कला, साहित्य र मनोरञ्जन

किन्डर गार्डेनकी शिक्षिका नम्रतालाई सन् २०२० को मिस नेपालको उपाधि

Best Khabar Team | २०७७ मंशिर २० गते शनिबार

०५ डिसेम्बर, २०२०काठमाडौं । यो वर्षको मिस नेपाल वर्डको उपाधी नम्रता श्रेष्ठले जितेकी छन् । काठमाडौंमा आज गरिएको एक कार्यक्रममा २० जना प्रतिस्पधीलाई पछि पार्दै नम्रताले मिस नेपाल वर्डको उपाधी हात पारेकी हुन् । पेशाले उनी काठमाडौंको एक किन्डरगार्डेन स्कुलमा शिक्षिकाको रुपमा काम गर्दै आइरहेकी छन् । यो उपाधि जितेसँगै मिस वर्ल्डमा उनले सहभागिता जनाउन…

पुनः बैवाहिक जीवनमा बाधिँदै नायिका श्वेता खड्का

Best Khabar Team | २०७७ मंशिर १७ गते बुधबार

०२ डिसेम्बर, २०२०काठमाडौं । विवाह गरेको केही समयपछि नै पति बियोगको सामना गरेकी नेपाली चलचित्र क्षेत्रकी नायिक श्वेता खड्काले पुनः नयाँ बैवाहिक जीवन शुरु गर्न लागेकी छन् । नायक श्रीकृष्ण श्रेष्ठसँग गत २०७१ साल असारको अन्तिम साता विवाह बन्धनमा बाधिएकी नायिका खड्काका श्रीमान् श्रीकृष्णको विवाहको करिब १ महिनापछि नै निधन भएको थियो । श्रीकृष्णको उपचारका…

‘परदेशिको पिडा’ लिएर सांगीतिक क्षेत्रमा झुल्किए फोटोपत्रकार वन्त

Best Khabar Team | २०७७ कार्तिक २१ गते शुक्रबार

०६ नोभेम्बर, २०२०काठमाडौं । सँधैभरी समाजमा हुने गरेका विभिन्न खाले गतिविधि र घटनाक्रमलाई फोटोको माध्यमबाट सार्वजनिक गर्दै आम नागरिक माझ स्थापित फोटो पत्रकारको छवि बनाएका पत्रकार प्रदिपराज वन्तले फोटो पत्रकारितासँगै नयाँ क्षेत्रमा पाइला चालेका छन् । पछिल्ला वर्षहरुमा विभिन्न सामाजिक काममा समेत सक्रियरुपमा लाग्दै आएका वन्त हालैमात्र नेपाली सांगीतिक आकाशमा नयाँ म्युजिक भिडियो मार्फत् सार्वजनिक…

कोरोना संक्रमणसँगै निमोनिया भएपछि हास्य कलाकार गजुरेल आइसियुमा, अवस्था सामान्य

Best Khabar Team | २०७७ कार्तिक २१ गते शुक्रबार

०६ नोभेम्बर, २०२०काठमाडौं । केहीदिनअघि कोरोना पुष्टि भएपछि घरमै आइसोलेसनमा उपचाररत बरिष्ठ हास्य कलाकार मनोज गजुरेलमा निमोनिया संक्रमण देखिएको छ । गएको कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएपछि उनी घरमै आइसोलेसनमा थिए । घरमै रहेका बेला उनमा निमोनियाको समेत संक्रमण देखिएपछि उनको काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको ‘कोरोना उपचार कक्षमा’ राखेर उपचार भै रहेको…

मोरङ्ग पथरीकी चौलागाई बनिन् ‘पहिलो महिला नेपाल आइडल’

Best Khabar Team | २०७७ भाद्र १२ गते शुक्रबार

२८ अगस्ट, २०२०काठमाडौं । पूर्वी नेपालको मोरङ्ग जिल्ला घर भएकी सज्जा चौलागाईले नेपाल आइडल सिजन–३ को उपाधि जित्न सफल भएकी छिन् । योसँगै उनी नेपाली अन्तर्राष्ट्रिय फ्रेन्चाइज रियालिटी सोकि प्रथम नारी (महिला) बिजेताको रुपमा आफ्नो नाम दर्ज गराउन सफल भएकी छिन् । काठमाडौंमा आज भएको नेपाल आइडल सिजन–३ को फाइल प्रतिस्पर्धामा प्रवीण बेटुवाल र किरणकुमार…

