धरौटीमा छुटिन् गायिका राउत

Best Khabar Team | २०७६ माघ १४ गते मंगलबार


२८ जनवरी, २०२० काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा थुनामा रहेकी गायिका आस्था राउत रिहा भएकी छिन् । मंगलबार उनलाई रु. चार हजार धरौटी बुझाउने गरी रिहाको आदेश गरिएको हो । काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले उनलाई रिहा गर्ने आदेश दिइएको जानकारी गराएका हुन् ।

प्रहरीसँग अभद्र व्यवहार गरेको आरोपमा उनलाई अनुसन्धानका लागि खोजी गरिएको थियो । गायिका राउत सोमबार बिहान प्रहरी परिसरमा आफैँ उपस्थित भएपछि अनुसन्धान कार्य अगाडि बढेको थियो । डिएसपी बोगटीले जनाएअनुसार आफूबाट भएको अभद्र व्यवहारका लागि गायिका राउतले माफी मागेकी थिइन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालका ४२ जिल्लामा भेटिए कोरोना संक्रमित, बाँके सबैभन्दा धेरै प्रभावित (प्रदेश र जिल्लागत तथ्यांकसहित) नेपालका ४२ जिल्लामा भेटिए कोरोना संक्रमित, बाँके सबैभन्दा धेरै प्रभावित (प्रदेश र जिल्लागत तथ्यांकसहित)

२०७७ जेठ १० गते शनिबार

२३ मे, २०२०काठमाडौं । नेपालका कुल ४२ जिल्लामा हालसम्म...

९  महिनादेखि भक्तजनका लागि बन्द पशुपतिनाथको मन्दिर पुस १ देखि खुल्ला गरिँदै ९ महिनादेखि भक्तजनका लागि बन्द पशुपतिनाथको मन्दिर पुस १ देखि खुल्ला गरिँदै

२०७७ मंशिर १५ गते सोमबार

३० नोभेम्बर, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...

ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना : ६ को मृत्यु, २८*  घाइते ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना : ६ को मृत्यु, २८* घाइते

२०७९ फाल्गुन २८ गते आइतबार

१२ मार्च, २०२३सिन्धुलीगढी, सिन्धुली । ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको...

एकैदिन झण्डै साढे ४ सय जना नयाँ संक्रमित भेटिए, कुल संक्रमितको संख्या ५ हजार नाघ्यो एकैदिन झण्डै साढे ४ सय जना नयाँ संक्रमित भेटिए, कुल संक्रमितको संख्या ५ हजार नाघ्यो

२०७७ जेठ ३० गते शुक्रबार

१२ जुन, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप...

Top