Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२३ डिसेम्बर, २०१९ काठमाडौं । पचासको दशकमा अत्यन्तै चर्चित गीत ‘छेक्यो, छेक्यो, देउराली डाँडा, हुस्सु र कुहिरोले…’ बोलका गीतका सर्जक सुक गुरुङ्गको निधन भएको छ । चर्चित सांगीतिक समूह ‘नेपथ्य’का एक सदस्य गुरुङ्ग विगत केही समयदेखि महुमेह र उच्च रक्तचापबाट पीडित थिए । मधुमेहकै कारण उनले आफ्नो दृष्टिसमेत गुमाएका थिए । ५ वर्षअघि विरामी भएर…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१९ डिसेम्बर, २०१९ काठमाडौं । ईप्लानेट प्रा.लि.ले अनिला श्रेष्ठलाई आधिकारिक रुपमा मिसेस् नेपाल युनिभर्स २०१९ को रुपमा चयन गरेको छ । अनिलाले अब चीनको ग्वान्जोमा आगामी यही डिसेम्बर महिनाको अन्तिम साता सम्पन्न हुने विवाहिता महिलाहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस् युनिभर्स २०१९’ मा नेपालको तर्फबाट सहभागिता जनाउने छिन् । मिसेस् युनिभर्स २०१९ आगामी डिसेम्बर २२ देखि…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१७ डिसेम्बर, २०१९ काठमाडौं । नेपाल चलचित्र क्षेत्रका दुई हस्ती (कलाकारद्वय) को पशुपति आर्यघाटमा एकैदिन अन्त्येष्टि गरिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई तथा कलाकार दिपक क्षेत्रीको राष्ट्रिय सम्मानका साथ सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । नेपाल प्रहरीको एक टुकडीले स्वर्गीय दुबै कलाकारको अन्त्येष्टिमा राष्ट्रिय सम्मान दिएको थियो । भट्टराईलाई १५ वर्षका…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१३ डिसेम्बर, २०१९ काठमाडौं । बहुचर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’को सफलतापछि निर्देशक गणेश पाण्डेले ‘सहायक श्रीमान’ (को–हजबेन्ड) नामक नयाँ डकुमेन्ट्री फिल्म निर्माण गरेका छन् । बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म राष्ट्रिय सभागृहमा आयोजित काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पहिलोपटक सार्वजनिक गरिएको छ । कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको यो डकुमेन्ट्री बहुपति प्रथामा आधारित…
Best Khabar Team | २०७६ आश्विन २५ गते शनिबार
१० डिसेम्बर, २०१९ काठमाडौं । दक्षिण अफ्रिकाकी युवती जोजिविनी तुनजी यो वर्षको विश्व सुन्दरी घोषित भएकी छन् । यो जित सँगै उनले पहिलो पटक अश्वेत अफ्रिकी युवतीबाट मिस युनिर्भस जित्ने लिस्टमा आफ्नो नाम दर्ज गराएकी छन् । विभिन्न चरणहरु पार गर्दै उनले अन्त्यमा उपाधी जितेकी हुन् । जर्जियाको एट्लान्टास्थित टाइलर पेरी स्टुडियोमा आयोजित भएको सो…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२३ अक्टोबर, २०१९ काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको ‘छ मायाँ छपक्कै’ नामक नेपाली चलचित्रहरुले पहिलो सातामै राम्रो व्यापार गरेको छ । दशैं तिहार जस्ता ठूला चाडपर्वको बीचमा प्रदर्शनमा आएको चलचित्रले प्रदर्शको पहिलो सातामै झण्डै पाँच करोड रुपैयाँ बराबरको व्यापार गरेको चलचित्र निर्माताले जनाएका छन् । अहिले अहिले अधिकांश क्याम्पस तथा स्कुल बन्द भएको तथा…
Best Khabar Team | २०७६ आश्विन २० गते सोमबार
