Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
३१ मे, २०२०काठमाडौं । कलाकार जयनन्द चन्द ठकुरी आज ब्रह्मलीन भएका छन् । विभिन्न खाले दीर्घ रोगबाट पीडित ठकुरीको आज बिहान साढे ११ बजे ललितपुरको बागडोलस्थित आफ्नै निवासमा निधन भएको हो । पछिल्ला केही वर्षदेखि कलाकार ठकुरी मधुमेह, उच्चरक्तचापलगायतका रोगबाट पीडित थिए । यस्तै केहीवर्षदेखि उनमा पक्षघातको समस्या रहेको थियो । ‘जीवन रेखा’ नामक नेपाली…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२८ मे, २०२०काठमाडौं । नेपाली सांगीतिक आकाशमा ‘रत्न’को रुपमा परिचित बरिष्ठ गीतकार रत्न शमशरेर थापा आज ब्रह्मलीन भएका छन् । नशा सम्बन्धी रोगका कारण लामो समयदेखि पीडित थापाको उपचारको क्रममा आज काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । नेपाली सुगम संगीतमा एउटा रत्नको रुपमा परिचय छाड्न सफल थापाले रचना गरेका दर्जनौं गीतहरु अहिले पनि…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१८ मे, २०२०काठमाडौं । अमेरिकामा जारी चर्चित सांगीतिक प्रस्तुती अर्थात अमेरिकन आइडलको उपविजेतामा नेपालका दिवेश पोखरेलले आफ्नो नाम दर्ज गराउन सफल भएका छन् । स्थानीय समयअनुसार गएराति सम्पन्न फाइनल राउन्डको प्रतियोगितामा पोखरेल उपविजेता बनेका हुन् । प्रतियोगिताको विजेताको उपाधी जस्ट स्याम नामक अमेरिकी गायिकाले जितेकी छन् । भोटिङ्को आधारमा जस्टले पहिलो र दिवेशले दोश्रो स्थान…
Best Khabar Team | २०७७ बैशाख २३ गते मंगलबार
०५ मे, २०२०काठमाडौं । गायक विनोद वानियाले ‘मान्छेको जुनी अचम्मै हुने रैछ नी’ गीतको भिडियो रिलिज गरेका छन् । गायक बानियाले भिडियो आफ्नो वैवाहिक वर्षगाठको अवसर पारी आफ्नै युट्युब च्यानल मार्फत रिलिज गरेका हुन् । युवा निर्देशक विभोर पोखरेलको निर्देशनमा तयार भएको भिडियोमा प्रकाश घिमिरे, एनजे सागर शाह र अनिता पौडेलको अभिनय हेर्न पाइन्छ ।…
Best Khabar Team | २०७६ पुष २० गते आइतबार
०१ मे, २०२०काठमाडौं । रेडियो नेपालमा पहिलो पटक गीत रेकर्ड गर्ने गायिका रानुदेवी अधिकारीको गएराति निधन भएको छ । विगत लामो समयदेखि पार्किसन्स र अल्जाईमर्स रोगबाट पीडित अधिकारीको ८८ वर्षको उमेरमा गएराति काठमाडौं मेडिकल कलेज सिनामंगलमा निधन भएको हो । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई कान्छी छोरीले अस्पताल पु-याएकी थिइन् । पूर्वी नेपालको विराटनगरमा जन्मिएकी…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
३० अप्रिल, २०२०नयाँदिल्ली । पछिल्लो २४ घण्टायता बलिउड क्षेत्रले दुई दिग्गज अभिनेताहरुलाई गुमाएको छ । भारतीय चलचित्र क्षेत्रमा सदाबाहक नायकको रुपमा परिचित चलचित्र अभिनेता ऋषि कपुर र इरफान खानको पछिल्लो २४ घण्टायता अस्पतालमा उपचारका क्रममा निधन भएको हो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार अभिनेता कपूरको उपचारका क्रममा भारतको मुम्बईमा गएराति ज्यान गएको हो । ६७ वर्षका…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२९ अप्रिल, २०२०नयाँदिल्ली । चर्चित बलिउड तथा हलिउड अभिनेता इफरान खान ब्रह्मलिन भएका छन् । ५४ वर्षका खानको आज बिहान निधन भएको हो । विगत केही वर्षदेखि क्यान्सर रोगसँग पौठाजोरी खेल्दै आएका खानले अन्नतः क्यान्सरलाई जित्न सकेनन् । बलिउडमा एकदमै रुचाईएका खानको भारतको मुम्बईस्थित कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२४ अप्रिल, २०२० न्यूर्योक । विश्व यतिबेला कोरोनाको कहरका कारण त्रसित बनेको छ । कतिपय देशहरुमा कोरोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले सिँगो देशलाई लडकडाउन गरेको छ । लकडाउनका कारण मानिसहरुहरु घरभित्रै बस्ने र परिवारका सदस्यहरुसँग बसेर विभिन्न सिर्जनात्मक काम गर्नेमा व्यस्त