Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२३ जुन, २०२०काठमाडौं । निजी विद्यालय सञ्चालकहरुले लकडाउनका बेला बन्द भएका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई सो समयको समेत शुल्क तिर्न दबाब दिने उद्देश्यले हालै जारी गरेको विज्ञप्तिप्रति शिक्षा मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । लकडाउनका कारण गएको चैत्रको पहिलो सातादेखि विद्यालयहरु बन्द रहेपनि अनलाईन तथा अन्य शिक्षाको नाममा विभिन्न विद्यालयहरुले विद्याथीसँग यसबीचको शुल्क तिर्नका लागि…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
२० जुन, २०२०काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई विवाहको कम्तीमा ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने निर्णय गरेको छ । नेकपाको आज बसेको सचिवालय बैठकले हाल रहेको व्यवस्थालाई परिवर्तन गरी ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता प्रदान गर्न सकिने गरी सहमति जुटाएको हो । प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिले…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१८ जुन, २०२०काठमाडौं । सरकारले नेपाल अब सडक बालबालिका र मगन्ते मुक्त देश भएको दाबी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै नेपालका सडकमा अब अब भिख माग्ने मान्छे र वेवारिसे अवस्थामा बसेका सडक बालबालिकालाई देख्न नपाईने दाबी गरे । प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारको पहिलो प्राथमिकतामा सडक बालबालिका…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१४ जुन, २०२०काठमाडौं । गृहमन्त्रालयले लकडाउन खुकुलो भएसँगै यही असार १ गतेदेखि अत्यावश्यक कामले काठमाडौं भित्रन र बाहिरन चाहने चाहनेहरुका लागि नयाँ व्यवस्था लागू गरेको छ । मन्त्रीपरिषद्ले जेठ २८ मा गरेको निर्णय र गृहमन्त्रालयको बैठकले जेठ ३० मा गरेको व्यवस्थासहित जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज नयाँ व्यवस्थासहित विज्ञप्ति जारी गरेको छ । जिल्ला प्रशासन…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१३ जुन, २०२०काठमाडौं । भारतले अतिक्रमण गरेको नेपाली भूमिसहित तयार भएको नेपालको नयाँ नक्सालाई समावेश गरेर तयार पारिएको नयाँ निसान छाप पारित गर्नका लागि आज प्रतिनिधिसभा भएको मतदानमा केही सांसदहरु अनुपस्थित रहेका थिए । नयाँ निसान छाप पारित गर्नका लागि भएको संविधान संशोधन प्रस्तावमाथिको मतदानमा विभिन्न राजनीतिक दलसम्बद्ध १२ जना सांसदहरु अनुपस्थित भएका हुन् ।…
Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार
१३ जुन, २०२०काठमाडौं । हालै सरकारले जारी गरेको नेपालको नयाँ राजनीतिक नक्सा र निसान छाप संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । यसअघि सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्रलाई समेत समेटेर जारी गरेको नयाँ नक्सालाई प्रतिनिधिसभाले पारित गरेको हो । संशोधनको पक्ष र विपक्षमा प्रतिनिधिसभाका सदस्यहरुबीच मतदान भएको थियो । संशोधनको पक्षमा २५८…
Best Khabar Team | २०७७ कार्तिक २१ गते शुक्रबार
११ जुन, २०२०काठमाडौं । बैदेशिक रोजगारी तथा अन्य काम विशेषले कुबेत पुगेर लकडाउनका कारण रोकिएका १ सय ५० नेपालीलाई पहिलो चरणमा उद्दार गरेर नेपाल ल्याइएको छ । कुवेत सरकार र कुवेतस्थित नेपाली दुतावासको पहलमा कुवेतमा रहेका उनीहरुलाई हिजो कुवेतबाट नेपाल पठाईको थियो । उनीहरु आज बिहान काठमाडौंको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । उनीहरुलाई…
Best Khabar Team | २०७७ आश्विन २० गते मंगलबार
