समसामयिक राजनीति

उपत्यकासहित १३ जिल्ला अति संवेदनशील क्षेत्र : विद्यालयलगायतका स्थानमा नजान स्वास्थ्य मन्त्रालयलको अपिल (विज्ञप्तिसहित)

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१५ अप्रिल, २०२१काठमाडौं । सरकारले काठमाडौं उपत्यकालगायत देशका १३ जिल्लालाई स्वास्थ्य सुरक्षाको हिसावले अति संवेदनशील क्षेत्रको रुपमा घोषणा गरेको छ । स्वास्थ्य मन्त्रालयले आज एक विशेष अपिल जारी गर्दै कोरोना भाइरसको संक्रमणको हिसावले काठमाडौं, ललितपुर र भक्तपुरसहित देशका अन्य १३ जिल्लालाई बढी संवेदनशील क्षेत्रको रुपमा घोषणा गरेको हो । मन्त्रालयका अनुसार कास्की, रुपन्देही, चितवन, बाँके,…

भुसको आगोझै फैलँदै कोरोना : तत्काल ‘एक्सन’ नलिए अवस्था भयाबह बन्ने चेतावनी

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१४ अप्रिल, २०२१काठमाडौं । पछिल्ला केही दिनयता काठमाडौंलगायत देशका विभिन्न जिल्लामा देखिएको कोरोना भाइरस संक्रमित र उनीहरुमा देखिएको संक्रमणको प्रकृति हेर्दा यो निक्कै गम्भीर रहेको विज्ञहरुले बताएका छन् । अहिले देखिएको भारतको नयाँ स्वरुप बढी संक्रामक रहेको भन्दै स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विज्ञहरुले बेलैमा सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन् । गएको वर्ष भन्दा यो वर्षको…

नेपालमा कोरोनाको डरलाग्दो ग्राफ : एकैदिन ५ सय संक्रमित थपिए

Best Khabar Team | २०७८ मंशिर १८ गते शनिबार

१२ अप्रिल, २०२१काठमाडौं । कोरोना भाइरसको दोश्रो लहर शुरुभएपछिको पछिल्लो २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएसँगै नेपालमा कोरोनाको डरलाग्दो ग्राफ देखिन थालेको छ । गएको फेब्रुअरीको दोश्रो सातासम्म देशभर कोरोना संक्रमितको संख्या १ सय जनाको हाराहारीमा रहेको भएपछि मार्चको पहिलो साताबाट कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । विशेषगरी नेपाल भारत खुल्ला सिमाका…

फेरि बढ्न थाले नेपालमा कोरोना संक्रमित

Best Khabar Team | २०७८ जेठ २१ गते शुक्रबार

०६ अप्रिल, २०२१काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमणको दर बढ्दै गएपछि त्यसको असर नेपालमा पछि देखिन थालेको छ । पछिल्लो केहीदिनयता काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा कोरोना परिक्षणको क्रममा संक्रमितको दर पनि बढ्न थालेको छ । विगत केहीदिनयता देशभर बढेको कोरोना संक्रमितको तथ्यांकलाई हेर्दा नेपालमा कोरोना संक्रमित बढ्न थालेको स्पष्ट भएको भन्दै स्वास्थ्य विशेषज्ञहरुले…

नेपालमा बायु प्रदुषको प्रभाव : भोलिदेखि देशभरका विद्यालय ५ दिन बन्द

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२९ मार्च, २०२१काठमाडौं । पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकासहित देशभर बढेको बायु प्रदुषलाई मध्यनजर गर्दै देशभरका विद्यालयहरु ४ दिनका लागि बन्द हुने भएका छन् । सरकारले बायुप्रदुषका कारण स्कुले बालबालिकामा पर्नसक्ने स्वास्थ्य समस्यालगायतलाई मध्यजनर गर्दै भोलिदेखि शुक्रबारसम्मका लागि देशभरका सबै शिक्षणसंस्था बन्द गर्ने निर्णय गरेको हो । सरकारको यो निर्णयसँगै भोलिदेखि देशभरका विद्यालयहरु ५ दिन बन्द…