छन् । कतिपय मानिसहरु समय कसरी कटाउने भन्नेमा चिन्तित देखिन्छन् भने सामाजिक सञ्जालमा…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१३ अप्रिल, २०२० काठमाडौं । थुप्रै निलो चलचित्रहरुमा अभिनय गरिसकेही भारतीय अभिनेत्री सन्नी लियोनीले अभिनय गरेको नेपाली चलचित्र अब युट्बमै उपलब्ध भएको छ । नेपाली नयाँ वर्षको अवसर पारेर युट्बमा सार्वजनिक गरिएको चलचित्र ‘पासवर्ड’ मा लियोनीले एउटा आइटम डान्समा आफ्नो अभिनय पस्केकी छन् । चलचित्रमा अनुपविक्रम शाही, विक्रम जोशी, बुद्धि तामाङ, रविन्द्र झा, प्रवीण खतिवडा…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१९ मार्च, २०२०काठमाडौं । कोरोना भाइरसको प्रकोप विश्वव्यापी बन्दै गएपछि यतिबेला देशभरका विद्यालयहरु एक महिनाका लागि बन्द भएका छन् । विद्यालयसँगै क्याम्पस तथा धेरै भीडभाड हुने अफिसहरु पनि विस्तारै बन्दै हुने क्रममा छन् । कोरोनाबाट बच्नका लागि घरबाहिर वा भीडभाड हुने ठाउँमा ननिस्कन सरकारले आम नागरिकलाई अपिल गरेको छ । योसँगै तपाईँसँगै प्रसस्तै समय रहेको…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१४ मार्च, २०२०काठमाडौं । धादिङ्का हिमेश पन्त स्ट्याण्ड अफ कमेडी रियालिटी सोको विजेता बनेका छन् । आज भएको फाइनल प्रतिस्पर्धामा पन्तले आफ्ना दुई प्रतिद्वन्द्वीलाई पराजित गर्दै स्ट्यान्ड–अप कमेडी रियालिटी सो अन्र्तगतको ‘‘कमेडी च्याम्पियन’को उपाधि जितेका हुन् । प्रतियोगितामा सहभागी मध्ये सुमन कोइराला, खड्गबहादुर पुन मगर र हिमेश पन्तबीच फाइनलमा प्रतिस्पर्धा भएको थियो । यो जितसँगै…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२८ फेब्रुअरी, २०२० काठमाडौं । पछिल्लो समयमा नेपाली चलचित्रमा चर्चामा रहेका नवनायक अनमोल केसीविरुद्ध प्रहरीमा ठगीको उजुरी दर्ता भएको छ । चलचित्रका पुराना नायक भुवन केसीका पुत्रसमेत रहेका नायक केसी विरुद्ध चलचित्रमा अभियन गर्ने भनेर पेश्की लिएर पनि अभिनय नगरेको भन्दै आज काठमाडौंस्थित महानगरीय प्रहरी परिसरमा उजुरी परेको हो । ‘धुरौरो’ नामक नेपाली चलचित्रमा अभियन…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२६ फेब्रुअरी, २०२०काठमाडौं । यही फागुन १६ गतेदेखि फागुन २० गतेसम्म काठमाडौंको टुँडिखेलमा ‘राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव–२०७६’ आयोजना गरिने भएको छ । काठमाडौंमा आज पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार ‘काँठे क्षेत्रको कला र संस्कृति हरेक नेपालीको शान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान’ मूल नारासहित महोत्सवको आयोजना गर्न लागिएको हो । महोत्सवको लागि सम्पूर्ण…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१९ फेब्रुअरी, २०२०काठमाडौं । लोकदोहारी गायक तथा राष्ट्रिय संगीतकर्मी संघका प्रथम उपाध्यक्ष प्रकाश कटुवाललाई ढंगले फसाईएको राष्ट्रिय संगितकर्मी संघलगायत सम्पूर्ण कलाकर्मीहरुले दाबी गरेका छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी राष्ट्रिय संगीतकर्मी संघले गायक कटुवाललाई नियोजित ढंगले फसाईएको भन्दै तत्काल रिहाई गर्न माग गरेका छन् । संघकाअनुसार पोखरामा आयोजित राष्ट्रिय संगीतकर्मी संघ काँस्की शाखाको बृहत्त…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१४ फेब्रुअरी, २०२० काठमाडौं । आज अँग्रेजी पात्रो अनुसार फेब्रुअरी महिनाको १४ तारिख । विश्वभर प्रेम जोडीहरुले एक आपसमा प्रेम साटासाट गरी यो दिवस मनाउँदै छन् । नेपाल सहित विश्वभर आज मनाइने प्रणय दिवस ‘भ्यालेन्टाइन डे’ को नामले बढी प्रचलित छ । प्रणय दिवस पश्चिमा सँस्कृति भए पनि नेपालका युवा युवतीबीच पछिल्ला वर्षहरुको यो लोकप्रीय…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top