मिसेस् युनिभर्समा अनिलालाई ‘मिसेस् लोयल’को उपाधी

Best Khabar Team | २०७६ पुष १५ गते मंगलबार


३१ डिसेम्बर, २०१९
काठमाडौं । विश्वका ९० देशका विवाहिता महिलाहरुको सौन्दर्य प्रतियोगितामा नेपाली चेली अनिला श्रेष्ठले २ विधामा उपाधी जितेकी छन् । सोमबार भएको प्रतियोगितामा श्रैष्ठले ‘मिसेस लोयल’को उपाधी हात पारेकी हुन् ।

यस्तै उनले सेमिफाइनलिष्टको उपाधी समेत हात पारेकी छन् । छिमेकी मुलुक चीनको ग्वन्जाओमा सम्पन्न प्रतियोगितामा विश्वका विभिन्न ९० देशका विवाहित महिलाहरुको सहभागिता रहेको थियो । सो प्रतियोगिताको मुख्य उपाधी भने म्यानमारकी आइसीले हात पारेकी छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

१६८ नेपाली यात्रु लिएर कुवेतबाट बुधबार काठमाडौं उड्दै ‘जजिरा* एयर’ १६८ नेपाली यात्रु लिएर कुवेतबाट बुधबार काठमाडौं उड्दै ‘जजिरा* एयर’

२०७७ जेठ २७ गते मंगलबार

०९ जुन, २०२०साल्मिया, कुबेत । अन्ततः महिनौदेखि कुवेतमा अलपत्र...

सामुदायिक विद्यालयका विद्यार्थीलाई अबदेखि स्थानीय उत्पादनकै खाजा : कक्षा १० मा पनि भर्ना हुन मिल्नेगरी शिक्षा नियमावली संशोधन सामुदायिक विद्यालयका विद्यार्थीलाई अबदेखि स्थानीय उत्पादनकै खाजा : कक्षा १० मा पनि भर्ना हुन मिल्नेगरी शिक्षा नियमावली संशोधन

२०७७ फाल्गुन ४ गते मंगलबार

१६ फेब्रुअरी, २०२१काठमाडौं । सरकारले अब उप्रान्त देशका ७७...

२४ घण्टामा कोरोनाका ८३८ नयाँ संक्रमित थपिए : थप ११ को मृत्यु २४ घण्टामा कोरोनाका ८३८ नयाँ संक्रमित थपिए : थप ११ को मृत्यु

२०७७ भाद्र ५ गते शुक्रबार

२१ अगस्ट, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न...

उभौलीमा किराँतीहरुले काठमाडौंमा धुम मच्चाउने उभौलीमा किराँतीहरुले काठमाडौंमा धुम मच्चाउने

२०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१९ काठमाडौं । किराती नव–साँस्कृतिक केन्द्रले यही...

Top