चीन सरकारको अनुदानमा प्राप्त ८ लाख डोज कोरोना खोप काठमाडौं आइपुग्यो

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२९ मार्च, २०२१काठमाडौं । कोरोना भाइरस विरुद्ध लडन्का लागि चीनमा उत्पादन भएको भ्याक्सिन (खोप) पहिलो पटक काठमाडौं आइपुगेको छ । चीन सरकारको सहयोगमा नेपाललाई प्राप्त ८ लाख थान खोप आज नेपाल बायुसेवा निगमको विमानबाट सरकारले काठमाण्डौं ल्याएको हो । चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको भेरासेल नामक कोरोना भाइरसविरुद्धको खोप चीन सरकारका तर्फबाट नेपालका लागि चिनियाँ…

मतिष्कघातले लग्यो काँग्रेस नेता जोशीलाई

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२६ मार्च, २०२१काठमाडौं । पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको आज राति निधन भएको छ । फागुन १३ गते मतिष्कघात भएपछि काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत जोशीको आज राति करिब साढे ८ बजे निधन भएको अस्पतालले जनाएको छ । गत फागुन १३ गते बिहान सबेरै जोशीलाई एक्कासी मस्तिष्कघात भएपछि जोशीलाई उपचारको लागि थापाथलीस्थित नर्भिक अस्पतालमा…

कोरोनाको दोश्रो लहरको जोखिम : अबदेखि सार्वजनिक यातयातमा माक्स अनिवार्य

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२६ मार्च, २०२१काठमाडौं । सरकारले काठमाडौंलगायत देशभर सञ्चालन हुने सार्वजनिक यातयातमा सवार सबैलाई अनिवार्य रुपमा माक्स प्रयोग गर्न भनेको छ । पछिल्ला दिनहरुमा छिमेकी मुलुक भारतका साथै नेपालमा पनि कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि सरकारले यसको रोकथामका लागि भन्दै यो व्यवस्था गरेको छ । यसका लागि यातयात व्यवस्था मन्त्रालययले सार्वजनिक यातयातको अनुगमनलाई तीब्र बनाउने…

ओली–प्रचण्ड नेतृत्वको नेकपा खारेजसँगै एमाले र माओवादी केन्द्रबीचको एकता संकटमा

Best Khabar Team | २०७८ असार १९ गते शनिबार

०७ मार्च, २०२१काठमाडौं । ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सर्वोच्च अदालतले आधिकारिक पार्टी ठहर गरेसँगै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज भएको छ । नेपाल कम्युनिष्ट पार्टीको आधिकारिताका विषयमा परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनै आधिकारिक भएको निर्णय…

भोलिबाट ६५ वर्षमाथिका सबैलाई कोरोना विरुद्धको खोप दिइने, शुरु प्रधानमन्त्री ओलीले गर्ने

Best Khabar Team | २०७८ जेठ २० गते बिहिबार

०६ मार्च, २०२१काठमाडौं । नेपालमा भोलिबाट ६५ वर्ष उमेर समूहमाथिका सबैलाई दिइने भएको छ। यसअघि पहिलो चरणमा कोरोना नियन्त्रणको लागि अग्रमोर्चामा खटिएका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई कोरोनाविरुद्धको खोप दिइएको भएपनि भोलि आइतबारबाट भने देशभरका ६५ वर्ष उमेर नाघेका सबैलाई यो खोप दिन शुरु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसको औपचारिक उद्घाटन प्रधानमन्त्री केपी…

