Best Khabar Team | २०७७ श्रावण २४ गते शनिबार
०८ अगस्ट, २०२०
काठमाडौं । अमेरिका निवासी चर्चित लोकगायक प्रेमराजा महत र उनकी श्रीमती कविता केसी महतलाई कोरोना संक्रमण भएको छ । संक्रमित महत दम्पत्ति हाल अमेरिकाको पेन्सेलभेनियास्थित आफ्नै घरको आइसोलेसनमा छन् ।

उनीहरुले आफूहरुले पर्याप्त सावधानी अपनाउँदा अपनाउँदै कोरोना संक्रमण भएको भन्दै आफूहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताएका छन् । हिजो उनीहरुले सामाजिक सञ्जालमा आफूहरुलाई कोरोना संक्रमण भएको र घरमै आइसोलेसनमा बसेको उल्लेख गरेका थिए ।
उनीहरुलाई उनका छोराले खानेकुरा तथा अन्य व्यवस्थामा सहयोग गरिरहेका छन् । लोकगायक महत अमेरिकाको पेन्सेलभेनिया राज्यका लागि नेपाली महावाणिज्यदूतसमेत हुन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कालीकोट दुर्घटना : २ को मृत्यु, ६ वेपत्ता, ३१ को जीवितै उद्दार
२०७७ जेठ २८ गते बुधबार
१० जुन, २०२०मान्मा । कालीकोटको लालीघाटमा आज भएको टिप्पर...
काठमाडौं छिर्ने नाकामा थप कडाई : रुघाखोकी तथा ज्वरो आएमा पिसिआर अनिवार्य
२०७७ चैत्र १८ गते बुधबार
३१ मार्च, २०२१काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको...
२४ घण्टामा ३३४ जना संक्रमित थपिए : एकैदिन हालसम्म सबैभन्दा धेरै संक्रमित थपिए
२०७७ जेठ २२ गते बिहिबार
०४ जुन, २०२०काठमाडौं । नेपालमा एकैदिन हालसम्म सबैभन्दा धेरै...
प्रतिनिधिसभा पुर्नस्थापना ! (सर्वोच्चको फैसलासहित)
२०७७ फाल्गुन ११ गते मंगलबार
२३ फेब्रुअरी, २०२१काठमाडौं । सर्वोच्च अदालतले विघठित प्रतिनिधि सभालाई...
Top