Best Khabar Team | २०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२०
काठमाडौं । कोरोना भाइरसको प्रकोप विश्वव्यापी बन्दै गएपछि यतिबेला देशभरका विद्यालयहरु एक महिनाका लागि बन्द भएका छन् । विद्यालयसँगै क्याम्पस तथा धेरै भीडभाड हुने अफिसहरु पनि विस्तारै बन्दै हुने क्रममा छन् ।
कोरोनाबाट बच्नका लागि घरबाहिर वा भीडभाड हुने ठाउँमा ननिस्कन सरकारले आम नागरिकलाई अपिल गरेको छ । योसँगै तपाईँसँगै प्रसस्तै समय रहेको छ । पहिलो कुरा त आफू र आफ्नो परिवारको स्वास्थ्य सुरक्षामा चनाखो बन्नुहोस् । त्यसपछि मात्रै अन्य विकल्प तर्फ सोच्नुहोस् । फुर्सदको यो समय कसरी कटाउने ? तपाईँसँग धेरै विकल्प छ समय कटाउनका लागि । विगतमा काम विशेषले रोकिएका कामहरुलाई अहिले पूर्णता दिन सक्नुहुन्छ । तपाईँ पुस्तक पढ्नसक्नुहुन्छ, योगा गर्न सक्नुहुन्छ, संगीत सिक्न सक्नुहुन्छ, व्यायम वा मेडिटेन गर्न सक्नुहुन्छ ।
सकेसम्म रचनात्मक काम गरेर नै समय विताउनुभयो भने यसले तपाईँको जीवनमा पनि सकारात्मक परिवर्तन ल्याउने छ । दिउँसोमा सुत्ने बानी सकेसम्म गर्नुहोस् । रातीमात्रै सुत्ने बानी गर्नुभयो भने यसले तपाईँलाई धेरै हिसावले फाइदा गर्दछ । यी त भयो केही विकल्प ।
होइन तपाईँलाई यो समयमा कुनै पुराना नेपाली फिल्म हेरौं भन्ने लागेको छ भने हामीले तल केही पुराना नेपाली फिल्महरुको लिंक उपलब्ध गराएका छौं । जुन तपाईँको यो अहिलेको समय कटाउने सुरक्षित र भरपर्दो माध्यम हुनसक्छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
काठमाडौंमा ४ स्वास्थ्यकर्मीसहित थप २८८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ सय नजिक
२०७७ जेठ २० गते मंगलबार
०२ जुन, २०२०काठमाडौै । काठमाडौंको सिनामंगलमा रहेको काठमाडौं मेडिकल...
‘काठमाण्डौं भ्याली’मा लकडाउन कडा पारियो, सडक गल्लीमा निस्के पक्राउ गरिने, हिँडेर समेत काठमाडौं आउन नपाईने
२०७७ जेठ २ गते शुक्रबार
१५ मे, २०२०काठमाडौं । कोरोना (कोभिड१९) को संक्रमणको जोखिम...
भारतीय अभिनेता अमिताभ बच्चनको ‘आँखाको शल्यक्रिया’
२०७७ फाल्गुन १६ गते आइतबार
२८ फेब्रुअरी, २०२१नयाँदिल्ली, भारत । बलिउडका महानायक अमिताभ बच्चनको...
जेठ १५ सम्म लकडाउन लम्ब्याउन सिफारिस
२०७७ जेठ ४ गते आइतबार
१७ मे, २०२०काठमाडौं । कोरोना संक्रमणबाट प्रभावित हुने तथा...
Top