघिदेखि कोरोना संक्रमण शुरुभएका दर्जनौं देशहरुलाई पछि पार्दै भारत विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमितहरु भएको मुलुकको सातौ नम्बरमा परेको छ । भारतमा जनवरी ३० तारिखको दिन पहिलो कोरोना संक्रमित भेटिएको थियो । तर त्यसको करिब २ महिनासम्म पनि भारतमा तुलनात्मक रुपमा थोरै सँख्यामा कोरोना संक्रमित भेटिएका थिए । गएको मार्च…
Best Khabar Team | २०७६ पुष २१ गते सोमबार
०१ जुन, २०२०नयाँदिल्ली । बलिउडका चर्चित संगीतकर्मी वाजिद खानको गएराति निधन भएको छ । मृगौला रोगबाट पीडित खानको ४२ वर्षको उमेरमा गएराति मुम्बईस्थित अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मृगौलासम्बन्धी रोगबाट पीडित भएर केही सातादेखि अस्पतालमा उपचारमा रहेका बेला उनमा कोरोना संक्रमण समेत देखिएको भारतको चर्चित पत्रिका हिन्दुस्थान टाइम्सले जनाएको छ । बलिउडका…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
३० मे, २०२०नयाँदिल्ली । भारतमा विगत २ महिनादेखि जारी लकडाउन आगामी जुन ३० सम्मका लागि थपिएको छ । तर लकडाउनको समय थपिएपनि सरकारले तोकको मापदण्डलाई पालन गरेर जनजीवन सहज गर्नका लागि केही सर्त लागू गरिएको छ । नयाँ घोषणा अनुसार आगामी सातादेखि लकडाउनको अवस्थामा केही सहजता आउने भएको छ । अति प्रभावित बाहेकका अन्य राज्यमा…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२९ मे, २०२०नयाँदिल्ली । भारतमा केहीबेरअघि भूकम्प गएको छ । हरियाणा राज्यको रोहतक भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भारतीय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । ४ दशमलव ६ रेक्टर स्केलको सो भूकम्पको धक्का १० सेकेन्डसम्म महशुस गरिएको थियो । भूकम्पको धक्का हरियाणाका अलावा राजधानी नयाँदिल्ली, नोयडा, गाजियाबाद, पञ्जावलगायतका स्थानमा महशुस गरिएको थियो ।…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२६ मे, २०२०मनिला । कोरोना भाइरसका संक्रमणका कारण करिब ३ महिनादेखि बन्द रहेको फिलिपिन्सका विद्यालयहरु तत्काल नखुल्ने भएको छ । आगामी अगस्टको अन्तिम सातादेखि विद्यालय सञ्चालन गर्ने तयारी भै रहेका बेला यहाँका राष्ट्रपति रोड्रिगो दुतेर्तेले महामारी जारी रहँदा तत्काल विद्यालय खोलेर थप जोखिम मोल्न नसकिने स्पष्ट पारे । उनले हिजो गरेको सम्बोधनका क्रममा कोरोना भाइरसको…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२५ मे, २०२०नयाँदिल्ली । कोरोनाको संक्रमणका कारण विगत २ महिनादेखि बन्द रहेको भारतको आन्तरिक उडान आज बिहानदेखि सूचारु भएको छ । विमानमार्फत यात्रुहरु एक ठाउँदेखि अर्को ठाउँमा पुग्दा सहजै कोरोना भाइरसपनि फैलिएको विश्वव्यापी तथ्यलाई आत्मसाथ गर्दै भारतले गएको मार्च अन्तिम साता (२५ तारिख) देखि आन्तरिकलगायतका उडानसेवा बन्द गरेको थियो । कोरोनाका नयाँ संक्रमित तथा ज्यान…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