ब्रह्मलीन भए राष्ट्रकबि घिमिरे

Best Khabar Team | २०७७ भाद्र २ गते मंगलबार

१८ अगस्ट, २०२०काठमाडौं । राष्ट्रकवि माधव घिमिरेको निधन भएको छ । विगत केही महिनादेखि अस्वस्थ्य भएर घरमै अक्सिजनको सहारा लिएर आराम गरिरहेका घिमिरेको १ सय २ वर्षको उमेरमा आज साँझ करिब ६ बजे निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको काठमाडौंको लाजिम्पाटस्थित आफ्नै निवासमा निधन भएको हो । घिमिरे विक्रम् सम्वत् १९७६…

अमेरिका निवासी चर्चित लोकगायक प्रेमराजा महत र उनकी पत्नीमा कोरोना संक्रमण

Best Khabar Team | २०७७ श्रावण २४ गते शनिबार

०८ अगस्ट, २०२०काठमाडौं । अमेरिका निवासी चर्चित लोकगायक प्रेमराजा महत र उनकी श्रीमती कविता केसी महतलाई कोरोना संक्रमण भएको छ । संक्रमित महत दम्पत्ति हाल अमेरिकाको पेन्सेलभेनियास्थित आफ्नै घरको आइसोलेसनमा छन् । उनीहरुले आफूहरुले पर्याप्त सावधानी अपनाउँदा अपनाउँदै कोरोना संक्रमण भएको भन्दै आफूहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताएका छन् । हिजो उनीहरुले सामाजिक सञ्जालमा…

गीतकार पारस थापाले ल्याए जनचेतनामूलक गीत ‘आयो कोरोना’ (भिडियोसहित)

Best Khabar Team | २०७७ श्रावण २१ गते बुधबार

०६ अगस्ट, २०२०कोरोना भाइरसको प्रकोपबाट विश्व आतंकित भै रहेका बेला यसबाट बच्नका लागि विभिन्न खाले सावधानीहरु अपनाउनका लागि सबैले सक्दो पहल गरिरहेका छन् । गीत संगीतको क्षेत्रमा क्रियाशील गीतकार, संगीतकार तथा गायक गायिकाले पनि आफ्नो सांगीतिक सिर्जनामार्फत समाजमा आवश्यक जनचेतना फैलाईरहेका छन् । यही क्रममा पछिल्लो केही वर्षदेखि विभिन्न सांगीतिक प्रस्तुती मार्फत् चर्चामा रहेका गीतकार…

महानायक राजेश हमालका भाईको उपचारका क्रममा भारतमा निधन

Best Khabar Team | २०७७ श्रावण ७ गते बुधबार

२२ जुलाई, २०२०नयाँदिल्ली, भारत । नेपाली चलचित्र क्षेत्रमा महानायकको उपाधी पाउन सफल चलचित्र अभिनेता राजेश हमालका भाइको निधन भएको छ । कलेजो सम्बन्धी समस्या देखिएपछि भारतको राजधानी नयाँ दिल्लीमा उपचारका क्रममा उनको आज निधन भएको यहाँस्थित नेपाली दूतावासका एकजना अधिकारीले जानकारी दिएका छन् । केहीसमय यता राकेश कलेजोसम्बन्धी समस्याबाट पीडित भएपछि उनलाई २ दिनअघि विमान…

४ महिनापछि दर्शनार्थीका लागि भगवान् पशुपतिनाथको मन्दिर खुल्ला गर्ने तयारी

Best Khabar Team | २०७७ श्रावण ३ गते शनिबार

१८ जुलाई, २०२०काठमाडौं । हिन्दुहरुको आराध्यदेव भगवान श्री पशुपतिनाथको मन्दिर भक्तजन तथा दर्शनार्थीका लागि पुनः खोल्ने (सञ्चालनमा ल्याउने) तयारी शुरु भएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गर्दै सरकारले गएको चैत्र ५ गतेदेखि देशव्यापी लकडाउन शुरु गरेसँगै पशुपतिनाथको मन्दिर पनि दर्शनार्थीका लागि बन्द गरिएको थियो । यद्यपि मन्दिरमा नियमित पुजा एवं आरती…

