कला, साहित्य र मनोरञ्जन

धादिङ् गजुरीमा स्कुटर दुर्घटना, अभिनेत्री महिमा र उनकी बहिनीको निधन

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१३ फेब्रुअरी, २०२० धादिङ् । गएराति पृथ्वी राजमार्ग अन्र्तगत धादिङमा भएको स्कुटर दुर्घटनामा नेपाली चलचित्र अभिनेत्री एवं मोडल महिना सिलवाल र उनको बहिनीको ज्यान गएको छ । बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई भैरहवाबाट काठमाडौं जाँदै गरेको लु २ ख १३५ नम्बरको बसले गजुरी गाउँपालिकाको चाम्बास भन्ने ठाउँमा ठक्कर दिएको थियो । दुर्घनामा गम्भीर घाइते…

‘चल न माया चल’को सफलताले बाह्र वर्षपछि फेरि खोला फर्कियो भन्छन् गायक सुवेदी

Best Khabar Team | २०७७ मंशिर १७ गते बुधबार

१२ फेब्रुअरी, २०२० काठमाडौं । नेपालीमा एउटा उखान छ, ‘बाह्र वर्षपछि खोला पनि फर्किन्छ’ भन्ने । मेहनत र कर्मगर्दै जाने हो भने केही समयपछि अवस्य सफलता प्राप्त हुन्छ भन्ने भनाईसँग माथिको उखान मिल्दोजुल्दो छ । यही उखानसँग मेल खाएको छ पर्वतेली गायक कृष्ण समीप सुवेदीको सांगीतिक यात्रा पनि । सफल युवा गायकका रुपमा नेपाली सांगीतिक…

पुराना संगीतकर्मी तथा गायक सञ्जीप प्रधानका बुबा गणेशभक्तको निधन

Best Khabar Team | २०७७ आश्विन १६ गते शुक्रबार

१०, फेब्रुअरी, २०२० काठमाडौं । ५० र ६० को दशकमा चर्चित पप गायकको रुपमा छबी बनाउन सफल गायक सञ्जीप प्रधानलाई पितृशोक परेको छ । संगीतकारसमेत रहेका गायक सञ्जीपका बुबा गणेशभक्त प्रधानको २ दिनअघि काठमाडौंमा निधन भएको बताइएको छ । ७६ वर्षका गणेशभक्त पछिल्लो समयमा कब्जियतको समस्याबाट पीडित हुनुहुन्थ्यो । केही समयअघि उहाँको आन्द्राको शल्यक्रिया समेत…

बरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन

Best Khabar Team | २०७७ बैशाख २० गते शनिबार

०५ फेब्रुअरी, २०२० काठमाडौं । बरिष्ठ पत्रकार दुर्गानाथ शर्मा आज ब्रह्मलिन भएका छन् । उनको उपचारको क्रममा काठमाडौं शिक्षण अस्पताल हातामा रहेको मनमोहन कार्डियो थोरासिक एण्ड भास्कुलर सेन्टरमा आज निधन भएको हो । पछिल्लो समयमा उनी मुटुसम्बन्धी समस्याबाट पीडित थिए । ४ दिनअघिमात्रै उपचारको लागि उनलाई राजधानीको बाँसबारीमा रहेको गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको…

धादिङ्गे गायक पारसको ‘जन्मदिनको शुभकामना’ बजारमा

Best Khabar Team | २०७६ फाल्गुन १९ गते सोमबार

०३ फेब्रुअरी, २०२० काठमाडौं । धादिङ् जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकास्थित मुलपानीमा जन्मिएर सांगीतिक क्षेत्रमा लागेका गायक एवं संगीतकार पारस थापा क्षेत्रीको ‘जन्मदिनको शुभकामना’ नामक सांगीतिक प्रस्तुती बजारमा आएको छ । गायिका पूर्णिमा लामा र थापा स्वयंको स्वर रहेको यो एल्मबमा आधुनिक गीतहरुको संग्रह रहेको छ । संग्रहमा रहेका मध्ये ‘जन्मदिनको शुभकामना’ शीर्षकको गीतको भिडियो निक्कै आकर्षक…