सिँगो विश्व यतिबेला कोरोना भाइरसको संक्रमण र त्यसबाट उत्पन्न परिस्थितिको सामना गरेर गुज्रिरहेको छ । कोरोना संक्रमणको भयले विश्वका अधिकांश देशको जनजीवन प्रभावित बनेको छ । यसमा दक्षिण एसियाली मुलुक अछुतो रहने कुरै भएन । तर कोरोनाको कहरकै बीच मानिसहरुले आफ्नो धर्म र संस्कृतिको संरक्षणमा सक्दो टेवा दिइरहेका छन् । विश्वका अन्य मुलुक तथा क्षेत्रको…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२३ मे, २०२०कराँची । पाकिस्तानको कराँचीमा हिजो भएको यात्रुबाहक विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९७ पुगेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार लाओसबाट कराँचीका लागि उडान भरेको पाकिस्तान इन्टरनेशनल एयरलाईन्स (पिआइए) को विमान अवतरणपूर्व नै बस्तीमा खसेको थियो । कराँचीस्थित जिन्ना अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी भै रहेका बेला विमान चालकले विमानमा समस्या आएको भन्दै टावरलाई…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२२ मे, २०२०इस्लामावाद । पाकिस्तानमा आज एउटा यात्रुबाहक विमान अवतरणको क्रममा बस्तीमा खस्दा विमानमा सवार ११ जनाको ज्यान गएको छ । सो विमानमा सवार चालक दलका ८ सदस्यसहित बाँकी ८८ जनामध्ये धेरैको अवस्था गम्भीर रहेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दएका छन् । पाकिस्तानको राष्ट्रिय ध्वजाबाहक पाकिस्तान अन्र्तराष्ट्रिय एयरलाईन्स (पिआइए) को सो विमान कराँचीको जिन्नाह विमानस्थलमा अवतरण…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२० मे, २०२०नयाँदिल्ली । १ सय ९० किलोमिटर प्रतिघण्टाको दरले चलेको चक्रवात आँधीका कारण भारतको पश्चिम बंगाल र उडिसा राज्यमा कम्तीमा १० जनाको ज्यान गएको छ । वर्षात्सँगैको आँधीका कारण सडक र घर छेउका रुखहरु लड्दा ती रुखहरुले च्यापिएर र आँधीले उडाएका अन्य भौतिक संरचनाले लागेर उनीहरुको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२० मे, २०२०नयाँदिल्ली । छिमेकी मुलुक भारतले कोरोना संक्रमण र जारी लकडाउनकैबीच आन्तरिक हवाई उडान खुल्ला गर्न लागेको छ । चारदिनपछि अर्थात् आगामी मे २५ बाट लागू हुने गरी भारतले देशभर सञ्चालित हवाई उडानलाई पूर्ववत अवस्थामा खुल्ला गर्न लागेको यहाँका नागरिक उड्डयनमन्त्री हरदीप सिंह पुरीको भनाई छ । भारतले केही क्षेत्रमा लकडाउनलाई केही खुकुलो बनाएर…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१८ मे, २०२०दोहा । यात्रुहरुलाई प्रदान गरिने हवाई सेवा र सुविधाको हिसावले ‘पाँचतारे उपाधी’ पाएको विमान उडान कम्पनी कतार एयरले विश्वभर कोरोनाका विरुद्ध अग्रमोर्चामा रहेर विरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीलाई निःशुल्क रुपमा हवाई उडान गराउने भएको छ । विश्वका स्वास्थ्यकर्मीलाई एयरलाईन्सले १ लाख टिकट निःशुल्करुपमा उपलब्ध गराउने अभियान थालेको हो । गत मे १२ तारिखका दिन…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१६ मे, २०२०नयाँदिल्ली । भारतमा शनिबार एकैदिन ४ हजार ८ सय ६४ जना नयाँ कोरोना (कोभिड १९) का संक्रमित भेटिएका छन् । यो हालसम्म भारतमा एकैदिन भेटिएका सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या हो । यसअघि मे १० तारिखका दिन भारतमा ४ हजार ३ सय ५३ जनामा कोरोना देखिएको थियो । यस्तै कोरोनाकै कारण भारतमा आज…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१६ मे, २०२०नयाँदिल्ली । लकडाउनकै बीच घर फर्कन लागेका मजदुरहरु सबार ट्रक दुर्घटनमा पर्दा भारतको उत्तरप्रदेशमा २४ जनाको निधन भएको छ । सो दुर्घटनामा परी करिब ४० जना घाइते भएका छन् । झण्डै ६५ जना सवार सो ट्रकलाई उत्तरप्रदेशको औरैयामा विपरित दिशाबाट आएको अर्को मालबाहक ट्रकले ठक्कर दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । स्थानीय प्रशासनकोसँग…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top