Best Khabar Team | २०७६ पुष २१ गते सोमबार

०६ जनवरी, २०२०
काठमाडौं । चर्चित गायक तथा सर्जक बसन्त थापाको अभिनय तथा निर्देशनमा लोक पप गीत ‘उकाली‘।’ सार्बजनिक भएको छ । सम्भोज मल्लको शब्द, संगीत र उनकै आवाजमा रहेको उकाली बसन्त थापा नामक युटुब बाट आज सार्बजनिक भएको हो ।
भिडियोमा चर्चित निर्देशक तथा मोडल सुनिल क्षेत्रि, बसन्त थापा,दिनेश, प्रलाद र ऐश्वर्य सुनुवारको दमदार अभिनय देख्न सकिन्छ । भिडियोको कोरियोग्राफर सुनिल क्षेत्रिले गरेका हुन् । भिडियोको छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईंले गरेका हुन् भने सम्पादन अमृत चापागाईले गरेका हुन् ।
पछिल्लो समयमा बसन्त थापाको ‘उही खोलीमा पानी‘’ , ‘सालको पात‘।’, ‘लोभी आँखा‘’, ‘बोकेझार‘’ जस्ता निकै गीतहरु सबैको मन मुटुमा बस्न सफल भएका छन् ।भिडियोको पोस्ट प्रोडक्सन जनता डिजिटल एण्ड फिल्मस्ले गरेको हो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
काठमाडौं उपत्यकाभित्र थप ३ जनामा कोरोना संक्रमण
२०७७ श्रावण २ गते शुक्रबार
१७ जुलाई, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकाभित्र...
ललितपुरमा शुक्रबार १८ घण्टे कर्फ्यूको घोषणा
२०७७ भाद्र १८ गते बिहिबार
०३ सेप्टेम्बर, २०२०सानेपा, ललितपुर । रातो मत्स्येन्द्रनाथको रथ तान्ने...
चौतर्फी जनदवाव थेग्न नसकेपछि सरकारले फिर्ता लियो गुठी विधेयक
२०७६ असार ३ गते मंगलबार
१८ जुन,२०१९ काठमाडौं । अन्ततः चौतर्फी रुपमा देखिएको जनताको...
फेरिँदै नेपालको नक्सा, भारतले हड्पेको भूमिसमेत समावेश गरी नयाँ नक्सा सार्वजनिक गरिँदै
२०७७ जेठ ५ गते सोमबार
१८ मे, २०२०काठमाडौं । अन्ततः चौतर्फी दबाबपछि नेपाल सरकारले...
Top