चर्चित बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरालाई कोरोना संक्रमण : अस्पतालमा उपचार हुँदै

Best Khabar Team | २०७७ असार २८ गते आइतबार

१२ जुलाई, २०२०नयाँदिल्ली । बलिउड क्षेत्रका प्रख्यात अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेख बच्चनलाई कोरोना संक्रमण भएको छ । उनीहरुलाई केहीदिनअघि कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको स्वाब परीक्षणका क्रममा कोरोना पुष्टि भएको हो । अहिले दुबैलाई मुम्बईको नानाभाति अस्पतालमा राखेर उपचार थालिएको छ । दुबैको अवस्था सामान्य रहेको अमिताभ बच्चनका ४४ वर्षका छोरा…

चर्चित बलिउड अभिनेता सुशान्त सिंहको शंकास्पद मृत्यु, पोष्टमार्टम रिपोर्ट आउन बाँकी

Best Khabar Team | २०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०नयाँदिल्ली, भारत । भारतका चर्चित अभिनेता सुशान्त सिंह राजपुत आज मृत अवस्थामा भेटिएका छन । भारतमा जारी लकडाउनका कारण विगत लामो समयदेखि मुम्बईस्थित आफ्नै घरमा बस्दै आएका सिंहको शव आज बिहान झुण्डिएको अवस्थामा उनकै घरमा भेटिएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारमाध्यमहरुले उनले आत्महत्या गरेको बताएपनि प्रहरीले भने घटना शंकास्पद रहेकोले शवको…

चिया–बिस्कुट खाँदै कृषिकर्ममा व्यस्त छन् नेपथ्यका चर्चित गायक गुरुङ्ग (फोटोफिचर)

Best Khabar Team | २०७७ जेठ २८ गते बुधबार

कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गरी सरकारले लकडाउन घोषणा गरेको करिब ३ महिना पुग्न लागिसकेको छ । लकडाउनका कारण सबैखाले पेशा, व्यवसाय तथा विभिन्न क्षेत्रमा कार्यरत सबैलाई नराम्ररी प्रभावित तुल्याएको छ । आम नागरिकदेखि ठूलाठूला पदमा बसेर काम गर्नेहरुपनि लकडाउनको चपेटामा परेका छन् । यसको चेपटाबाट कलाकार, पत्रकार एवं गीत तथा संगीत क्षेत्रमा…

‘कोरोनाको दबाई’ खोज्दै पुराना गायक–गायिकाद्वय कार्की र आले

Best Khabar Team | २०७७ जेठ २८ गते बुधबार

१० जुन, २०२०काठमाडौं । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको दबाई (औषधी) अहिलेसम्म बन्न नसकिरहेको परिप्रेक्षमा यसैको सेरोफेरोमा रहेर एउटा सांगीतिक प्रस्तुती बजारमा आएको छ । कुनै बेलाका चर्चित गायकगायिकको आवाजमा ‘कोरोनाको दबाई के होला?’ नामक सांगीतिक प्रस्तुती बजारमा आएको हो । कोरोनाबाट विश्वमा लाखौं संक्रमित तथा ४ लाख बढीको ज्यान गै सकेको सन्दर्भमा विद्यमान अवस्थालाई…

सरकारको निर्णय : चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

Best Khabar Team | २०७७ जेठ २२ गते बिहिबार

०४ जुन, २०२०काठमाडौं । सरकारले २ वर्षे कार्यकालका लागि चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्रकर्मी दयाराम दाहाललाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को आज साँझ सम्पन्न बैठकले दाहाललाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । गएको मंसीरमा हृदयघातका कारण बोर्डका तत्कालीन अध्यक्ष अध्यक्ष केशव भट्टराईको निधन भएपछि बोर्ड विगत ६ महिनादेखि अध्यक्ष विहिन बनेको…

Top