समसामयिक राजनीति

काठमाडौंमा मात्रै ३५७ सहित देशभर थप १ हजार २२८ मा कोरोना संक्रमण

Best Khabar Team | २०७६ फाल्गुन २६ गते सोमबार

०३ सेप्टेम्बर, २०२०काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विगत २४ घण्टायता काठमाडौंमा ३ सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै भक्तपुरमा ४२ र ललितपुरमा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी…

शैक्षिक संस्था तत्काल नखुल्ने

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

३० अगस्ट, २०२०काठमाडौं । सरकारले शिक्षण संस्था तथा धेरै शिक्षार्थी भेला भएर सञ्चालन हुने शैक्षिक गतिविधि तत्काल सञ्चालन नगर्ने निर्णय गरेको छ । पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले देशव्यापी रुपमा शैक्षिक संस्था, (विद्यालय, क्याम्पस तथा विश्वविद्यालय) हरु कम्तीमा आगामी भदौ मसान्तसम्म सञ्चालन नगर्न नगराउन सम्बन्धित सबैमा अनुरोध गरेको छ । नेपाल सरकार…

सरकारले भन्यो : कुलमान घिसिङ्लाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिने विषयमा कुनै निर्णय भएको छैन

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२७ अगस्ट, २०२०काठमाडौं । सरकारले नेपाल विद्यूत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ्लाई नै निरन्तरता दिने विषयमा कुनै औपचारिक निर्णय नभएको स्पष्ट पारेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री युवराज खतिवडाले घिसिङ्को निरन्तरताको विषयमा सामाजिक सञ्जालमा आएका विषयहरुमा कुनै सत्यता नभएको भन्दै यो विषयमा सरकार अनभिज्ञ रहेको बताए ।…

नेपालमा कोरोना संक्रमण : बुधबारसम्म संक्रमितको संख्या साढे ३४ हजार नजिक, १९ हजार बढी कोरोनामुक्त

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२६ अगस्ट, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या पछिल्ला केहीदिनयता तीव्र गतिमा बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बुधबार अपरान्हसम्म देशभर कोरोना संक्रमितको संख्या झण्डै साढे ३४ हजार नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अपरान्ह गरेको नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार बुधबार अपरान्ह साढे ४ बजेसम्म…

२४ घण्टामा कोरोनाका ८३८ नयाँ संक्रमित थपिए : थप ११ को मृत्यु

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२१ अगस्ट, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा ८ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य एवं जनसंख्या मन्त्रालयको नियमित अद्यावधिक तथ्यांक अनुसार आज शुक्रबार अपरान्ह साढे ४ बजेसम्म देशका विभिन्न जिल्लामा ८ सय ३८ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । योसँगै अब देशभर कोरोना संक्रमितको संख्या ३० हजार नाघेको…

आज र भोलि देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्हरुको आग्रह

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१५ अगस्ट, २०२०काठमाडौं । देशका विभिन्न भागमा आगामी ४८ घण्टासम्म भारी वर्षात्को सम्भावना रहेको मौसम विद्हरुले जनाएका छन् । विशेषगरी आज काठमाडौं पश्चिमका जिल्लाहरु र भोलि काठमाडौंलगायत काठमाडौं पूर्वका जिल्लाहरुमा भारी वर्षात्को सम्भावना रहेको बताइएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिम भूभाग नजिक भएकाले नेपालमा पश्चिमबाट पूर्वतर्फ भारी बर्षात्को सम्भावना रहेको बताइएको छ…

थपिँदै कोरोना संक्रमित : २४ घण्टामा ५९४ जना संक्रमित भेटिए

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१४ अगस्ट, २०२०काठमाडौं । पछिल्ला दिनहरुमा देशव्यापी रुपमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ह्वात्तै बढेको छ । सरकारले लकडाउन खुकुलो गरेसँगै विभिन्न माध्यमबाट काठमाडौंलगायत देशका विभिन्न जिल्लामा आउने तथा जाने मानिसहरुको संख्या बढेको छ । योसँगै संक्रमितको संख्या पनि बढेको हो । सरकारले गएको साउन ८ गतेदेखि देशव्यापी रुपमा लकडाउन खुल्ला गरेर जिल्ला भित्र गाडी…

कोरोना संक्रमितलाई अन्यत्र रिफर नगर्न र कम्तीमा २० प्रतिशत बेड संक्रमितको लागि छुट्ट्याउन निजी अस्पतालहरुलाई सरकारको निर्देशन

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१४ अगस्ट, २०२०काठमाडौं । सरकारले आफ्ना अस्पतालहरुमा उपचारका क्रममा कोरोना संक्रमित भेटिएका विरामीहरुलाई अन्यत्र रिफर नगर्न तथा कोरोना संक्रमितलाई मध्यनजर गर्दै कम्तीमा २० प्रतिशत बेड छुट्याउन देशभरका निजी अस्पतालहरुलाई आग्रह गरेको छ । स्वास्थ्यमन्त्रालय अन्र्तगतको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले आज एक विज्ञप्ति निकालेर देशव्यापी रुपमा कोरोना संक्रमितको संख्या बढ्दै गएको र सरकारी अस्पतालहरुले मात्रै…