१० जुन, २०२०काठमाडौं । सरकारले भोलिदेखि लागूहुने गरी मुलुकभर लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । यो निर्णयसँगै देशभर सञ्चालनमा रहेको विभिन्न खाले उद्योगधन्दा तथा अन्य क्षेत्रहरुले पनि सरकारी निर्देशन अनुसार आवश्यक सुरक्षा सावधानी अपनाएर आफ्नो पेशा तथा व्यवसाय सञ्चालनमा ल्याउन सक्नेछन् । नेपाल सरकार मन्त्रीपरिषद्को आजको बैठकले विभिन्न क्षेत्रहरुलाई नियम अनुसार सञ्चालनमा ल्याउन सकिने…
Best Khabar Team | २०७७ आश्विन २० गते मंगलबार
१० जुन, २०२०काठमाडौं । सरकारले गत २०७६ साल चैत्र ६ गतेदेखि तय भएको तर कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै तत्काल स्थगित भएको एसईई परीक्षा नगर्ने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले विद्यालयहरुले गरेको आन्तरिक परीक्षालाई आधार बनाएर ग्रेट निर्धारण गर्न सम्बन्धित विद्यालयहरुलाई निर्देशन समेत दिएको छ । सरकारको यो निर्णयसँगै अब २०७६…
Best Khabar Team | २०७७ आश्विन २० गते मंगलबार
१० जुन, २०२०काठमाडौं । कोरोना संक्रमणलाई मध्यनजर गर्दै २०७६ साल चैत्र ५ गतेदेखि देशभर जारी लकडाउन (बन्दाबन्दी) को रुपरेखा परिवर्तन हुने भएको छ । आगामी असार १ गतेदेखि लागू हुने गरी सरकारले कोरोना संक्रमणको अवस्था हेरेर लकडाउनको मोडालिटी परिवर्तन लागेको हो । सरकारले देशका विभिन्न जिल्लाहरुलाई विभिन्न वर्गमा छु्याएर लकडाउन पनि सोही अनुसार तयगर्ने तयारी…
Best Khabar Team | २०७७ जेठ २४ गते शनिबार
०६ जुन, २०२०काठमाडौं । ‘चार्टर फ्लाईट’का नाममा विभिन्न ट्राभल्स कम्पनी तथा एयरलाईन्सको मिलेमतोमा यात्रुहरुलाई ४ गुणासम्म बढी भाडा तिर्न बाध्य बनाइएपछि सरकारले तत्काल चार्टर उडानमा रोक लगाएको छ । नेपाल भित्रबाट वा बाहिर नेपालका लागि हुने सबै व्यक्तिगत चार्डर उडानमा रोक लगाउने निर्णय आज साँझ भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज एक सूचना…
Best Khabar Team | २०७७ जेठ २४ गते शनिबार
०६ जुन, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै करिब साढे २ महिनादेखि बन्द रहेको देशको मालपोत कार्यालयले भोलिदेखि सेवा सञ्चालन गर्ने भएका छन् । भूमि व्यवस्था तथा अभिलेख विभागले शुक्रबार एक विज्ञप्ति निकालेर सेवाग्राहीहरुको अत्यावश्यक काम सूचारु गर्ने उद्देश्यले कार्यालय सञ्चालनका लागि निर्देशन दिएसँगै मालपोत कार्यालयको काम सूचारु हुन लागेको हो । कोरोना संक्रमणका…
Best Khabar Team | २०७७ बैशाख २४ गते बुधबार
०५ जुन, २०२०काठमाडौं । संयुक्त अरव इमिरेट्सको सार्जाबाट नेपालका लागि छुटेका डेढसय बढी नेपालीहरुसहित एयर अरेवियाको विमान चढेर काठमाडौं अवतरण गरेको छ । उनीहरु आज साँझ ६ बजेर १० मिनेट जाँदा काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । विमानस्थलमा प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उनीहरुलाई राजधानीका विभिन्न स्थानमा बनाइएको ‘होल्डिङ्ग सेन्टर’ पु-याइएको छ । हाल काठमाडौं, ललितपुर…
Best Khabar Team | २०७६ चैत्र २४ गते सोमबार
०४ जुन, २०२०काठमाडौं । कोरोना संक्रमण फैलने भन्दै देशका विभिन्न भागमा किसानले उत्पादन गरेका कृषि उपजहरुलाई कुनै व्यक्ति वा समूहले खोलामा फाल्ने तथा गाड्ने काम गरिरहेको घटनाप्रति गृहमन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले आज एक विज्ञप्ति निकालेर अत्यावश्यक बस्तु तथा सेवाको उत्पादन तथा विक्रीवितरणका लागि सरकारले आवश्यक सबै प्रबन्ध मिलाएको भन्दै यस्ता…
Best Khabar Team | २०७६ चैत्र २४ गते सोमबार
०४ जुन, २०२०काठमाडौं । नेपालमा एकैदिन हालसम्म सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । देशका करिब २ दर्जन जिल्लामा पछिल्लो २४ घण्टामा ३ सय ३४ जना संक्रमित थपिएका हुन् । स्वास्थ्य मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार देशका निम्न जिल्लामा निम्न संख्यामा कोरोना संक्रमित थपिएका छन् । पर्वतमा ४ मोरङमा १, पर्साका…
© Copyright 2015 - 2024 BestKhabar.com All Rights Reserved. | Developed & maintained by AppBasis
Top