१० जुलाई, २०१९ काठमाडौं । आफूलाई श्रीमान्बाट घरेलू हिंसा भएको भन्दै अभिनेत्री शिल्पा पोखरेलले चलचित्र निर्माता छविराज ओझा विरुद्ध उजुरी दिएकी छन् । प्रहरीका अनुसार आफूलाई पटक पटक श्रीमान्ले पिट्ने गरेको तथा अन्य घरेलु हिंसा गर्ने गरेको सिल्पाले प्रहरी परिसर टेकुमा दिन दिन अघि दिएको उजुरीमा उल्लेख छ । परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२१ जुन, २०१९ काठमाडौं । यसवर्षको मिस टुरिजम–२०१९ को आवेदन असार ६ गते शुक्रवारवाट खुल्ला गरिएको छ । मिस टुरिजमको आयोजक संस्था प्वाईन्ट मिडिया प्रा.लि.ले पत्रकार सम्मेलनको आयोजना गरि यस वर्षको मिस टुरिजमको आवेदन खुल्ला भएको जनाएको छ । प्वाईन्ट मिडियाले सन् २०१६ देखि नेपालमा मिस टुरिजमको आयोजना गर्दै आईरहेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय…
Best Khabar Team | २०७५ फाल्गुन २२ गते बुधबार
०३ जुन २०१९ काठमाडौं । नेपाली चलचित्र कलाहरुलाई यतिबेला छाता संगठनको चुनावको चटारोले भ्याई नभ्याई छ । कलाकाहरु आफू र आफू निकटका उम्मेद्वारको पक्षमो भोट माग कलाकारहरुसँग भेटघाट र अन्य चुनावी कार्यक्रमको दौडधूपमा छन् । नेपाल चलचित्र कलाकार संघको आसन्न चुनावमा यसपटक चलचित्र क्षेत्री एक प्रतिभावान् तथा बहुचर्चित कलाकार सरिता लामिछानेले अध्यक्षमा उम्मेद्वारी दिएकी छिन्…
Best Khabar Team | २०७५ फाल्गुन २२ गते बुधबार
०३ जुन, २०१९ काठमाडौं । किराती नव–साँस्कृतिक केन्द्रले यही जेठ २९ गते काठमाडौंको नाचघरमा यलम्बर सांस्कृतिक कार्यक्रम–२०७६ आयोजना गर्ने भएको छ । आयोजक संस्थाका संयोजक राकेश किरातीले किराती समूदायको महान चाड उभौली (साकेला) को अवसरमा उक्त सांस्कृतिक कार्यक्रम काठमाडौं जमलस्थित् नाचघरमा दिउँसो एक बजे आयोजना गर्न लागिएको जानकारी दिए । उक्त कार्यक्रममा यलम्बर सांस्कृतिक सम्मान…
Best Khabar Team | २०७५ फाल्गुन २२ गते बुधबार
०३ जुन, २०१९एन्त्रोपेन । तेजेन्द्र कँडेलद्वारा निर्मित नेपाली चलचित्र उल्झनको आज बेल्जियमको एन्त्रोपेन सहरमा प्रिमियर सोको आयोजना गरियो । चितवन सहायता कोष बेल्जियमले आयोजना गरेको एक कार्यक्रममा बीच यहाँ रहेका नेपाली समुदायबीच चलचित्रको प्रिमियर सोको आयोजना गरिएको हो । चलचित्रमा बेलायत निवासी ध्रुव दत्त, रजनी केसी, बेनी ढुङ्गाना, दिनेश शर्मा, रामचन्द्र अधिकारी आदिको मुख्य अभिनय…
Best Khabar Team | २०७५ फाल्गुन २२ गते बुधबार
३ जुन २०१८ काठमाडौं । विगत केही वर्षयता बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा प्रवेश गरी सक्रिय राजनीतिमा लागेकी नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिक करिष्मा मान्धनरले पार्टी परित्या गरेको घोषणा गरेकी छिन् । उनले गत आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा आफू क्रियाशील रहेको भएपनि बाबुराम भट्टराई उपेन्द्र यादव नेतृत्वको…
Best Khabar Team | २०७५ माघ २३ गते बुधबार
०२ जुन, २०१९काठमाडौं । विश्वबजारमा इन्टेरनेट सेवामा मूल्य दिनप्रतिदिन घट्दै गएपनि नेपालमा भने इन्टरनेटको मूल्य बढ्ने भएको छ । आगामी साउन १ गतेदेखि लागूहुने गरी इन्टरनेट सेवा प्रदायकहरुले मूल्य बढाउन लागेका हुन् । गतवर्ष सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत महशुल थप गरेकोमा सेवा प्रदायकहरुले यो आर्थिक वर्षबाट लागूहुने गरी इन्टरनेटको मूल्य बढाउन लागेका हुन् ।…
© Copyright 2015 - 2025 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top