विद्यालयहरु तत्काल नखुल्ने, विद्यार्थी भर्ना पनि भदौ १५ सम्म नगर्न सरकारको निर्देशन

Best Khabar Team | २०७७ आश्विन २२ गते बिहिबार

१० अगस्ट, २०२०काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै तत्काल विद्यालयहरुलाई विद्यार्थी भर्ना अभियान सञ्चालन नगर्न निर्देशन दिएको छ । पछिल्लो केहीसाता यता काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि कम्तीमा आगामी भदौ १५ सम्मका लागि विद्यालयहरु नखोल्न तथा विद्यार्थी भर्ना अभियानसमेत सञ्चालन नगर्न सरकारले निजी तथा सार्वजनिक विद्यालयहरुलाई निर्देशन दिएको हो ।…

पछिल्लो २४ घण्टाको कोरोना अपडेट : थप ५ को मृत्यु, ४६४ जना नयाँ संक्रमित भेटिए

Best Khabar Team | २०७७ असार २४ गते बुधबार

०७ अगस्ट, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ५ जनाको कोरोनाकै कारण ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयले आज गरेको नियमित ‘प्रेस विफ्रिङ्ग’मा दिइएको जानकारी अनुसार काठमाडौंसहित देशका विभिन्न जिल्लामा गरी थप ५ जनाको कोरोनाका कारण ज्यान गएको छ । यही अवधिमा देशभर थप ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये…

कोरोना संक्रमणबाट ललितपुर र धरानमा थप २ जनाको मृत्यु

Best Khabar Team | २०७७ असार २४ गते बुधबार

०७ अगस्ट, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणमा परी उपत्यकाको ललितपुर र धरानमा थप २ जनाको ज्यान गएको छ । काठमाडौं उपत्यकाभित्र पर्ने ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा रहेका एक पुरुषको आज बिहान निधन भएको हो । केही समयअघि उनलाई स्वास्थ्यमा समस्या देखिएपछि बीरगञ्जबाट ल्याएर ललितपुरकै एक निजी अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो । तर गएको…

नेपालमा पहिलो पटक कोरोनाका कारण एकैदिन ६ जनाको मृत्यु

Best Khabar Team | २०७७ बैशाख २६ गते शुक्रबार

०५ अगस्ट, २०२०काठमाडौं । नेपालमा पहिलो पटक कोरोनाबाट २४ घण्टाभित्र ६ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौं उपत्यकामा एकसहित देशका विभिन्न जिल्लामा गरी ६ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६० पुगेको छ । काठमाडौं, पर्सा, मोरङ्ग र…

देशभरका विद्यालयमा रहेको आइसोलेसन र क्वारेन्टिन हटाउने सरकारको निर्णय

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

३० जुलाई, २०२०काठमाडौं । सरकारले गएको चैत्र ५ गतेपछि बन्द रहेको र कोरोना संक्रमितलाई लक्षित गर्दै बनाइएको देशभरका विद्यालयको क्वारेन्टाइन स्थल हटाउने निर्णय गरेको छ । नेपाल सरकार मन्त्री परिषद्को बैठकले देशभरका विद्यालयमा रहेका क्वारेन्टाइन स्थल र आइसोलेसन स्थललाई हटाउने निर्णय गरेको हो । गत चैत्र ५ गते देशभर लकडाउन शुरुभएसँगै सरकारले देशका दर्जनौं विद्यालयहरुलाई…

सैद्धान्तिक विमती जनाउँदै सुनिल थापाले राप्रपा छाडे : बुबा सूर्यबहादुर थापाको योगदानको कदर गर्न काँग्रेसी भएको प्रतिक्रिया

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२८ जुलाई, २०२०काठमाडौं । आफ्नै बुबा संस्थापक अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी स्वर्गीय सूर्यबहादुर थापाका पुत्र एवं पूर्वमन्त्री सुनिल थापा नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन् । उनले आफूसहित ११ जना केन्द्रीय सदस्य र केही कार्यकर्तालाई लिए। आज ललितपुरस्थित काँग्रेस मुख्यालयमा पुगेर औपचारिक रुपमा काँग्रेस पार्टीमा प्रवेश गरेका हुन् । उनलाई काँग्रेस सभापति…

फेरि सक्रिय भयो मनसुन, आजबाट ५ दिनसम्म भारी बर्षा हुने विभागको अनुमान

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२७ जुलाई, २०२०काठमाडौं । वर्षायाम शुरु भएसँगै देशका विभिन्न जिल्लामा निरन्तर रुपमा बर्षा भईरहेको छ । यही क्रममा आजबाट आगामी ५ दिन देशका विभिन्न जिल्लामा थप वर्षा हुनसक्ने भन्दै मौसम विभागले सर्तक रहन सबैलाई आग्रह गरेका छ । विशेष गरी आजबाट सक्रिय हुने मौसमले देशका विभिन्न जिल्लामा भारी वर्षात्को सम्भावना रहेको बताइएको छ । नदी…

Top