धरौटीमा छुटिन् गायिका राउत

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२८ जनवरी, २०२० काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा थुनामा रहेकी गायिका आस्था राउत रिहा भएकी छिन् । मंगलबार उनलाई रु. चार हजार धरौटी बुझाउने गरी रिहाको आदेश गरिएको हो । काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले उनलाई रिहा गर्ने आदेश दिइएको जानकारी गराएका हुन् । प्रहरीसँग अभद्र व्यवहार गरेको आरोपमा उनलाई अनुसन्धानका…

गायिका राउतले गरिन् प्रहरी समक्ष ‘आत्मसमर्पण’

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२७ जनवरी, २०२० काठमाडौं । अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरिएकी गायिका आस्था राउतले आज प्रहरी समक्ष ‘आत्मसमर्पण’ गरेकी छिन् । उनले आफन्तसहित आज बिहान महानगरीय प्रहरी कार्यालय टेकुमा पुगेर आत्मसमर्पण गरेकी हुन् । प्रहरी कार्यालय टेकुमा पुगेलगत्तै प्रहरीले उनलाई स्वास्थ्य परिक्षणको लागि काठमाडौंको वीर अस्पतालमा पु-याएको थियो । स्वास्थ्य जाँचपछि अस्पतालले उनको स्वास्थ्य…

एयरपोर्टको सिसिटिभी फुटेज सार्वजनिक भएपछि गायिका आस्था राउत रुँदै लाईभमा (भिडियोसहित)

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१७ जनवरी, २०२० काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा सुरक्षामा खटिएकी महिला प्रहरीसँगको विवादका कारण चर्चामा रहेकी गायिका आस्था राउतले सामाजिक सञ्जालमा रुँदै माफी मारेकी छन् । शुरुमा उनले आफूलाई प्रहरीले दुव्र्यवहार गरेको दाबी गरेपनि विमानस्थलको सिसिटिभी फुटेज सार्वजनिक भएपछि उनले आफ्नो फ्यान पेजमार्फत ‘लाईभ’ आएर रुँदै माफी मागेकी हुन् । उनले आफूबाट केही कमीकमजोरी भएको…

आस्था राउत एयरपोर्ट काण्ड : कफिको कप लिएर विमानस्थलको चेकिङ्गसम्म पुगेपछिको लफडा (भिडियोसहित)

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१७ जनवरी, २०२०काठमाडौं । गायिका आस्था राउतले आफूलाई काठमाडौंको विमानस्थलमा प्रहरीबाट दुव्र्यबहार भएको भन्दै सामाजिक सञ्जालमा प्रहरीको विरोध जनाएलगत्तै घटनाको विषयले ठूलै चर्चा पायो । प्रहरीले घटनाको बारेमा सत्यतथ्य छानबिन गर्ने प्रतिबद्धता समेत जनाएको थियो । तर आफूलाई स्थापित गायिका भन्न रुचाउने आस्थाले विमानस्थलमा अपनाउनुपर्ने एउटा न्यूनतम मापदण्डसमेत पुरा नगरी कफिको कप लिएर विमानस्थलको चेकिङ्गसम्म…

आफैंले चलाएको कारले लियो गजल गायक भट्टराईको ज्यान

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१४ जनवरी, २०२० काठमाडौं । आफैंले चलाएको कार दुर्घटनामा परी गजल गायक निशान भट्टराईको निधन भएको छ । गएराति काठमाडौंको तिनकुनेमा भएको कार दुर्घटनामा गायक भट्टराईको ज्यान गएको हो । दरबारमार्गबाट निजी कार चलाएर निवासतर्फ जाने क्रममा उनले चलाएको गाडी सडक छेउमा रहेको पोलमा ठोक्किएको थियो । दुर्घटना लगत्तै उनलाई थप उपचारको लागि काठमाडौंको वीर…