काँग्रेस नेता जोशीको अवस्था ‘गम्भीर’, भेन्टिलेटरमा राखेर उपचार गरिँदै

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२६ फेब्रुअरी, २०२१काठमाडौं । पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । मस्तिष्कघात भएपछि गएराति उपचारका लागि अस्पताल पु-याइएका जोशीको हाल थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भै रहेको छ । उनको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार नेता जोशीलाई अहिले भ्येन्टिलेटरमा राखेर उपचार गरिँदैछ । उनको अवस्था गम्भीर र खतरापूर्ण रहेको…

प्रतिनिधिसभा पुर्नस्थापना ! (सर्वोच्चको फैसलासहित)

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२३ फेब्रुअरी, २०२१काठमाडौं । सर्वोच्च अदालतले विघठित प्रतिनिधि सभालाई पुर्नस्थापना गराईदिएको छ । केपी ओली नेतृत्वको बर्तमान सरकारले गरेको संसद विघटनको निर्णयलाई सर्वोच्चले आज बदर गरिदिएसँगै प्रतिनिधिसभा पुनस्र्थापना भएको हो । सर्वोच्च अदालतको आज बसेको बैठकले संसद पुर्नस्थापना गर्ने सरकारको निर्णयलाई बदर गर्दै १३ दिनभित्र पुर्नस्थापित संविधानसभाको बैठक बोलाउन निर्देशन समेत दिएको छ । प्रधानमन्त्री…

५५ वर्षमाथिका सबैलाई कोरोना भ्याक्सिन उपलब्ध गराउने सरकारको तयारी

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

२२ फेब्रुअरी, २०२१काठमाडौं । सरकारले ५५ वर्षमाथिका उमेर समूहका सबै नागरिकहरुलाई कोरोना भाइरस विरुद्धको खोप अभियानमा सहभागी गराउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी फागुनको तेश्रो सातादेखि देशभरका करिब ४० लाख ५५ वर्ष उमेरमाथिका नागरिकहरुलाई खोप दिने तयारी गरेको हो । तर यो खोप अनिवार्य भने होइन । कोरोना भाइरस विरुद्ध लड्नका…

सामुदायिक विद्यालयका विद्यार्थीलाई अबदेखि स्थानीय उत्पादनकै खाजा : कक्षा १० मा पनि भर्ना हुन मिल्नेगरी शिक्षा नियमावली संशोधन

Best Khabar Team | २०२६ पुष १७ गते बिहिबार

१६ फेब्रुअरी, २०२१काठमाडौं । सरकारले अब उप्रान्त देशका ७७ जिल्लामा सञ्चालनमा रहेका सामुदायिक विद्यालयहरुका विद्यार्थीलाई स्थानीय स्तरमै उत्पादन हुने खाजाहरु खुवाउने निर्णय गरेको छ । देशका विभिन्न सामुदायिक विद्यालयहरुका विद्यार्थीहरुलाई बजारमा पाइने विभिन्न खाले तयारी खाजा (जंक फुड) खान छुट रहेको अहिलेको अवस्थामा सरकारले अब यसमा अंकुश लगाउने निर्णय गरेको छ । विशेष सामुदायिक विद्यालयका…

कोरोना विरुद्धको खोपको दोश्रो डोज फागुन २ बाट लगाउन शुरु गरिने

Best Khabar Team | २०७८ कार्तिक १६ गते मंगलबार

११ फेब्रुअरी, २०२१काठमाडौं । पहिलो चरणमा कोरोना भाइरस विरुद्ध(कोभिड–१९) को खोप लगाइसकेकाहरुले आगामी फागुन २ गतेदेखि खोपको दोश्रो डोज लगाउन पाउने भएका छन् । स्वस्थ्य मन्त्रालयका अनुसार पहिलो चरणमा खोप लगाईसकेका र प्राथमिकताको सूचीमा रहेकाहरुलाई सरकारले फागुन २ गतेदेखि दोश्रो चरणको खोप लगाउन शुरु गर्न लागेको हो । फागुन २ गतेदेखि शुरु हुने दोश्रो चरणको…

Top