यस्तो देखियो ‘उकाली’ मा बसन्तको यात्रा

Best Khabar Team | २०७७ जेठ १९ गते सोमबार

०६ जनवरी, २०२० काठमाडौं । चर्चित गायक तथा सर्जक बसन्त थापाको अभिनय तथा निर्देशनमा लोक पप गीत ‘उकाली‘।’ सार्बजनिक भएको छ । सम्भोज मल्लको शब्द, संगीत र उनकै आवाजमा रहेको उकाली बसन्त थापा नामक युटुब बाट आज सार्बजनिक भएको हो । भिडियोमा चर्चित निर्देशक तथा मोडल सुनिल क्षेत्रि, बसन्त थापा,दिनेश, प्रलाद र ऐश्वर्य सुनुवारको दमदार…

मिसेस् युनिभर्समा अनिलालाई ‘मिसेस् लोयल’को उपाधी

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

३१ डिसेम्बर, २०१९ काठमाडौं । विश्वका ९० देशका विवाहिता महिलाहरुको सौन्दर्य प्रतियोगितामा नेपाली चेली अनिला श्रेष्ठले २ विधामा उपाधी जितेकी छन् । सोमबार भएको प्रतियोगितामा श्रैष्ठले ‘मिसेस लोयल’को उपाधी हात पारेकी हुन् । यस्तै उनले सेमिफाइनलिष्टको उपाधी समेत हात पारेकी छन् । छिमेकी मुलुक चीनको ग्वन्जाओमा सम्पन्न प्रतियोगितामा विश्वका विभिन्न ९० देशका विवाहित महिलाहरुको सहभागिता…

‘छक्कापञ्जा-४’ आउँदै : निमार्ण दिपकराज गिरीले गर्ने

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२८ डिसेम्बर, २०१९ काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा ‘सेरिज’ चलचित्रहरु बन्ने क्रम पछिल्ला वर्षहरुमा बढ्दै गएको छ । यही क्रममा राम्रो व्यापार गर्न सफल ‘छक्का पञ्जा’ ले अब चौथो श्रृङ्गखला (सेरिज) सार्वजनिक गर्ने भएको छ । ‘छक्का पञ्जा’, ‘छक्का पञ्जा १’, ‘छक्का पञ्जा २’, ‘छक्का पञ्जा ३’ को सफलतासँगै अब दर्शकहरुले ‘छक्का पञ्जा ४ ’…

गायक रामकृष्ण ढकाल र श्रीमती निलमबीच सम्बन्ध विच्छेद

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२५ डिसेम्बर, २०१९ काठमाडौं । नेपाली पप तथा आधुनिक गीतको क्षेत्रमा चर्चित गायकका रुपमा आफूलाई स्थापित गराउन सफल रामकृष्ण ढकालको बैवाहिक जीवन भने असफलसावित भएको छ । गायक ढकाल र उनकी श्रीमती निमल ढकालबीच आज औपचारिक रुपमै सम्बन्ध विच्छेद भएको हो । उनीहरुले केहीवर्षअघि प्रेम विवाह गरेका थिए । पछिल्लो समय उनीहरुबीच मतभेद बढ्दै गएपछि…

काठमाडौंमा पहिलो पटक राष्ट्रिय गजल महोत्सव आयोजना हुँदै

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२४ डिसेम्बर, २०१९ काठमाडौं । नेपालमा पहिलो पटक राष्ट्रिय रुपमै गजल महोत्सव आयोजना हुन लागेको छ । कथा, कवितालगायत साहित्यका विभिन्न विधाहरुको राष्ट्रिय रुपमै महोत्सव गरिने गरिएको भएपनि गलज महोत्सव भने पहिलोपटक हुन लागेको हो । यसको संयोजक नेपाल राष्ट्रिय प्रज्ञा–प्रतिष्ठानले गर्दैछ । देशव्यापी रुपमा गलजप्रेमीहरुको संख्या बढ्दै गएपछि र सामाजिक सञ्जालमा राम्रा राम्रा गजल…

Top